logo

bar

दृष्टिकोण

नेपाल–भारत सम्बन्ध, ‘नेपाल पहिलो’ नीतिमा दिल्लीले सहयोग गर्नुपर्छ

सी राजा मोहन,, २६ चैत - भारत भ्रमण गर्नुअघि नेपालका प्रधानमन्त्री केपी ओलीले संसद्मा बोल्दै राष्ट्रिय हितविरुद्ध गएर भारतसँग कुनै सम्झौता नगर्ने विश्वास दिलाएका थिए । गएको साता भएको संघीय संसद् बैठकलाई ओलीले भारत भ्रमणबारे जानकारी दिए । भारत–नेपाल सम्बन्ध अस्वस्थ भइरहेको सन्दर्भमा ओलीको भारत भ्रमणलाई लिएर संसद्मा चासो हुनु र ओलीको यस्तो जवाफ आउनु स्वाभाविक...

वाम गठबन्धनबाटै समृद्धि

लेखराज भट्ट, काठमाडाैँ, २६ चैत - नेपाली जनताले अहिलेको यथास्थितिवादी समयबाट मुक्ति पाउने गरी हरेक पक्षमा परिवर्तन खोजेका छन् । इतिहास खोतलेर हेर्ने हो भने पनि परिवर्तनका लागि प्रत्येक कालखण्डमा नेपाली जनताले ठूलो मूल्य चुकाएका छन् । २००७ सालदेखि भने दलीय राजनीतिको अभ्यासबाट जनता परिवर्तनको आशमा विभिन्न आन्दोलनका माध्यमबाट होमिएका छन् । जनताकै बलबुतामा निरंकुश राणाशासन र...

कर्णाली प्रदेशका चुनौती

डा. टोपेन्द्रनाथ योगी, काठमाडाैँ, २६ चैत - नेपालको सबैभन्दा लामो नदी कर्णालीको अधिकांश क्षेत्र कर्णाली प्रदेशमा पर्छ । हुम्ला, कर्णाली, मुगु कर्णाली, तिला, बुढीगंगा र सेती हुँदै सुर्खेततिरबाट आएको भेरी नदीसँग मिसिएपछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्याउँदै कर्णाली चिसापानीबाट भारततिर प्रवेश गर्छ । जापानले निर्माण गरेको विश्वकै दोस्रो ठूलो एकखम्बे पुल यसै नदीमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत...

‘एनजिओ’ सिन्डिकेट

नयाँ पत्रिका, काठमाडाैँ, २६ चैत - यातायात व्यवसायीका समितिले ‘चोर बाटो’बाट मुनाफारहित गैरसरकारी संस्थाका रूपमा दर्ता भई मनग्गे आम्दानी गरिरहेका छन् । उनीहरूले राज्यको नीति–नियमअनुरूप लेखा परीक्षण गरी नाफा–नोक्सानको हिसाबकिताब राज्यलाई देखाउनुपर्दैन । तैपनि, यिनै समितिले दादागिरी देखाउँदै देशभर यातायात सञ्चालनमा सिन्डिकेट लागू गर्दै आएका छन् । आफूले यातायात सञ्चालन गर्न अनुमति पाएको क्षेत्रमा अर्को पनि...

के साँच्चै नजिकिँदै छन् पाकिस्तान–अफगानिस्तान ?

इकबाल अहमद, २६ चैत - पाकिस्तानबाट प्रकाशित हुने उर्दू भाषाका पत्रिकामा यस साता पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीको अफगानिस्तान भ्रमण, भारत प्रशासित कस्मिर र पाकिस्तानको भित्री सत्तासित जोडिएका समाचार चर्चामा रहे । सबैभन्दा पहिलो विषय भारत प्रशासित कस्मिरको रहेको छ । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले भनेका छन् कि अन्तर्राष्ट्रिय जगत्ले भारत प्रशासित कस्मिरमा भइरहेको...

