logo

bar

दृष्टिकोण

कालु हमालको केराको परिकार

प्रा.डा. प्रेम शर्मा, काठमाडाैँ, १७ चैत - कालु हमाल शिक्षाको डिग्रीले कृषि विद्यार्थी हुन् । तर, कामले उनी कृषिलाई पर्यटन र प्रकृति एवं संस्कृतिसँग जोड्ने आर्किटेक्ट इन्जिनियर हुन् । प्रायः कट्टु र चप्पलमा भेटिने कालु हामाललाई मनोरञ्जन र महिलावादी मान्नुपर्छ । किनभने उनले पुरुषलाई भन्दा आफ्नो व्यवसायमा महिलाहरूको संलग्नता र सक्रिय सहभागितालाई प्रोत्साहन गरेको भेटिन्छ । शुद्ध...

समाजवादको यात्रा : उपभोग कि उत्पादनको केन्द्र ?

मनिकर कार्की निवर्तमान, काठमाडाैँ, १७ चैत - ‘साम्यवादले जुन वैचारिक अपिल गथ्र्यो, जीवनको अनुभवले त्यसलाई शिथिल बनायो’ २१औँ शताब्दीमा ‘साम्यवाद’को अवसान एवं ‘नयाँ समाजवाद’को उदयबारे अध्ययन गर्दै गर्दा राजनीतिक रूपले एकदलीय अधिनायकत्व सञ्चालन गरिरहेको चीनमा विद्यमान राष्ट्रपति सी जिनपिङलाई आजीवन राष्ट्रप्रमुख हुन बाटो खुल्ने गरी संविधान संशोधन गरेको खबर प्रकाशित भयो । [caption id="attachment_10617" align="alignleft" width="300"] मनिकर...

उत्तर कोरियालाई चीनको चीनलाई उत्तर कोरियाको भर

नयाँ पत्रिका, काठमाडाैँ, १६चैत - चीन र उत्तर कोरियाबीच आपसी सन्बन्ध महिनौँदेखि चिसिएको थियो । तर, उत्तर कोरियाली नेता किम जोङ उनले चीनको गोप्य भ्रमण गरेसँगै यी दुई देशबीचको सम्बन्धलाई विश्वले निकै चासोका साथ हेरेको छ । किमको अप्रत्याशित चीन भ्रमणले दुई देशको बिग्रिएको सम्बन्धमा सुधार ल्याएको अपेक्षा गरिएको छ । चिनियाँ पक्षका अनुसार परमाणु...

गोर्खा भर्तीको ‘स्ट्राटेजी’

अशोक मेहता, काठमाडाैँ, १६ चैत - गोर्खा भर्ती भारतीय कूटनीतिको अटुट अंग हो । भारतले नेपालीको भर्तीलाई आफ्नो रणनीतिक सम्पत्ति (स्ट्राटेजिक एसेट्स) ठानेको छ । भारतीय फौजमा करिब ४० हजार नेपाली नागरिक कार्यरत छन् । भारतीय सेनामा काम गरेका करिब डेढ लाख भूपू सैनिक नेपालमा छन् । यसलाई भारतले नेपालमा ‘प्रोइन्डिया कन्स्टिट्युन्सी’ मानेको छ र यो...

कांग्रेस बैठकबाट गरिएको अपेक्षा

जित शेरचन, काठमाडाैँ, १६ चैत - प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपश्चात ढिलै गरी भए पनि कांग्रेस केन्द्रीय समिति बैठक चलिरहेको छ । कांग्रेसले निर्वाचन परिणामको समीक्षा कसरी गर्छ र आगामी दिनका लागि कस्तो कार्यदिशा तय गर्छ भनेर यस बैठकतिर सबैको ध्यान खिचिएको छ । सबैभन्दा चासोपूर्वक यस बैठकलाई देशभरिका कांग्रेसी कार्यकर्ता र शुभचिन्तकले...

अर्को राम्रो काम

नयाँ पत्रिका, काठमाडाैँ, १६ चैत - मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वर्षभरि दिइँदै आएका सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । अब यसअघि हुने गरेका बिदाबाट २२ दिन कटौती गरिएको छ । यससँगै आउने वर्ष देशभर उद्योगधन्दा, सरकारी कार्यालय या विद्यालयले काम गर्ने २२ दिन बढ्ने भएको छ । अब शनिबारसहित वर्षभर जम्मा सार्वजनिक बिदा सबैका...

