Live Update

जर्मनी vs स्विडेन [LIVE UPDATE]
जर्मनीको खेलाडी परिवर्तन । चोटका कारण वेर्नर मैदानबाट बाहिरिए । उनको स्थानमा गुन्डोगान प्रवेश गरे
सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा स्विडेन उपविजेता बनेको थियो । विश्वकप इतिहासमा स्विडेनको यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो । रसियामा सञ्चालन भइरहेको विश्वकप २१औँ संस्करण हो । स्विडेनले अहिलेसम्म यो समेट १२ पटक विश्वकप खेलेको छ
२५ मिनेटको खेलसम्म जर्मनीले ३ तथा स्विडेनले २ पटक गोलका लागि प्रयास गरेका छन्
मिडफिल्डर मार्कस बर्ग युरोपियन विश्वकप छनोट प्रतियोगितामा स्विडेनका लागि सर्वाधिक गोल गरेका थिए
जर्मनीले अहिलेसम्म १२ पटक विश्वकप सेमिफाइनल खेलेको रेकर्ड आफ्नो नाममा लेखाएको छ
982119116
जर्मन खेलाडीले ८७ प्रतिसत बल पोजेसन बनाएका छन्
१३'|स्विडिस स्ट्राइकर वर्गले मैदानको मध्यभागबाट उत्कृष्ट ड्रिब्लिङ गरे पनि गोल गर्न चुके । उनले डिबक्स भित्र बल नियन्त्रणमा राख्न नसक्दा जर्मन डिफेन्डरले बल क्लियर पारे
१२'| स्विडेनको उत्कृष्ट काउन्टर एटयाक्ट
१० '|डिबक्स अगाडि किमिचीले मिलाएको पासमा वेनरले गोल गर्न सकेनन्, उनले डिबक्सबाट प्रहार गरेको बललाई स्विडिस डिफेन्डरले क्लियर गरे
८ '|जर्मनीक ड्राक्ससेलले बायाँ साइड डिबक्सबाट प्रहार गरेको बल दोस्रो बर नजिकिँदै बाहिरियो
जर्मन डिफेन्डर हेक्टरले ६ यार्ड बक्सबाट गोल गर्न असफल
982096388
जर्मनी सुरु देखि आक्रामक शैलीमा प्रतिस्पर्धा गरिरहेको छ । पहिलो ३ मिनेट भित्र जर्मन खेलाडीले ४ पटक गोलका लागि प्रयास गरिसकेका छन्
पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको जर्मनीले सर्बियाविरद्ध गर या मरको अवस्थामा प्रतिस्पर्धा गर्दै । हारले जर्मनीले विश्वकपको समूह चरणबाटै बाहिरिने छ
चारपटकको विश्व च्याम्पियन जर्मनी धेरैपटक उपविजेता बनेको राष्ट्र पनि हो । जर्मनी आठपटक फाइनल खेलेको छ । जसमध्ये चारपटक फाइनलमा विपक्षीलाई हरायो ।
दुवै राष्ट्रको राष्ट्रिय गान सुरु
समूह एफ अन्तर्गत सोची रगशालामा जर्मनी र स्विडेनका खेलाडीहरु भित्र प्रवेश गर्दै ।
कोरियालाई हराउँदै मेक्सिको अन्तिम १६ मा
ट्युनिसियालार्इ ५-२ ले पराजित गर्दै बेल्जियम पुग्यो अन्तिम १६ मा
  • Team P W L D GD Pts
    रसिया 2 2 0 0 7 6
    उरुग्वे 2 2 0 0 +2 6
    इजिप्ट 2 0 2 0 -3 0
    साउदी अरेबिया 2 0 2 0 -6 0
  • Team P W L D GD Pts
    इरान 1 1 0 0 +1 3
    स्पेन 1 1 0 1 1 4
    पाेर्चुगल 1 1 0 1 1 4
    माेरक्काे 2 0 2 0 -2 0
  • Team P W L D GD Pts
    फ्रान्स 2 2 0 0 +2 6
    डेनमार्क 2 1 0 1 1 4
    अस्ट्रेलिया 2 0 1 1 -1 1
    पेरू 2 0 2 0 -2 0
  • Team P W L D GD Pts
    क्राेएसिया 2 2 0 0 5 6
    अर्जेन्टिना 2 0 1 1 -3 1
    अाइसल्यान्ड 2 0 1 1 -2 1
    नाइजेरिया 2 1 1 0 0 3
  • Team P W L D GD Pts
    सर्बिया 2 1 1 0 0 3
    काेष्टारिका 2 0 2 0 -3 0
    स्विट्जरल्यान्ड 2 1 0 1 1 4
    ब्राजिल 2 1 0 1 2 4
  • Team P W L D GD Pts
    जर्मनी 1 0 1 0 -1 0
    मेक्सिकाे 2 2 0 0 2 6
    स्विडेन 1 1 0 0 +1 3
    दक्षिण काेरिया 2 0 2 0 -2 0
  • Team P W L D GD Pts
    बेल्जियम 2 2 0 0 +6 6
    पनामा 1 0 1 0 -3 0
    ट्युनिसिया 2 0 2 0 -4 0
    इंग्ल्यान्ड 1 1 0 0 +1 3
  • Team P W L D GD Pts
    पाेल्यान्ड 1 0 1 0 -1 0
    काेलम्बिया 1 0 1 0 -1 0
    सेनेगल 1 1 0 0 1 3
    जापान 1 1 0 0 +1 3
थप समाचार