इराक युद्धका अपराधीलाई सजाय किन हुँदैन ?

पिटर सिंगर, २५ चैत - गत महिना न्युयोर्क टाइम्स पत्रिकामा अमेरिकी नेतृत्वले इराकविरुद्ध गरेको युद्धको सम्झना गर्दै १५औँ वार्षिकोत्सव पारेर विभिन्न लेखहरू प्राथमिकताका साथ छापिए । यी लेखमध्ये अमेरिका बस्दै आएका इराकी उपन्यासकार सिनान एन्टुनको ‘पन्ध्र वर्षअघि अमेरिकाले मेरो घर ध्वस्त बनायो’ शीर्षकमा एक हृदयस्पर्शी लेख पनि छापिएको थियो । लेखमा एन्टुनले सद्दाम हुसेनको क्रूर...

भ्रमणले बढाएको सकारात्मकता

दीपकुमार उपाध्याय, - पाइपलाइन शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर भारतको राजकीय भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा दुई देशबीच विभिन्न सहमति भएका छन् । यसक्रममा भएको पेट्रोलियम पाइपलाइनको शिलान्यासलाई केवल कूटनीतिक निरन्तरता भन्न सकिन्छ । यो विषय नयाँ नभई दुवै देशबीच समझदारी हुँदाहुँदा अन्तिम अवस्थामा तयारी भएपछि शिलान्यास भएको हो । शिलान्यास नेपालको...

सरकारका प्राथमिकता र समृद्धिका आधार

ओमविक्रम भाट ‘सरल’, काठमाडाैँ, २५ चैत - जनताका थुप्रै आशा बोकेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ । संविधानमा उल्लेख भएको २५ सदस्यीय मन्त्रिपरिषद्को सीमामध्ये २२ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ । अब मन्त्रिपरिषद्मा तीन सदस्यभन्दा बढी थप्न पाइने अवस्था छैन । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर दुुईतिहाइ बहुमतको शक्तिशाली सरकार बनाउने प्रधानमन्त्री...

सम्पादकीय : न्यायाधीशको सम्पत्ति

नयाँ पत्रिका, काठमाडाैँ, २५ चैत - न्यायसम्पादन र न्यायाधीशको सम्पत्तिबीच के सम्बन्ध हुन सक्छ ? पछिल्लोपटक कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति सार्वजनिक गरिनुपर्ने र त्यसका लागि कानुन ल्याउन लागिएको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि यो प्रश्न बहसमा आएको छ । उनले त्यसै क्रममा आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए भने पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको समयमा भएका कतिपय विवादास्पद...

साउदीमा पुनः भित्रिँदै सिनेमा

एजेन्सी , काठमाडाैँ, २५ चैत - ३५ वर्षपछि साउदी अरबमा पहिलोपल्ट सिनेमा हलमा चलचित्र प्रदर्शन सुरु हुँदै छ । १८ अप्रिलमा यसको सुरुआत एक्सन चलचित्र ‘ब्ल्याक प्यान्थर’ को प्रदर्शनसँगै हुन गइरहेको छ । संसारकै सबैभन्दा ठूलो सिनेमा चेन एएमसीका साथ सम्पन्न करारका अनुसार आगामी पाँच वर्षभित्र साउदी अरबका १५ सहरमा ४० सिनेमा हल सञ्चालनमा आउनेछन् ।...

प्रेरक प्रसंग : स्वाभिमानी कलाम

नयाँ पत्रिका, काठमाडाैँ, २४ चैत - भारतीय पूर्वराष्ट्रपति अब्दुल कलामले कहिल्यै आफ्नो पदको लाभ उठाएनन् । राष्ट्रपति कार्यालयमा आएका आफ्ना निजी पाहुनाहरूको सत्कार गर्ने क्रममा उठेको बिल उनी राज्यकोषबाट नभएर आफ्नै व्यक्तिगत खर्चबाट तिर्ने गर्थे । कतैबाट सम्मानित हुनुअघि उनी धेरैपटक विचार गर्थे । कतै सम्मान दिनेहरूले कुनै लाभ त लिन खोजेका छैनन् । राष्ट्रपतिको कार्यकाल...

