logo

bar

सप्तरंग

अपराधी चिन्ने चस्मा !

नयाँ पत्रिका, काठमाडौं, ४ फागुन - तपाईंलाई कस्ता–कस्ता चस्माबारे थाहा छ ? पोलोराइज्ड, एन्टी–ग्लर, मिरर कोटेड, चेन्जेबललगायत चस्माबारे अधिकांशलाई जानकारी नै होला । तर, चीनमा नयाँ प्रकारको चस्मा चर्चामा छ । यो चस्माले अपराधी चिन्न सक्छ । चिनियाँ प्रहरीले अपराधी पहिचान गर्न सक्ने चस्मा लगाउन सुरु गरेका छन् । हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामेरा भएको...

संसारकै महँगा सम्बन्धविच्छेद

नयाँ पत्रिका, काठमाडौं, ४ फागुन - विश्वमा कतिपयको सम्बन्ध पैसाका कारण बढी चर्चामा रहन्छ । खासगरी मोडल तथा अभिनेत्रीले धनाढ्य पुरुषसँग विवाह गर्ने, तर केही वर्षमै सम्बन्ध टुट्ने गरेका उदाहरण प्रशस्तै छन् । विवाह र सम्बन्धविच्छेदमा खर्च भएको पैसाका कारण उनीहरूको झन् बढी चर्चा हुने गरेको छ । विश्वका कैयौँ व्यवसायीले सम्बन्धविच्छेद गर्दा करोडौँ, अर्बौं रुपैयाँ...

६ दिनमा कति कमायो कृले ?

नयाँ पत्रिका, काठमाडौं, ४ फागुन - अनमोल केसी अभिनीत कृ फिल्मले ६ दिनमा देशभरका हलबाट कुल ५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । फिल्म निर्माता सुवास गिरीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कृको ६ दिनको कमाइ सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्माता गिरीले आफूले कृको ‘ओभरसिज राइट’ ८० लाखमा बेचेको र विभिन्न ब्रान्डको स्पोन्सरबाट...

दोलखाको खरिढुंगामा फिल्म सिटी शिलान्यास

श्याम खतिवडा, दोलखा, ४ फागुन - सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बिहीबार दोलखामा अन्तर्राष्ट्रिय चलचित्र नगरीको शिलान्यास गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएकाले शिलान्यास गर्दागर्दै बस्नेतको मन्त्री पद पनि खुस्किसकेको थियो । चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न शिलान्यास कार्यक्रममा सहभागी हुन मन्त्री बस्नेत दोलखाको खरिढुंगा पुगेका थिए । १५ सय रोपनी क्षेत्रफलमा बन्न लागेको फिल्म...

ओलीको यात्रा : गोलघरदेखि सिंहदरबारसम्म

नयाँ पत्रिका, काठमाडौं, ४ फागुन - एमालेका अध्यक्ष केपी ओली मुलुकको ४१औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले बिहीबार नै पद तथा गोपनियाताको शपथ ग्रहण गरेका छन् । उनको राजनीतिक जिवन निकै उतार चढावपूर्ण छ । उनी लामो समय जेल परेका थिए । प्रधानमन्त्री ओलीको विगत यस्तो छः जन्म ११ फागुन ००८, इवा–२, तेह्रथुम, माता–स्व. मधु...

विश्वकै ठूलो पुरस्कार नोबेल, यसरी भयो स्थापना

नयाँ पत्रिका, काठमाडौं, ३ फागुन - शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा विश्वकै ठूलो मानिने पुरस्कार हो, नोबेल पुरस्कार । सन् १९०१ देखि यो पुरस्कार दिन सुरु गरिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कार दिन थालिएको भने १९६८ देखि हो । नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका भने स्विडेनको...

फागुन ३ गते बिहीबारकाे राशिफल

नयाँ पत्रिका, काठमाडौं, ३ फागुन - मेष  : सामाजिक प्रतिष्ठा मिल्नेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । आफन्तसँग सम्बन्ध सुमधुर हुनेछ । स्वास्थ्यमा जटिल समस्या देखा पर्न सक्छ । बृष : निर्णय लिन गाह्रो पर्नेछ । प्रेममा बाधा आउनेछ । स्वास्थ्यमा समस्या आउनेछ । घरझगडा पर्न सक्छ । चोटपटक लाग्न सक्छ...

आदित्यबारे के बोलिन् रानीले ?

