खेलकुद Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

खेलकुद

अबकाे केही घण्टापछि ब्राजिलकाे परीक्षा

रसियामा जारी विश्वकप फुटबल प्रतियाेगिताअन्तर्गत समूह ‘इ’ का खेल अाजबाट हुँदैछन् । समूह 'इ'काे दाेस्रो खेलमा अाज पाँचपटकको विजेता बाज्रिलले...

विश्वकपका तीन दिन – तीन उलटफेर

रसियामा अायाेजना भइरहेकाे छ २१अाैँ संस्करणकाे विश्वकप फुटबल प्रतियाेगिताले विश्वकाे ध्यान खिचेकाे छ । ३१ जेठबाट सुरू भएकाे प्रतियाेगिता हेर्ने...

मोरङ बेलबारीमा मेयर कपको तयारी तीव्र

मोरङ बेलबारीमा मेयरकपको तयारी तीव्र रुपमा भइरहेको छ । असार ९ गते देखि सञ्चालन हुने मेयरकपको तयारी तीव्र बनाउन थालिएको...

फुटबल हेर्दा दाँँत दुखाइ बिर्सिएँ : विमला थापा

मलाई फुटबल खुब मन पर्छ । विश्वकप फुटवल सुरु भएपछि उत्साहित छु । म उस्सु खेलको राष्ट्रिय खेलाडी पनि हुँ...

जर्मनीको समर्थक हुँ : श्वेता सिलवाल

हिले विश्व फुटबलमय बनेको छ । जहीँतहीँ फुटबलकै चर्चा देखिन्छ । नेपालमा पनि फुटबलका प्रशस्तै ‘फ्यान’ छन् । म फुटबल...

प्रविधिको सहयोगमा फ्रान्सको भाग्य

फिफाले विश्वकप विवादरहित तथा प्रतिस्पर्धात्मक बनाउन भिआरए प्रयोग हुने घोषण नै ग-यो । तर, धेरै फुटबल समर्थकले भिआरए प्रविधि प्रयोग...

आजको खेलमा जो चम्किन सक्छन्

जुलियन ब्रान्डट जर्मनी, स्ट्राइकर प्रशिक्षक जोचिम लोले विश्वकप टिम तयार पार्दा सबैभन्दा विश्वास गरेका खेलाडी जुलियन ब्रान्डट हुन् । जुलियनलाई...

बलियो जर्मनीलाई मेक्सिकोको चुनौती

खेल आज ८:४५ बजे साबिक विश्व च्याम्पियन जर्मनी आइतबार मेक्सिकोविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्दै छ । जर्मनीलाई आफ्नो साबिक विजेताको...

विश्वकपबारे यी कुरा तपाईंलाई थाहा छ ?

फाइनलमा एक मात्र ह्याट्रिक अहिलेसम्म विश्वकपको फाइनलमा एक मात्र ह्याट्रिक भएको छ । सन् १९६६ मा इंग्ल्यान्डका जफ हस्र्टले पश्चिम...

कोस्टारिकालाई सर्बियाको डर

खेल आज साँझ ०५ः४५ बजे कोस्टारिका सर्बिया समूह ‘ई’ को पहिलो खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छ । उक्त समूहमा ब्राजिल...