सी जिनपिङबारेका गलत धारणा

केयू जिन, काठमाडाैँ, २४ चैत - संविधान संशोधनमार्फत चीनले हालै राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालको पाबन्दी हटाएको छ । पाबन्दी हटेसँगै दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका सी जिनपिङलाई अझै लामो समयसम्म शासन गर्ने बाटो खुलेको छ । त्यसैले, यो संशोधनलाई लिएर अधिकांश पश्चिमा मुलुकमा खैलाबैला मच्चिएको छ । उनीहरूमा एक किसिमको डर पैदा भएको छ । आलोचकहरूका...

कविता : आदिम खोला

चेतन डर, काठमाडाैँ, २४ चैत - जतिवेला कृषकको गुनासो बगरसँग, खोलासँग थिएछ यतिवेला गुनासो वर्षामा उर्लिने बाढीसँग छ पहिरोसँग छ । यही बर्खाले यही बाढीले त्यही जमिनलाई खोला बनायो त्यही कृषकलाई किनार लगायो हिउँद नलाग्दै सुकिजाने बगर बनायो बनाउने क्रममा किनारै–किनार बनायो बगरै–बगर बनायो साँघुरो पालका बस्ती बनायो ऐलानी जग्गाकै व्यपार दिन–प्रतिदिन बढायो र पनि कृषक...

फेवाताल संरक्षणको दायित्व

राजीव पहारी, काठमाडाैँ, २४ चैत - फेवाताल पोखराको मात्र नभई नेपालको प्रसिद्ध रमणीय जलाशय हो । पर्यटकीय आकर्षणको केन्द्रको रूपमा रहेको यस ताललाई सुव्यवस्थित ढंगका साथ संरक्षण गर्दै आकर्षक बनाउनु यहाँका बासिन्दा, राजनीतिक व्यक्तित्व, जनप्रतिनिधि एवं राज्यको दायित्व हो । फेवातालको पानीको स्वच्छता र तालको संरक्षणको विषयमा अनगिन्ती संस्थाहरू ओठेभक्ति देखाउँदै अस्तित्वमा आउने र जाने भइरहेको...

समारिका

निमा वाङ्गेल लामा, काठमाडाैँ, २४ चैत - ‘नितिन .. ए नितिन’ उनी चिच्याएको आवाज मेरो कानमा एक्कासि ठोक्कियो । साँझ ५ बजेको थियो । पुष्पालाई भेटेर फर्किरहेको थिएँ । वसन्तपुर मोडमा आइपुगेपछि मेरो बाइकको आवाजलाई जित्ने गरी उनको आवाज मेरो कानमा ठोक्किएको थियो । बाइक टक्क रोकेँ । यताउता हेरेँ । त्यति धेरै मान्छेको भिडमा चिनेको कोही...

ओलीले भ्रमणमा उठाउनुपर्ने एजेन्डा

हृदयेश त्रिपाठी, काठमाडौं, २३ चैत - नेपाल र भारतबीचको सम्बन्ध र मित्रताको विकल्प छैन । अब कहिलेकाहीँ मुद्दा विशेषमा देखा पर्ने विश्वास र अविश्वासका घटनाक्रममा मात्र ध्यान केन्द्रित गर्नुपर्छ । अहिलेसम्म नेपालमा औपचारिक सम्बन्धका विषयमा मात्रै छलफल भएका छन् । तर, त्योभन्दा ठूलो रूपमा नेपालमा स्थायी बसोवास गर्ने र भारतमा स्थायी रूपमा बसोवास गर्ने जनताबीचको अनौपचारिक...