नयाँ पत्रिका, काठमाडौं, ३ फागुन - अभिनेत्री रानी मुखर्जीले आफ्ना पति आदित्य चोपडालाई तीन ‘एफ’मा निकै लगाव रहेको बताएकी छिन् । उनले पहिलो ‘एफ’चाहिँ बताउन मानिनन् । हाल आफ्नो नयाँ फिल्म हिच्कीको प्रचारप्रसारमा व्यस्त रहेकी रानीले नेहा धुपियाको बिबिएफएस विथ भोग नामक सोमा आदित्यलाई फिल्म र फुडमा निकै रुचि रहेको बताइन् । ‘मेरा पति आदित्यलाई फिल्म...

खेलाडीका आफ्नै जहाज

नयाँ पत्रिका, काठमाडौं, ३ फागुन - करोडौँ दर्शक लाखौँ फ्यानका धनी विश्वका चर्चित फुटबलरहरूको लाइफस्टाइल कस्तो होला ? दुनियाँलाई चासो हुनु स्वाभाविक हो । क्रिस्टियानो रोनाल्डो, मेसी, काकाजस्ता खेलाडीको लाइफस्टाइल सामान्य छैन । निजी विमानमा यात्रा गर्ने हैसियत उनीहरूको छ : रोनाल्डिन्हो (ब्राजिल) इम्ब्रेयर फेनोम १०० २६ लाख पाउन्ड कुनै समयका विश्व फुटबलकै स्टार रोनाल्डिन्होले गत...

गर्लफ्रेन्ड

कृष्ण आचार्य, काठमाडाैं, २ फागुन - भ्यालेन्टाइन्स डे मनाउने नेपाली संस्कृति गलत या ठीक ? यस विषयमा धेरै चर्चा नगरौँ । अहिलेलाई समय र परिस्थितिको मागका रूपमा बुझौँ । नेपाली समाज र संस्कृतिको परिमार्जित रूपका रूपमा लिऔँ । [caption id="attachment_23717" align="alignleft" width="381"] कृष्ण आचार्य[/caption] संविधानले समेत ग्यारेन्टी गरेको मौलिक हक, व्यक्तिगत स्वतन्त्रताको अधिकार प्रयोग गर्न सबैलाई...

१७ पटक चुचुरो चुमेका सोनामको अनुभव : सगरमाथा शिखर बादलमाथिको स्वर्ग

हरिशरण खनाल, काठमाडौं, २ फागुन - दोर्जी सोनाम ग्याल्जेन शेर्पा अहिले ३७ वर्षका भए । मनासलु, मकालु, आमादब्लमजस्ता हिमालको सफल आरोहण गरिसकेका उनले १७ पटक सगरमाथा चढिसकेका छन् । उनी एक सिजनमा दुई र कहिलेकाहीँ त तीनपटक पनि सगरमाथा चढ्छन् । स्वास्थ्यले साथ दिएमा अझै केही वर्ष सगरमाथा चढ्ने रहर छ, उनमा । आफूले कीर्तिमानको भोकले...

बलिउडमा खाली स्टार्स

नयाँ पत्रिका, काठमाडौं, १ फागुन - बलिउडमा चर्चा बटुलेकै कतिपय अभिनेता/अभिनेत्रीलाई अहिले कुनै काम छैन । उनीहरूलाई कुनै निर्माता तथा निर्देशकले फिल्मका लागि प्रस्ताव नै गरेका छैनन् । यो सूचीमा प्रियंका चोपडादेखि नेहा धुपिया, विपाशा बसु, करणसिंह ग्रोबर र वाणी कपुरसम्म छन्: प्रियंका चोपडा प्रियंका चोपडा केही वर्षदेखि हलिउडतिरै व्यस्त छिन् । उनलाई बलिउडमा फिल्मको प्रस्ताव...

डिप्रेसन र एन्जाइटीको समस्या भोगिरहेकी छु : सेलेना गोमेज

नयाँ पत्रिका, काठमाडौं, १ फागुन - हलिउड अभिनेत्री एवम् गायिका सेलेना गोमेजले गम्भीर प्रकारको स्वास्थ्य समस्यासँग जुधिरहेको सार्वजनिक गरेकी छिन् । उनले आफूलाई डिप्रेसन र एन्जाइटी समस्या भएको बताएकी हुन् । यी समस्याले आफू तनावमा रहँदै आएको पनि उनले स्विकारेकी छिन् । सेलेनाले डिप्रेसन र एन्जाइटी समस्याबाट आफू जुधिरहेको र यसबाट कहिल्यै पार नपाउने हो कि...