किम अचानक चीन जानुको अर्थ

नयाँ पत्रिका, काठमाडाैँ, १६ चैत - उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानु र त्यहाँका राष्ट्रपति सी जिनपिङसित भेटघाट गर्नु संसारलाई हैरान बनाउने विषय हो । उनको यस भ्रमणबाट उत्तर कोरियाको एक मात्र सहयोगी मित्र चीनसित उसको कति गहिरो सम्बन्ध छ भन्ने प्रस्ट हुन्छ । उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियाका साथ प्रस्तावित...

नेपालले इयूलाई दिएको जवाफको समर्थन गछौँ  : कोस्यारी

नयाँ पत्रिका, नयाँदिल्ली, १५ चैत - सत्तारुढ भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारी नेपाल–भारत सम्बन्धका जानकार हुन् । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारततर्फका संयोजक कोस्यारी पश्चिम नेपालसँग सीमा जोडिने भारतीय राज्य उत्तराखण्डका पूर्वमुख्यमन्त्री पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतासँग निकट सम्पर्कमा रहेका कोस्यारीले भारतीय प्रधानमन्त्री नरेन्द्र...

बदलिँदो विश्व र ओलीको दिल्लीयात्रा

झलक सुवेदी, काठमाडाैँ, १५ चैत - नेपालको हात माथि इतिहासको कुनै पुस्तकमा पढेको थिएँ, काठमाडौंका तत्कालीन राजा महिन्द्र मल्ल (सन् १५६०–७४) ले नेपालमा पहिलोपटक चाँदीको मुद्रा प्रचलनमा ल्याएका थिए । त्यसका लागि उनले दिल्लीका तत्कालीन मुगल शासक बादशाह अकबरसँग भेटेरै अनुमति लिएका थिए । पछि नेपालले तिब्बतलाई आफ्नो मुद्रा चलाउन स्वीकार गरायो । अर्थात् आर्थिक रूपले...

दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

मुकुन्द मरासिनी, काठमाडाैँ, १५ चैत - सवारी दुर्घटनाको इतिहास हेर्दा ई.सं. १७७१ मा पेरिसको आर्सनल ग्राउन्डको भित्तामा पहिलोपटक स्टिम ट्र्याक्टर ठोक्किएर क्षति भएको थियो भने इन्धनबाट चल्ने सवारी साधन १८९१ मा पहिलोपटक दुर्घटना भएको थियो । ई.सं. १८९९ मा पहिलोपटक सवारी चालकको मृत्यु भएको थियो । विश्वका १९२ देशका सवारी दुर्घटनाको तथ्यांक हेर्दा नामिभियामा सबैभन्दा बढी...

सडक विस्तारका बाधा

नयाँ पत्रिका, काठमाडाैँ, १५ चैत - उपत्यकामा भइरहेको सडक विस्तारका कारण पीडित भएको अनुभव गर्नेहरूले बुधबार सडकमा प्रदर्शन गरे । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भयो । काठमाडौंमा भइरहेको सडक विस्तारका क्रममा धेरै ठाउँमा पहिले पनि स्थानीय बासिन्दाको विरोध र अवरोध हुने गरेको थियो । कतिपय क्षेत्रमा त्यस क्षेत्रका सांसद या जनप्रतिनिधि र राजनीतिक...

चीन–उत्तर कोरिया सम्बन्ध

नयाँ पत्रिका, १५ चैत - चीनका सरकारी मिडियाले बुधबार बिहानै एल्लो रिभरपारिबाट एक बख्तरबन्द ट्रेनमा सवार भई बेइजिङ पुगेका रहस्यमयी आगन्तुक अरू कोही नभई किम जोङ उन थिए भन्ने पुष्टि गरेका छन् । थाहा भएसम्म २०११ मा सत्तामा आएपछि किम जोङ उनको यो नै पहिलो विदेश यात्रा हो । ६ वर्षभन्दा बढी समयको राजनीतिक सफाइ,...

यसरी राम्रो बनाउन सकिन्छ विद्यालय शिक्षा

डा. हरिप्रसाद लम्साल, काठमाडौं, १४ चैत - सबैभन्दा पहिला विद्यालयका लागि मापदण्ड आवश्यक हुन्छ, अनि त्यसको कार्यान्वयनबारे ध्यान दिनुपर्छ । विद्यालय भन्नेबित्तिकै भवन, कक्षाकोठा, फर्निचर, लाइब्रेरी, प्रयोगशाला, योग्य एवम् दक्ष प्रधानाध्यापक र शिक्षक, शिक्षक सहयोग प्रणाली, विद्यालय व्यवस्थापन समिति, उपयुक्त वातावरण, उपयुक्त स्थानमा विद्यालयको स्थापना, विद्यालय समुदाय सम्बन्ध, अभिभावकसँगको सहकार्य, शैक्षिक क्रियाकलाप र अतिरिक्त क्रियाकलापको सम्बन्ध, सूचना...

