logo

bar

न्युज रूम

बाँकेमा कांग्रेसको पहिलो खाता हमालले खोले

विश्वराज पछल्डङ्ग्या , बाँके - बाँके प्रदेश सभा क्षेत्र नं. २ (ख) मा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७७९ मत अन्तरले पराजित गरेका हुन् । हमालले ९ हजार २११ र गुप्ताले ८ हजार ४३२ मत प्राप्त गरेका छन् । ओलम्पियन हमाल राष्ट्रिय खेलकुद...

कास्कीमा थापाले जाेगाए कांग्रेसकाे साख

रोहितराज पराजुली , कास्की - कास्कीमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट उम्मेदबार बनेका बिन्दुकुमार थापा बिजयी भएका छन् । यद्पी, निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ । थापा कास्कीमा पहिलो विजयी उम्मेदबार समेत बने । सो क्षेत्रमा रहेका ३३ हजार ८ मतदाता मध्ये २३ हजार ५ सय ५० जनाले मतदान गरेकामा विजयी...

गुल्मीमा माओवादीका दिनेश पन्थी विजयी

टोपलाल अर्याल, गुल्मी - निर्वाचन क्षेत्र नं २ को (ख) प्रदेशसभा वामगठबन्धका उम्मेदवार माओवादीका दिनेश पन्थी विजयी भएका छन् । पन्थीका निकटतम प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहराई मगर ८ हजार ३७ मतले पराजित भएका छन् । पन्थीले १७ हजार ६ सय १ र पहराइले नौ हजार ५ सय ५४ मत पाए । उनी आमा पवित्रा...

एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)

, काठमाडौं, २३ मंसिर - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । शनिबार दिउँसो ३ बजेसम्म नयाँ पत्रिकालाई प्राप्त १६१ क्षेत्रको मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेले २४ सिट हात पारेको छ । त्यस्तै माओवादी ९ क्षेत्रमा विजयी भएको छ । कांग्रेस ५ र स्वतन्त्र उम्मेदवारले एक क्षेत्रमा जित हात पारेका छन् । एमाले...

नवलपरासीमा कांग्रेसका शशांक ४ हजार बढी मतले अगाडि

ज्ञानु पंगेनी , नवलपरासी, २३ मंसिर - नवलपरासीको बर्दघाट सुस्ता पूर्व प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईराला ४ हजार १ सय ८४ मतले अग्रता हासिल गरेका छन् । कोईरालाका प्रतिद्वन्दी बाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीले ७ हजार ४ सय ६९ मत पाएका छन । कोईरालाले ११ हजार ६ सय...

पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी

शान्ता कमली , लमजुङ - लमजुङको प्रदेशसभा ‘ख’ मा वामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनी २३ हजार १ सय ८८ मतका साथ विजयी भएका हुन् । उनका प्रत्यासी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत ल्याएर गुरुङसँग पराजित भए । गुरुङ कांग्रेसका नेता कोइरालासँग ८ हजार ६६...

बर्दियामा प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका दिपेश थारु विजयी

नयाँ पत्रिका, बर्दिया - बर्दियामा प्रतिनिधि सभा २ को प्रदेशसभा 'ख 'मा वाम गठबन्धनका दिपेश थारु विजयी भएका छन् । उनी माओवादी केन्द्रका उम्मेदवार हुन् । उनले २३ हजार ६सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार नाचू राम थारुले १७ हजार ९ सय ११ मत प्राप्त...

बाँकेमा वाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी

विश्वराज पछल्डङ्ग्या, बाँके, २३ मंसिर - बाँके प्रदेशसभा क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनका उम्मेदवार इन्द्रप्रसाद खरेल (आइपी) ले बाम गठबन्धनको खाता खोलेका छन् । उनी बाँकेको घोषित पहिलो प्रदेश सभा सदस्य भएका हुन् । खरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्तराम थारुलाई पराजित गरेका हुन् । उनले १६ हजार ६७५ मत प्राप्त गर्दा थारुले...