प्रधानमन्त्री ओलीलाई पत्र

सुजन बन्जारा, काठमाडौं, २३ चैत - सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, सर्वप्रथम ढिलै भए पनि उल्लेखनीय सफलताका निम्ति बधाई ! निर्वाचनबाट प्राप्त जनादेशका आधारमा बनेको सरकार र त्यसको नेतृत्वकर्ता तपाईंमा लाखाैँ जनताको आशा छ । हामी जुनसुकै पार्टीका समर्थक भए पनि अबको पाँच वर्षमा समृद्ध राष्ट्र निर्माणको आशा सबैमा छ । यी सुझाब तपाईंले पढ्नुहोला वा...

सरकार प्रतिस्पर्धी होइन परिपूरक हो

नयाँ पत्रिका, काठमाडाैँ, २३ चैत - नीतिगत प्रस्थान वर्तमान सरकारको काम पारदर्शी ढंगले आधारभूत तहबाटै अर्थ प्रणालीलाई बलियो बनाउने र समृद्धितर्फ अघि बढ्ने प्रयासमा केन्द्रित छ । हामीले बारम्बार सुन्ने गर्छौँ कि अब नीतिगत प्रस्थान के हुन्छ ? मुख्यतः वर्तमान सरकारको नीतिगत प्रस्थान भनेकै कार्यशैलीको हो । हामी राष्ट्रिय स्वार्थ र अर्थतन्त्र निर्माणको स्वार्थलाई सर्वोपरि राखेर...

तोडिँदै सिन्डिकेट

नयाँ पत्रिका, काठमाडाैँ, २३ चैत - कोटेश्वरदेखि बनेपा–धुलिखेल तथा पनौतीसम्मको रुटमा आफ्ना सवारीसाधन चलाउने व्यवसायीका संगठनले त्यस क्षेत्रमा मयूर यातायातलाई पनि रुट अनुमति दिने सरकारी निर्णयविरुद्ध चलाएको आन्दोलन अन्ततः उनीहरूकै थाप्लोमा टुटुल्को उठाउँदै सेलाएको छ । वर्षौंदेखि यातायात क्षेत्रमा सीमित व्यवसायीलाई मात्र प्रवेश गर्न दिने र यात्रुलाई बढी भाडा तिराएर मुनाफामा नियन्त्रण गर्ने उनीहरूको प्रयास हरेक...

आउला त जुकरबर्गको राजीनामा ?

नयाँ पत्रिका, काठमाडौं, २३ चैत - फेसबुकलाई लिएर कायम विवादबीच कम्पनीका संस्थापक मार्क जुकरबर्गले भनेका छन् कि कम्पनी चलाउने कार्यका लागि उनी नै सबैभन्दा ठीक व्यक्ति हुन् । बुधबार जुकरबर्गले कन्फ्रेन्स कलमार्फत संवाददातासित भनेका छन्– जब तपाईं फेसबुक जस्तो कुनै चिज बनाइरहनुभएको हुन्छ, तब कहिलेकाहीँ कैयौँ गडबडी हुन्छन् नै । मलाई लाग्छ कि हामी आफ्ना गल्तीबाट...

अझै अलमलमा प्रधानमन्त्री

झलक सुवेदी, काठमाडाैँ, २२ चैत - सरकारको आलोचना गर्ने वेला भएकोचाहिँ होइन । तर, सरकारको चालढाल हेर्दाचाहिँ यसले लय समात्न नसकेकोजस्तो देखिन थालेको छ । सुस्तसुस्त टिप्पणी हुन थालेको छ । खासगरी, सरकारको प्राथमिकता के–के हुन् ? के गर्दै छ सरकार ? कता जान खोजेको हो ? अहिलेसम्म अर्थमन्त्री खतिवडाले अहिलेको आर्थिक अवस्थाको चित्र प्रस्तुत गरेर...