फेसबुकबारे ९ तथ्य

नयाँ पत्रिका, काठमाडौं, १ फागुन - १. विश्वका चर्चित कम्पनीहरूको लोगो र उनीहरूले खेल्ने रङको भित्री यथार्थ रोचक हुन्छ । फेसबुकले नीलो रङ प्रयोग गर्नुको खास पाटो रोचक नै छ । संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले उनी र उनका साथीले नीलो रङमा फेसबुक डिजाइन गरेका हुन्...

यस्तो पनि : ११७ वर्षदेखि निरन्तर बलिरहेछ एउटै बल्ब !

नयाँ पत्रिका, काठमाडौं, १ फागुन - बिजुलीको एउटा बल्बले सामान्यतया कति वर्षसम्म काम गर्ला ? बल्ब कम्पनीले दुई–तीन वर्षको वारेन्टी दिन्छन् । तर, एउटै बल्ब ११७ वर्षदेखि निरन्तर बलिरहेको छ भन्ने सुन्दा जोसुकैलाई अचम्म लाग्ला । हो, क्यालिफोर्नियाको लिभरमोर सहरमा एउटा बल्ब ११७ वर्षदेखि बलिरहेको छ । त्यहाँको एक दमकल केन्द्रमा सन् १९०१ मा उक्त बल्ब...

खेमराजको यात्रा बालीघरेदेखि राष्ट्रिय सभा सदस्यसम्म

नयाँ पत्रिका, काठमाडौं, २९ माघ - पूर्वप्राज्ञ तथा कलाकार खेमराज नेपालीले सामाजिक रूपान्तरणका लागि थुप्रै कविता र गीत लेखेका छन् । कुनै वेला गाउँगाउँमा जागरण गीत गाउँदै हिँडेका खेमराज अहिले ५४ वर्षे उमेरमा राष्ट्रिय सभाको सदस्य बन्न सफल भएका छन् । उत्पीडित भनिने दलित समुदायमा जन्मिएका उनले जातीय छुवाछुतका अनेक अनुभव झेलेका छन् । स्कुल पढ्दैदेखि...

गोल्डदेखि मौनी उत्साही

एजेन्सी, काठमाडौं, २९ माघ - टेलिभिजनकी चर्चित अभिनेत्री मौनी राय अक्षयकुमारका साथ गोल्ड फिल्मबाट बलिउडमा पाइला राख्दै छिन् । उनी आफ्नो डेब्यु फिल्मप्रति निकै उत्साही छिन् । पत्रकारले उनलाई गोल्डमा उनको भूमिकाबारे सोध्ने गरेका छन् । तर, उनले फिल्मको डबिङ सुरु नभइसकेकाले आफूले कस्तो अभिनय गरेँ भन्ने समेत भेउ नपाएको बताउने गरेकी छिन् । ‘अहिलेसम्म...

अभिषेकको फेसबुक र इन्स्ट्राग्राम ह्याक

एजेन्सी, काठमाडौं, २९ माघ - अभिनेता अभिषेक बच्चनको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट पनि ह्याक भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयअघि अभिषेकको ट्विटर एकाउन्ट ह्याक भएको थियो । उनको ट्विटर एकाउन्ट आफूलाई टर्किस साइबर आर्मी भन्ने ह्याकरले ह्याक गरेको थियो । ह्याकरले अभिषेकको एकाउन्टबाट तुर्की सेना र योद्धाको पक्षमा ट्विट गर्ने गरेको थियो...

किक–२ मा हुन सक्छिन् सलमानसँग दीपिका

एजेन्सी, काठमाडौं, २९ माघ - सलमान खान मुख्य भूमिकामा रहने किक–२ निर्माण घोषणासँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म सन् २०१९ को क्रिसमसमा रिलिज हुनेछ । तर, यो फिल्ममा हिरोइन को हुनेछ ? भन्ने कुतुहलता भने बढेको छ । किकमा सलमानका साथ ज्याक्लिन फर्नान्डिस थिइन् । तर, सलमानले किक–२ मा ज्याक्लिन नहुने...