मोदीले हराए पूर्वअर्थमन्त्री आचार्यलाई

नयाँ पत्रिका , मोरङ - मोरङ ४ बाट वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदी विजयी भएका छन् । मोदी कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए । मोदीले आचायैलाई ६ हजार ७२९ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन् । भने, उनका प्रतिस्पर्धी कांग्रेस नेता आचार्यलाई २६ हजार...

माधव नेपाललाई साँढे १० हजारको अग्रता

नयाँ पत्रिका, काठमाडौं, २३ मंसिर - काठमाडौं–२ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले साँढे १० हजारको फराकिलो अन्तरसहित अग्रता कायम गरेका छन् । अहिलेसम्मको मतगणनामा वाम गठबन्धनका नेपालले २३ हजार ६ सय ५४ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी कांग्रेसका दिपक कुईंकेलले १३ हजार २ सय ४५ मत प्राप्त गरेका छन् । विवेकशील साझाका डा. सूर्यराज...

दाङबाट आयो पछिल्लो मतपरिणाम

भुपेन्द्र वली , दाङ, २३ मंसिर - तीन प्रतिनिध तथा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ दाङको तीन वटै क्षेत्रमा वाम गठबन्धन अगाडि छ । प्रदेशसभातर्फ भने वाम र कांग्रेस दुवैको अग्रता छ । यस्तो छ मतपरिणामः प्रतिनिधिसभा क्षेत्र नम्बर १ मेटमणी चेोधरी, एमालेः ८१७७ सुशीला चेोधरी,...

मकवानपुरमा कृष्ण दाहालको अग्रता बढ्दा कमल थापालाई ‘टेन्सन’

सुदिप शिवाकोटी, मकवानपुर, २३ मंसिर - मकवानपुरको क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका एमाले उम्मेद्वार कृष्ण दाहालको अग्रता कायमै छ । उनले राप्रपाका कमल थापाले भन्दा १ हजार ८ सय २९ मत बढी ल्याएका छन् । हालसम्मको मत परिणाम अनुसार दाहालले १८ हजार ८२ मत प्राप्त गरेका छन् । भने थापाले १६ हजार २ सय ५३...

मिनेन्द्र रिजालले जाेगाए मोरङमा काँग्रेसले साख

गणेश लम्साल, विराटनगर २३, मंसिर - मोरङको दुई नम्बर क्षेत्रमा विजयी हासिल गरेर काँग्रेसले आफ्नो शाख जोगाउन सफल भएको छ । मोरङ २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमालेका ऋषिकेश पोखरेललाई १८ सय ५ मतले पछि पार्दै  कांग्रेसका मिनेन्द्र रिजाल विजयी भएपछि काँग्रेसले आफ्नो शाख जोगाउन सफल भएको हो । मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये...

चितवनका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि

दीपेन्द्र अधिकारी , चितवन, २३ मंसिर - प्रतिनिधिसभा अन्तर्गत चितवनका तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता रहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको चितवनमा प्रचण्डसहित वाम गठबन्धनका सबै उम्मेदवार अगाडि छन् । चितवनको पछिल्लो मत परिणाम यस्तो छः चितवन १ सुरेन्द्र पाण्डे, एमाले ६०९२ राजेन्द्र बुर्लाकोटि, कांग्रेस ४०१२ चितवन २ कृष्णभक्त पोखरेल, एमाले...

गच्छदारलाई विरासत गुम्ने चिन्ता

देवेन्द्र कार्की , सुनसरी, २३ मंसिर - उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ मा पछि परिरहेका छन् । उनलाई एमालेकी भगवति चौधरीले १ हजार ६७३ मतले पछि पारेकी छिन् । गच्छदारले ५ हजार १५७ मत ल्याउँदा भगवतीले ६ हजार ८३० मत प्राप्त गरेकी छिन् । गच्छदारले भगवतिलाई पछ्याइरहेका छन् । गच्छदारले ०४८ पछि...