इजरायलबारे साउदी अरबको बदलिएको धारणा

एजेन्सी , काठमाडाैँ, २२ चैत - ‘इजरायली नागरिकलाई आफ्नो भूमिमा शान्तिपूर्वक बस्ने पूर्ण हक छ ।’ साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल सउदको यस भनाइलाई साउदी अरब र इजरायलबीच बढ्दो निकटताको बलियो प्रमाणका रूपमा हेरिँदै छ । अमेरिकी म्यागेजिन ‘द एट्लान्टिक’लाई दिएको साउदी युवराज बिन सलमानको यो अन्तर्वार्ता सोमबार प्रकाशित भएको छ । आफ्नो अन्तर्वार्तामा...

नीतिगत सुधारको पहल

नयाँ पत्रिका, काठमाडाैँ, २२ चैत - गत साता संसद्मा अर्थतन्त्रबारेको श्वेतपत्र जारी गर्दै अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद् र अनेक मन्त्रालयले नै बजेट अनुशासन उल्लंघन गर्ने गरेको भन्दै यसले बजेटमा तोकिएको सीमाभन्दा बढी गैरबजेटरी खर्च हुने गरेको बताएका थिए । लामो समयदेखि सरकारी बजेट प्रणालीलाई फितलो बनाउने र मन्त्रिपरिषद्, मन्त्रालय र विभागहरूले बजेटमाथि खेलबाड गर्ने गरेको आरोप...

सिरिया छाड्ने प्रक्रियामा अमेरिका इजरायल र इरानबीच युद्धको खतरा

मेइर जाभेदान्फार, काठमाडाैँ, २२ चैत - गत मार्च २९ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले सिरियाली भूमिबाट अमेरिका छिट्टै बाहिरिने घोषणा गरे । यस्तो घोषणासँगै मध्यपूर्वको राजनीति नयाँ ढंगले विकास भइरहेको छ । इरान र इजरायलबीच युद्ध हुने खतरा पनि देखिएको छ । मिडिया रिपोर्टहरूका अनुसार सिरियाबाट निस्किने प्रक्रियाबारे ट्रम्पले केही हप्तादेखि आफ्ना सल्लाहाकारहरूसँग गोप्य छलफल...

बाटो बिराउँदै मधेसी गठबन्धन

डा. सुरेन्द्रकुमार झा, काठमाडाैँ, २२ चैत - मधेसी जनताको भावनाअनुरूप संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ढिलै भए पनि ‘मधेसी गठबन्धन’ निर्माण गरी निर्वाचनमा सभागी भए । यी दुई पार्टीबीचको सम्बन्ध विगतमा निकै उतारचढावपूर्ण भए पनि विगतको एक दशकमा मधेसमा भएका तीन ठूला मधेस विद्रोहको नेतृत्व गरेको र संघीयता तथा समानुपातिक समावेशिताका राजनीतिक मुद्दा...

विश्वलक्षित नवीकरणीय ऊर्जाका लागि चीनले नेतृत्व लिँदै

जेफ्री डी. साक्स, काठमाडौं, २१ चैत - सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले राखेका उद्देश्य हासिल गर्ने दिशामा चीनले ठोस कदम चालिरहेको छ । पेरिस सम्झौताले विश्वको तापमानलाई २ डिग्री (३५.६ डिग्री फरेनहाइट) भन्दा कम राख्न विश्वका सरकारबाट प्रतिबद्धता खोज्छ । यो प्रतिबद्धता पूरा गर्न विश्वको प्रमुख ऊर्जाको स्रोत मानिने कार्बनमा आधारित इन्धन (कोइला, पेट्रोल तथा...