राजपाक्षे श्रीलंकामा पुनः उदाउने सम्भावना

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - श्रीलंकाली राष्ट्रपति मैथ्रिपला सिरिसेना र प्रधानमन्त्री रानिल विक्रमसिंघेको ‘गठबन्धन सरकार’मा विगत केही महिनायता चरम एकता संकट देखा परेको छ । सन् २०१५ मा श्रीलंकाको संविधानको १९औँ संशोधनपछि सन् २०१९ सम्म सरकार बदल्न नसकिने व्यवस्था राखिएको छ । तर, श्रीलंकाली राष्ट्रपति र प्रधानमन्त्रीको विभाजन तथा मतभेदका कारण समग्र सरकार नै निष्क्रिय...

गुटगत राजनीतिको असर

हरिबोल गजुरेल, काठमाडौं, १४ चैत - नेपालमा राजनीतिक दलले २००७ सालवरिपरिदेखि परिवर्तनका एजेन्डा बोक्न थालेका हुन् । त्यसयताका प्रत्येक परिवर्तनमा राजनीतिक दलले महत्वपूर्ण भूमिका खेलेका छन् । यद्यपि २००७ देखि ०४६ सम्मका विभिन्न परिवर्तनले स्थायित्व लिन सकेनन् । परिवर्तनको अगुवाइ गरेका राजनीतिक शक्तिबीच परिवर्तनले स्थायित्व नलिँदै अस्वस्थ संघर्ष र दलहरूभित्रका गुटउपगुटबीच आन्तरिक शक्ति संघर्षका कारण प्राप्त...

शीतयुद्धपछिको सबैभन्दा ठूलो कारबाही

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतमा पूर्वरुसी जासुसमाथि केमिकल आक्रमणको विषयमा ६० रुसी कूटनीतिज्ञलाई निष्कासित गर्ने आदेश दिएका छन् । उता जर्मनीको विदेश मन्त्रालयले पनि चार रुसी कूटनीतिज्ञलाई निष्कासित गर्ने कुराको पुष्टि गरेको छ । यस विषयमा अन्य युरोपेली देशले पनि रुसी कूटनीतिज्ञमाथि कारबाही गरेको बताएका छन् । यस घटनालाई शीतयुद्ध...

न्याय जोगाउन विद्यार्थी आन्दोलन

सुशील भट्ट, काठमाडौं, १४ चैत - नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता निरन्तर रह्यो । समाजका कुनै पनि संरचनाप्रति जनताको विश्वास दह्रोसँग स्थापित हुन सकेन । अझै पनि अधिकांश नेपाली जनता सरकार, प्रशासन र प्रहरीसँग ढुक्क देखिँदैनन् । तैपनि, कुनै दुई नेपालीबीच विवाद वा असमझदारी पैदा भयो भने दुवैले अदालतबाट न्याय पाउने विश्वास राख्छन् । अहिले पनि...

विचार पुर्‍याएर मात्र बोलौँ

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - देशमा नयाँ सरकार बनेको छ । राजनीतिमा सय दिनसम्मको सरकारलाई नयाँ नै मान्ने चलन भएपछि अहिलेको सरकारलाई पनि नयाँ मान्नैपर्‍यो । नयाँ प्रधानमन्त्री छन् र नयाँ मन्त्रीहरू छन् । मन्त्रीहरूलाई आफू मन्त्री भएको खुसी साट्ने चटारो छ । यो पनि स्वाभाविक मान्न सकिएला । तर, अर्को हतारो पनि देखिँदै छ,...

इराकमाथि अमेरिकी आक्रमण, २१औँ शताब्दीको सबैभन्दा ठूलो अपराध

तल्हा अब्दुल्राजाकी , काठमाडाैँ, १३ चैत - आजभन्दा १५ वर्षअघि जर्ज डब्ल्यु बुस प्रशासनले आधुनिक इतिहासको सबैभन्दा ठूलो विध्वंसात्मक हमला इराकमाथि ग-यो । यसरी अमेरिकाले इराकलाई नरकमा परिणत ग-यो । इराकमाथि आक्रमण सुरु गर्ने क्रममा बुसले इराकी जनताको स्वतन्त्रताको दिन टाढा नभएको घोषणा गरेका थिए । स्वतन्त्रताका लागि इराकी जनताको लडाइँ सुरु भएको जिकिर उनको थियो ।...