गुल्मीको क्षेत्र नं २ ‘क’ प्रदेशमा एमालेका केसी विजयी

टोपलाल अर्याल, गुल्मी, २३ मंसिर - गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ ‘क’ प्रदेशमा वाम गठबन्धनका खड्ग केसी विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४ सय ९२ मत अन्तरले पराजित गरेका छन् । गठबन्धनको तर्फबाट एमालेका केसीले १६ हजार १ सय ६५ र पन्थीले ११ हजार ६ सय...

बैतडीमा वाम गठबन्धन विजय, पूर्वमन्त्रीले वर्तमान मन्त्रीलाई हराए

, बैतडी, २३ मंसिर - बैतडीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । भण्डारी ३९ हजार ५ सय २४ मत लिएर विजयी भएका हन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका नरबहादुर चन्दले ११ हजार २ सय ३३ मत प्राप्त गरे । पूर्वअर्थ राज्यमन्त्री भण्डारीले बहालवाला बाणिज्य राज्यमन्त्री चन्दलाई ११ हजार २ सय ३३ मतको...

जाजरकोटमा पूर्वगृहमन्त्री शक्ति बस्नेको जित

हेमन्त केसी, जाजरकाेट - प्रतिनिधि सभातर्फ जाजरकोटमा वामगठबन्धनका उम्मेदवार शक्ति बस्नेतले जितेका छन् । उनले ३२ हजार २८१ मत प्राप्त गरि विजयी भए । भने उनको निकटतम प्रतिद्धन्दीका रुपमा कांग्रेसका राजिब साहले २३ हजार २८९ मत प्राप्त गरे ।

कास्कीका ८ क्षेत्रमा वाम र १ क्षेत्रमा कांग्रेसको अग्रता

रोहितराज पराजुली , कास्की - कास्कीका प्रतिनिधी सभाका ३ र प्रदेश सभाका ६ गरि ९ क्षेत्रहरु मध्ये ८ मा वाम र १ क्षेत्रमा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा खसेको ६९ हजार २० मत मध्ये २७ हजार गणना हुँदा वामगठबन्धका खगराज अधिकारीले १५ हजार २ सय ७१ र...

कालिकोटमा प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी

रत्न कार्की , कालिकोट, २३ मंसिर - प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार रावतको अग्रता कायमै - कालिकोट जिल्लामा प्रदेशसभा तर्फको मतपरिणाम घोषणा भएको छ । एक प्रतिनिधिसभा र २ प्रदेश सभा रहेको कालिकोटमा प्रदेससभाका दुबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कालिकोट प्रदेश क्षेत्र नं 'क' मा वाम गठबन्धनका तर्फबाट एमालेका कुर्मराज शाही ७ हजार १...

वाम गठबन्धनको दुई तिहाई ?

कृष्ण आचार्य, समाचार टिप्पणी, काठमाडौं, २३ मंसिर - एमाले–माओवादी मिलेर वाम गठबन्धन बनाएपछि विभिन्न थरीका टीका–टिप्पणी भए । विश्लेषकहरुले आ–आफ्नै अड्कलबाजी काटे । र, धेरैले यसको सार्थकता प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले देखाउने चर्चा गरे । वास्तवमा गठबन्धन प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई नै लक्षित गरी निर्माण गरिएको थियो । जसकारण निर्वाचन परिणाममा यसको सार्थकता खोज्नु पक्कै पनि जायज थियो...

नारायणकाजी श्रेष्ठ ‘डेण्जर जोन’मा

हरिराम उप्रेती, गाेरखा २३ मंसिर - लोकतान्त्रीक गठवन्धनको तर्फबाट गोरखा क्षेत्र नम्वर २ बाट उमेद्वार वनेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टरार्इ ४ हजार ५ सय ९६ मत अन्तरले वाम गठवन्धनका उमेदवार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठभन्दा अघि छन् । ५० हजार ४६ मत गणना हुँदा भट्टराइले २५ हजार ८७३ मत ल्याएका छन् भने श्रेष्ठले २१ हजार...