नयाँ समझदारीको सम्भावना

डा. प्रकाशचन्द्र लोहनी, काठमाडौं, २१ चैत - नेपाल–भारत सम्बन्धको पृष्ठभूमि केपी ओली पहिलोचोटि प्रधानमन्त्री बन्नुहुँदाको समयमा नेपाल र भारतबीचको सम्बन्ध बिग्रेको थियो । भारतको अघोषित नाकाबन्दीका कारण त्यो सम्बन्ध बिग्रेको थियो । सोही अघोषित नाकाबन्दीबाट नेपाललाई झुकाएर आफूले भनेबमोजिम गराउन सकिन्छ भन्ने मानसिकता भारतीय नोकरशाहीतन्त्रले पालेको थियो । सोही मानसिकताले भारतीय नीति–निर्मातालाई समेत प्रभावित गरेको देखियो ।...

नेपालको वाम आन्दोलन र माक्सवाद

समीर सिंह, २१ चैत - माक्र्सवादलाई नेपाली भूमिमा प्रयोग गर्ने उद्देश्यले ००६ वैशाख १० गते (२२ अप्रिल १९४९) का दिन लेनिन जयन्तीको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । नेपाली समाजको आमूल परिवर्तन गर्ने अर्थात् सामाजिक तथा राजनीतिक विसंगतिको अन्त्य गर्दै नयाँ नेपालको दिशामा अगाडि बढिरहने प्रतिबद्धता गरियो । त्यस्तै नयाँ जनवादी क्रान्तिको दिशामा...

कलाकार दक्षिण कोरियाका, ताली उत्तर कोरियाको

नयाँ पत्रिका , काठमाडौं, २१ चैत - दक्षिणका कलाकारको कन्सर्ट उत्तर कोरियाका लागि यस साताको आइतबार विशेष थियो । सो दिन उत्तर कोरियाली नेता किम जोङ उन राजधानी प्योङयाङमा आयोजित एक सांगीतिक कन्सर्टमा बडो जोसका साथ ताली बजाएर आफ्नो कलाकर्म प्रस्तुत गरिरहेका कलाकारको उत्साह बढाइरहेका थिए । तर, उनका अगाडि स्वदेशी कलाकार थिएनन् । यी सबै कलाकार...

भूराजनीतिको चपेटामा सार्क

नयाँ पत्रिका , काठमाडौं, २१ चैत - प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तरखरमा छन् । २३ देखि २५ चैतसम्मका लागि हुन लागेको ओलीको यो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पनि हो । परम्परागत रूपमा भारतले नेपालका प्रधानमन्त्रीले पहिलो भ्रमण दिल्लीबाटै थालून् भन्ने चाहँदै आएको छ । यतिवेला ऊ ओलीलाई दिल्लीमा पहिलो पाइला टेक्न मनाउने पक्षमा...

मलालाको पाकिस्तान फिर्ती, आतंकवादका लागि ठूलो पराजय

हामिद मिर, काठमाडाैँ, २० चैत - अस्थायी समयकै लागि भए पनि मलाला युसुफजाई पाकिस्तान फर्किएकी छिन् । मलालाको स्वदेशी फिर्तीले ढिलै भए पनि उनको देश सही बाटोमा हिँडेको सन्देश दिएको छ । यति मात्र होइन, उनको यस कदमले अतिवादको ठूलो हार भएको संकेत गरेको छ । तर, यसो भनिरहँदा मलालाको भ्रमण दौरानमा केही तीतो सत्य पनि...

भारत भ्रमणमा ओलीका पाँच प्राथमिकता

प्रा.डा.लोकराज बराल, काठमाडौं, २० चैत - प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि पहिलो विदेश भ्रमणका लागि केपी ओली भारत जाँदै छन् । प्रधानमन्त्रीका हरेक भारत भ्रमणको विषयमा निरन्तर रूपमा चासो, चिन्ता र बहस हुन्छ । विगतमा सम्झौता भएका एजेन्डा र परियोजनाको काम तीव्र रूपमा हुन नसकिरहेका वेला प्रधानमन्त्रीले आफ्नो भ्रमणमा के–कस्ता एजेन्डा राख्दा उपयुक्त होला ? ओलीको...