इतिहासकै कमजोर मोडमा कांग्रेस

डा. शेखर कोइराला, काठमाडाैँ, १३ चैत - विगतमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै मैले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेको थिएँ– पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिस्टले कब्जा गर्छ । हो, आज हामी त्यही बिन्दुमा आइपुगेका छौँ । मलाई लाग्छ, सायद स्थानीय निर्वाचनपछि हाम्रो पार्टी सभापति चितवन जानुभएको छैन होला । गएकै भए पनि कार्यकर्तालाई भेट्नुभएको...

परम्परा मोह

नयाँ पत्रिका, काठमाडाैँ, १३ चैत - हरेक समयका मान्छे परम्पराप्रति अति नै मोह राख्छन् । हुन त तिनीहरू आफूलाई सहज परेका वेला मात्र परम्पराको चर्चा गरिरहेका देखिन्छन्, किनभने तिनले व्यवहारमा चाहिँ परम्पराको अनुसरण छाडिसकेका हुन्छन् । तर, जब समाजमा सार्वजनिक स्थानमा बोल्ने वेला आउँछ अनि तिनलाई परम्पराको अघोरै माया लाग्छ । यस्तो परम्परा संस्कृति र भाषा...

गृहमन्त्रीलाई नौ सुझाब

वसन्तराज कुँवर, काठमाडाैँ, १३ चैत - विगतमा लामो समयसम्म प्रहरी अधिकृत भएर काम गर्दा धेरै गृहमन्त्रीको काम नजिकबाट हेर्ने र देख्ने मौका पाएको थिएँ । ०४८ अघि राजाको शासनका गृहमन्त्रीलाई दरबारका सैनिक सचिवले नियन्त्रण गर्ने हुँदा त्यस समय उनीहरूले कुनै प्रभाव छाड्न सक्ने स्थिति थिएन । तर, ०४८ पछिका गृहमन्त्रीले चाहेमा केही असल काम गर्न सक्ने...

अग्नि र ब्रह्मोसको सामना कसरी ?

नयाँ पत्रिका, काठमाडाैँ, १३ चैत - चीन र पाकिस्तानबीचको सम्बन्धले एकपटक फेरि संसारको ध्यान खिचेको छ । चीनले पाकिस्तानलाई एक यस्तो शक्तिशाली यन्त्र बेचेको छ, जसको उपयोगबाट आकाशमा तेज गतिको मिसाइल सजिलै पत्ता लगाउन सकिन्छ । चीनको यस मद्दतबाट यसले पाकिस्तानलाई उसको मिसाइल कार्यक्रमलाई विकसित र थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ । चाइनिज एकेडेमी अफ साइन्सेज...

बेलायतमा प्रेसको गलत प्रयोग र सरकारी उदासीनता

रोबर्ट स्किडेल्स्काई , १२ चैत - रुस र अमेरिकाका लागि दोहोरो जासुसको भूमिमा निभाउने सर्जेई स्क्रिपल र उनकी छोरी युलिआलाई हालै इटालीको एक रेस्टुरेन्टमा विष खुवाएर हत्या गर्ने प्रयास भएको घटनाबारेको खबर बेलायती पत्रपत्रिकाको पहिलो पृष्ठमै छापियो । पूर्व चलचित्रकर्मी तथा हास्य कलाकार जोन फोर्डले मिडिया धनाढ्य रूपर्ट मुर्डकको पत्रिका सन्डे टाइम्सका लागि सन् १९९५ देखि...

सार्थक शिक्षाको आवश्यकता

वीणा झा, काठमाडाैँ, १२ चैत - नेता नेल्सन मन्डेलाले भनेका छन्– शिक्षा एक यस्तो शक्तिशाली औजार हो, जसको सहायताले सामाजिक रूपान्तरण गर्न सकिन्छ । हरेक राजनीतिक दलका चुनावी एजेन्डामा प्रमुख बुँदाका रूपमा सामाजिक रूपान्तरण राखेको पाइन्छ । त्यसैले चाहे सरकारमा बसून् वा प्रतिपक्षमा, सामाजिक रूपान्तरणलाई साझा एजेन्डाका रूपमा राख्नेमा विवाद नहोला, जसका लागि सार्थक शिक्षाको सामूहिक...

कांग्रेसमा वरीयता र बिरासतको पसल

बद्री अर्याल, काठमाडाैँ, १२ चैत - यतिखेर कांग्रेस सांगठनिक गतिविधि र चुनावी नतिजाले इतिहासकै कमजोर अवस्थामा पुगेको छ । कांग्रेसको बिपीनिर्मित प्रजातान्त्रिक समाजवादी राजनीतिक बंगलाको सिरान तलामा बसेर भुइँ तलासम्म पुग्ने गरी बिस्ट्याउँदै वरीयता र बिरासतको शिवधुनी जलाएर बिराजमान नेतृत्वको कोकोहोलोभित्र कार्यकर्ता रुमल्लिएका छन् । ढिलो गरी बसेको केन्द्रीय कार्य समिति बैठकमा वरीयता र बिरासतले फेरि...