हिरोइनको साडीमा आइरन गर्थे रोहित

नयाँ पत्रिका, काठमाडौं, २८ माघ - निर्देशक रोहित शेट्टीले आफ्नो पहिचान बनाउन निकै संघर्ष गरेका छन् । कुनै समय उनी स्पटब्वाइको काम गर्थे । हालै रियालिटी सो इन्डियाज नेक्स्ट सुपरस्टारमा आफ्नो संघर्षका दिन बताउने क्रममा उनले यो कुरा खोलेका हुन् । ‘मैले हकिकत फिल्मको सुटिङमा हिरोइन तब्बुको साडीमा आइरन लगाएको थिएँ,’ उनले भने, ‘त्यतिवेला म त्यो...

पद्मावतले दीपिका झनै चर्चामा

नयाँ पत्रिका, काठमाडौं, २८ माघ - सञ्जयलीला भन्सालीको विवादीत फिल्म पद्मावतले प्रदर्शनको दुई सातामा २३६ करोड भारु व्यापार गरेको छ । अभिनेत्री दीपिका पादुकोण प्रमुख भूमिकामा रहेको पद्मावतले उनका अघिल्ला सबै फिल्मको व्यावसायिक रेकर्ड तोडेको छ । पछिल्लो पुस्ताका हिरोइनमध्ये दीपिकाले सर्वाधिक चर्चा र सफलता हासिल गरिरहेकी छिन् । दीपिका अभिनीत शाहरुख खानको चेन्नई एक्सप्रेसले भारतीय...

म ब्राजाकीको कथाको पात्र : विमल निभा

प्रकाश गुरागाईं, काठमाडौं, २८ माघ - वरिष्ठ साहित्यकार मनु ब्राजाकीको माघ १९ गते शुक्रबार निधन भयो । मस्तिष्क पक्षघातबाट पीडित ब्राजाकी ७५ वर्षका थिए । ब्राजाकीका म र तिम्री स्वास्नी, अन्नपूर्णाको भोजलगायतका कथा निकै चर्चित छन् । समसामयिक विषयमा पनि उनी कलम चलाउँथे । साहित्यकार विमल निभाले ब्राजाकीसँगका केही स्मरण नयाँ पत्रिकाका प्रकाश गुरागाईंलाई सुनाएका छन्...

यस कारण नोबेल कलेजमा स्नातकोत्तर जनस्वास्थ्यको पढाइ

नयाँ पत्रिका, काठमाडौं, २८ माघ - नोबेल कलेज, नोबेल एकेडेमीका संस्थापकबाट सन् २००१ मा स्थापना भएको हो । कलेजले विभिन्न विधामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । स्वास्थ्य विज्ञान क्षेत्रमा मात्र आधा दर्जनभन्दा बढी र बिपिए, बिएससी एमएलसी, बिएससी नर्सिङ, बिएससी एमएम, बिएससी एमबी, बिफार्म कार्यक्रम सञ्चालन भइरहेका छन् । हालै पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त...

घाटा–नाफा जे भए नि फिल्म निर्माण रोक्दिनँ

नयाँ पत्रिका, काठमाडौं, २७ माघ - निर्मात्री कृषा चौलागाईं अब पाँचौँ फिल्म निर्माण तयारीमा जुटेकी छिन् । ०६२ देखि फिल्म निर्माणमा लागेकी कृषालाई नेपालकी ‘फस्र्ट योङ लेडिज प्रोड्युसर’ भनिन्छ । फिल्मप्रतिको अगाध प्रेमका कारण टिनएज पार गर्नेबित्तिकै उनले फिल्म निर्माण सुरु गरेकी हुन् । कृषाले निर्माण गरेको पहिलो फिल्म थियो–‘इन्साफ’ । सोभित बस्नेतको निर्देशनमा बनेको सो...

यस्तो छ अक्षय कुमारको फिटनेस रहस्य

नयाँ पत्रिका, काठमाडौं, २७ माघ - बलिउड अभिनेता अक्षय कुमारको उमेर आधा शताब्दी कटिसक्यो । तर, पनि उनी उस्तै ऊर्जाशील र सक्रिय छन् । कुनै समय सुपरहिरोको भूमिकामा समेत थुप्रै फिल्ममा देखिइसकेका अक्षयको फिटनेसले सधैँ तारिफ पाउने गरेको छ । भारतीय अनलाइनले अक्षयको फिटनेस रहस्यबारे केही तथ्य उजागर गरेका छन् । अक्षयले केही समयअघि दिएको एउटा...