निर्वाचन जितेपछि यसरी मुस्कुराए गगन थापा (फोटोफिचर)

नयाँ पत्रिका, काठमाडौं, २३ मंसिर - निर्वाचन जितेपछि यसरी मुस्कुराए गगन थापा (फोटोफिचर) काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट चर्चित युवा नेता गगन थापा विजयी भएका छन् । २१ हजार ५ सय ५१ मत ल्याएका थापाले निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पराजित गरे । भट्टराईले १८ हजार १ सय ४०...

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

नयाँ पत्रिका, काठमाडौं, २३ मंसिर - काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी – काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । केसीले २४ हजार १९० मत प्राप्त गरी विजयी भएका हुन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पराजित गरे । केसी बहालवाला खेलकुद मन्त्री हुन् । माओवादीका शाक्यले २१...

इलाममा झलनाथ खनाल र सुवास नेम्वाङको अग्रता

नयाँ पत्रिका, इलाम, २३ मंसिर - इलाममा प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ९ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले ५ हजार ७५९ मत प्राप्त गरेका छन्। यसैगरी इलाम–२ मा वाम गठबन्धनका सुवास...

काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर

, काठमाडौं, २३ मंसिर - काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका माधवकुमार नेपाल जित नजिक पुगेका छन् । उनको १५५४६ मत छ । कांग्रेसका दिपक कुँइकेलको पक्षमा ८४२७ मत छ भने विवेकशील सझाका उम्मेदवार सुर्यराज आचार्यको पक्षमा ४९३० मत रहेको छ ।

बाजुरा वाम गठबन्धनको कब्जामा

गगन अयडी , बाजुरा २३ मंसिर - बाजुरा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फका सबै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार लाल बहादुर थापा भारी मतले विजयी भएका छन् । विजयी उम्मेदवार थापाले ४ हजार ८ आठ सय ७४ मतान्तरले प्रतिद्वन्द्वी कांग्रेसका कविराज पण्डितलाई पराजित गरेका छन् । थापाले २८ हजार ६५...

गुल्मीको ६ वटै निर्वाचन क्षेत्रबाट आयो पछिल्लो अपडेट

, गुल्मी, २३ मंसिर - गुल्मीको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । ‘हेभिवेट’ भिडन्त रहेको गुल्मी १ मा वाम गठबन्धनका प्रदीप ज्ञवालीको अग्रता छ भने २ मा गठबन्धनकै गोकर्ण विष्ट अगाडि छन् । सबै प्रदेशमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ । यस्तो छ, मत परिणामः प्रतिनिधिसभा १ वाम गठबन्धन, प्रदीप...

दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी

, दोलखा, २३ मंसिर - दोलखा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् । गुरुङ ५५ हजार ९५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याए । गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ छ । गुरुङ एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद् हुन्...

तनहुँमा रामचन्द्रलाई सकस

, तनहुँ, २३ मंसिर - तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडल पछि परेका छन् । उनलाई वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठले २ हजार मतले उछिनेका छन् । पछिल्लो मत परिणामअनुसार श्रेष्ठको पक्षमा १२२७३ र पौडेलको पक्षमा १०३२६ मत आएको छ ।

के हुँदै छ ओलीको निर्वाचन क्षेत्रमा ?

नयाँ पत्रिका, भद्रपुर, २३ मंसिर - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रस्थान लिइरहेको छ । क्षेत्र नं ५ मा एमाले अध्यक्ष एवं वाम गठबन्धनका केपी शर्मा ओलीले १२ हजार ६८८ मत प्राप्त गरेका छन् । काँग्रेसका डा खगेन्द्र अधिकारीले ५ हजार ४७५ मत प्राप्त गरेर ओलीलाई पछ्याउँदै छन्। पछिल्लो मतगणनानुसार निर्वाचन...

महतोलाई भेट्टाउन सकेनन् निधिले

, धनुषा, २३ मंसिर - धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो अग्रता कायम राखेका छन् । उनको १५३५९ मत रहेको छ । सुरुदेखि नै पछि परको कांग्रेस नेता विमलेन्द्र निधिको १३४०५ मत रहेको छ । ‘हेभिवेट’ भिडन्तका रुपमा लिइएको सो क्षेत्र देशभर चासोको रुपमा छ ।