फेसबुकबारे अनेक विवाद

नयाँ पत्रिका, काठमाडाैँ, १२ चैत - फेसबुक बिस्तारै नेपाली समाजको अभिन्न सम्पर्क माध्यम बन्दै गएको छ । विश्वका धनी, विकसित र सञ्चारमाथि सहज पहुँच भएका देशका लागि त यो कुनै नयाँ विषय पनि भएन । हाम्रो जस्तो भर्खर दूरसञ्चारले ठड्याएका मोबाइल टावरले भिरटाकुरा रंगीन देखिन थालेका स्थानमा पनि बजार र विप्रेषणबाट आएको पैसा सँगसँगै प्रवेश गर्दै...

अमेरिकामा बन्दुकविरोधी र्‍याली

नयाँ पत्रिका, काठमाडाैँ, १२ चैत - पूरै अमेरिकामा बन्दुकमाथि कडाइसाथ नियन्त्रणको माग गर्दै छात्रहरूको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको छ । ‘मार्च फर आवर लाइभ्स’को ब्यानरमुनि भइरहेका यी विरोध प्रदर्शन पछिल्लो महिना फ्लोरिडाको एक हाई स्कुलमा गोली प्रहारको घटनापछि आयोजना गरिएको छ । फ्लोरिडाको सो घटनामा १७ मानिसको ज्यान गएको थियो । सबैभन्दा ठूलो विरोध प्रदर्शन वासिङ्टनमा...

मातृस्वास्थ्यमाथि खेलबाड गर्दै ट्रम्प

नयाँ पत्रिका, काठमाडाैँ, ११ चैत - सन् २०१४ मा टाइम म्यागेजिनको ‘पर्सन अफ द इयर’ (वर्षको उत्कृष्ट व्यक्ति) इबोला महामारीसँग लडेकी सलोमी कार्वाह बन्न पुगिन् । नर्सिङ सहयोगीको भूमिका निभाएकी कार्वाहले इबोलासँग लडेर आफूलाई मात्र बचाइनन्, उनले हजारौँ इबोला संक्रमित बिरामीलाई उपचार कक्षमा ल्याउन महत्वपूर्ण भूमिका निभाइन् । उपचार र हेरचाहमा पनि उत्तिकै बहादुरीका साथ सेवा...

पुरानै ढर्रामा चल्दैन कांग्रेस

डा. डिला संग्रौला, काठमाडाैँ, ११ चैत - कांग्रेसको सात दशक लामो संघर्षमय यात्रामा उसले देशलाई पटक–पटक नेतृत्व दिएको छ । युगान्तकारी परिवर्तनको फड्को मारी आजको अवस्थामा आउँदा गत संघीय संसद्को निर्वाचनमा वाम गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेपश्चात् एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा वाम गठबन्धनको सुविधाजनक सरकार बनेकोे छ । सरकारले दुईतिहाइभन्दा बढीको विश्वासको मत प्राप्त गरिसकेको छ...

होला त अमेरिका–चीन व्यापार युद्ध ?

नयाँ पत्रिका, काठमाडाैँ, ११ चैत - अमेरिकाको ट्रम्प सरकारले चीनमाथि प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । किनकि, चीनले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको उसको विश्वास छ । ट्रम्प प्रशासनले बिहीबार यसबारे वर्षौंसम्म चल्दै आएको वार्तापछि पनि कुनै परिवर्तन नआएको हुनाले यस्तो कडा कदम उठाउन परेको बताएको छ । यस कारबाहीमा बाँकी विषयका साथमा चीनमाथि थप भन्सार...

आयोग गठनमा अलमल

नयाँ पत्रिका, काठमाडाैं, ११ चैत - नेपालको संविधानले नागरिकका मौलिक हक रक्षा गर्ने, विभिन्न कारणले सीमान्तीकरणमा परेका या पछि पारिएका समूहको हकसम्बन्धमा संविधानमा निर्दिष्ट अधिकार उपभोग गर्न पाए–नपाएको खोजी गरी नगरिएका काम गर्न सरकारलाई सुझाब दिने तथा सरकारी प्रशासनिक कामलाई व्यवस्थित र मर्यादित बनाई अख्तियार दुरुपयोग हुन र राज्य तथा सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्ने उद्देश्यले केही...