हिरोइन बोक्छन् आठ लाखका ब्याग

नयाँ पत्रिका, काठमाडौं, २७ माघ - बलिउड अभिनेत्रीको जीवनशैली निकै महँगो छ । उनीहरू करोडौँका बंगलामा बस्दैनन् मात्र, करोडौँ मूल्यका कार पनि चढ्छन् । त्यहीअनुसार ब्रान्डेड ड्रेसअप र एसेसरिज प्रयोग गर्ने गर्छन् । चर्चित अनलाइन दैनिक भास्करले केही चल्तीका हिरोइनका ह्यान्डब्यागको मूल्यबारे रिपोर्ट तयार गरेको छ । त्यहाँ उल्लेख भएअनुसार बलिउड हिरोइनले एकदेखि आठ लाख भारुसम्मका...

फिल्म निर्माण करोडमाथि

नयाँ पत्रिका, काठमाडौं, २७ माघ - फिल्म निर्माण लागत आकासिएको छ । केही समयअघिसम्म पनि ४०–५० लाख रुपैयाँसम्ममा फिल्म बनेर प्रदर्शन हुन्थे । तर, पछिल्लो झन्डै दुई वर्षयता फिल्मको बजेट निकै उच्च भएको छ । औसत चल्तीका कलाकार तथा निर्देशक लिँदा पनि फिल्मको बजेट एक करोड नाघ्ने गरेको छ । तर, व्यापार भने फेसबुक र अनलाइन...

सरप्राइज बन्यो ‘सांसद पद’

कर्ण चन्द , डोटी - त्यो १० माघकाे विहानी पख–माओवादी नेता महेशकुमार महरा ‘सुधिर’ घरमा निन्याउरो अनुहार पारेर बसिरहेका थिए । उनकाे घर डडेल्धुराको आलिताल गाउँपालिका–३ मा पर्छ । बिहान ९ बजे उनको मोवाइलमा घण्टी बज्यो । उनले फोन उठाए । फाेन थियाे प्रदेश सभाका सांसद कुन्ती जोशीकाे । उनले हाैसिदै भने,‘नागरिकता र अपाङ्गताको परिचय...

हलमा अनमोलको ‘कृ’ एक्लै

नयाँ पत्रिका, काठमाडौं, २६ माघ - आज शुक्रबारदेखि कृ फिल्म एकल प्रदर्शनमा उत्रिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा भुवन केसी र सुवास गिरीले निर्माण गरेको फिल्ममा अनमोल केसी र अदिति बुढाथोकी मूख्य भूमिकामा छन् । एक्सन लभस्टोरी कृ यो वर्षकै प्रतीक्षित र हाई बजेट फिल्म हो । हरेक साता दुई वा दुईभन्दा बढी फिल्म एकसाथ प्रदर्शन...

मंगलमको ट्रेलर सार्वजनिक

नयाँ पत्रिका, काठमाडौं, २६ माघ - निर्माता छविराज ओझाको नयाँ फिल्म मंगलम्को ट्रेलर सार्वजनिक गरिएको छ । फागुन २५ गतेदेखि प्रदर्शन हुने फिल्मको बिहीबार युट्युबमार्फत ट्रेलर ल्याइएको हो । नवल नेपालको निर्देशनमा बनेको मंगलम्को प्रस्तुतकर्तामा अभिनेत्री शिल्पा पोखरेल छिन् । प्रेमकथानक फिल्ममा शिल्पाका साथमा नीर शाह, पुष्प खड्का, पृथ्वीराज प्रसार्इं, मिथिला शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह...

मिसेस प्रदेश १ मा ३४ नारी

नयाँ पत्रिका, काठमाडौं, २६ माघ - आज शुक्रबारदेखि कृ फिल्म एकल प्रदर्शनमा उत्रिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा भुवन केसी र सुवास गिरीले निर्माण गरेको फिल्ममा अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा छन् । एक्सन लभस्टोरी कृ यो वर्षकै प्रतीक्षित र हाई बजेट फिल्म हो । हरेक साता दुई वा दुईभन्दा बढी फिल्म एकसाथ प्रदर्शन...

जय भोले बन्ने फुलपातीमा रिलिज

नयाँ पत्रिका, काठमाडौं, २६ माघ - पुराना फिल्मकर्मी अशोक शर्मा झन्डै १७ वर्षपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्ने जय भोले फिल्मको बिहीबार राजधानीको र्‍याडिसन होटेलमा प्रेसमिट गरी घोषणा गरियो । कमेडीका साथमा सामाजिक विषयमा निर्माण हुने जय भोलेको सुटिङ फागुन पहिलो सातादेखि सुरु हुनेछ । फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन...