logo

bar

न्युज रूम

पाल्पा कम्युनिस्टकाे पक्षमा : सोमप्रसाद पाण्डेयकाे चौथो जीत

नारायण न्याैपाने, पाल्पा - पाल्पा २०४८ सालमा कांग्रेसले क्लिन स्विप गरेकाे जिल्ला हाे । २०५१ र २०५६ मा वामपन्थीले क्लिन स्विप गरेकाे थिए । त्यसपछिका चुनावमा मिश्रित नतिजामा चित्त बुभाएको वामपन्थीले अहिलेको प्रतिनिधि सभा र प्रदेश सभामामा पाल्पा वामपन्थीले क्लिन स्विप गरेकाे छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको पाल्पाका सवै सिट वाम...

अपडेट : अर्घाखाँचीमा अग्रता फराकिलो पार्दै टोपबहादुर

नबिन केसी, अर्घाखाँची, २४ मंसिर - अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य जारी छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले १७ हजार ५ सय ५८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । कांग्रेसका डा. राम बहादुर विसीले ११ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । रायमाझीले ५ हजार ६५१ मतले...

कैलालीले हरायो प्रधानमन्त्री पत्नी आरजुलाई

श्रवण देउवा, कैलाली - कैलाली क्षेत्र नम्बर ५ की प्रतिनिधिसभा उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा पराजित भएकी छन् । उनलाई एमालेका नारदमुनि रानाले करिब ५ हजार मतान्तरले पराजित गरेका हुन् । रानाले २७ हजार २०२ मत र राणाले २२ हजार ३२२ मत ल्याए । तेस्रो स्थानमा ६ हजार ४६४ मत...

प्यूठानको दुवै प्रदेश सांसदमा वाम गठबन्धन

नयाँ पत्रिका , प्यूठान - प्यूठानको प्रदेश सभा ‘क’ मा बामगठबन्धनको तर्फबाट उम्मेदवार हरि रिजाल विजयी भएका छन् । उनले २४ हजार ७३४ मत सहित विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका कांग्रेसका टेकप्रसाद भण्डारीले १२ हजार ६३८ मत पाए । त्यस्तै, प्यूठान प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार कृष्णध्वज...

अपडेट : अर्घाखाँचीमा टोपबहादुर ३६ सय मतले अगाडि

नबिन केसी, अर्घाखाँची, २४ मंसिर - अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनको मत गणना कार्य जारी छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले १३ हजार १ सय मत प्राप्त गरी अग्रता हासिल गरेका छन् । कांग्रेसका राम बहादुर विसीले ९ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । रायमाझीले ३६४३ मतले अग्रता हासिल गरेका...

हुम्लामा समानुपातिकतर्फ कांग्रेस पहिलो

नरजन तामाड, हुम्ला, २४ मंसिर - हुम्लाकाे प्रतिनिधि सभा र प्रदेश सभाकाे परिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फ मतगणाना सुरू भएकाे छ । वामगठबन्धन भन्दा कांग्रेसले मत बढी पाएकाे छ । प्रत्यक्ष तर्फ प्रदेश नम्बर 'ख' मा मात्रै विजयी भएकाे कांग्रेसले सामानुपातिकतर्फ एमाले र माओवादी भन्दा वढी मत पाएकाे छ । सामानुपातितर्फ कांग्रेसले प्रतिनिधि सभामा ७ हजार २...

झापा १ मा सुरेन्द्र कार्की विजयी

लक्ष्मी काफ्ले, झापा - झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र कार्कीले जितेका छन् । उनले ३६ हजार १७३ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दीका रुपमा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा रहेका छन् । उनले ३३ हजार ३१० मत प्राप्त गरी पराजित भए । सो क्षेत्रमा ७५ हजार...

राेल्पामा कम्युनिस्ट साख कायमै : वाम गठबन्धनले गर्‍याे जिल्लै ‘क्लिन स्विप’

नवीन लोचनमगर, रोल्पा, २४ मंसिर - रोल्पामा वाम गठबन्धन अन्तर्गत माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा ‘क्लिन स्सीप’ गरेको छ । आइतबार बिहान मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभामा माओवादीले जित हासिल गरेको घोषणा गरे । वर्षमान पुन अनन्त विजयी प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका वर्षमान पुनमगर ‘अनन्त’ले जम्मा खसेको ६८ हजार ६ सय ५९ मतमध्ये ४०...

कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा वाम गठबन्धको अग्रता

मोहन विष्ट, कञ्चनपुर, २४ मंसिर - कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा वाम गठबन्धले अग्रता लिएको छ । ३ निर्वाचन र क्षेत्र र ६ प्रदेशमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबारदेखि भएको मत गणना अनुसार आईतबार बिहानसम्म सबै निर्वाचन क्षेत्रमा वामका उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीकी बिना मगर...

वामदेव गौतमलाई निर्वाचन जित्न सकस, यस्तो छ ताजा परिणाम

यज्ञप्रसाद सापकाेटा, बर्दिया - वाम गठबन्धन बर्दिया प्रतिनिधिसभा १ का उम्मेदवार वामदेव गौतमलाई निर्वाचन जित्नका लागि सकसपूर्ण देखिएको छ । पछिल्लो प्रारम्भिक परिणाम अनुसार गौतमले ३५ हजार ७२८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार सञ्जय गौतम ३८ हजार ३५१ पाएका छन् । मत गणनाको अन्तिम चरणमा आइपुग्दा अहिले सञ्जयले २ हजार ६२३ पछाडि छाडेका छन्...

काठमाडौँ क्षेत्र नं ५ बाट ईश्वर पोखरेल विजयी

नयाँ पत्रिका, काठमाडौं, २४ मंसिर - काठमाडौँ क्षेत्र नं ५ बाट ईश्वर पोखरेल विजयी – काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गरेका छन् । । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण...

गुल्मी जिल्ला वामपन्थीको कब्जामा

टोपलाल अर्याल, गुल्मी, २४ मंसिर - गुल्मी जिल्ला ०५१ सालपछि पुनः वामपन्थीमय भएको छ । दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको गुल्मीका सवै सिट वाम गठबन्धनको पोल्टामा परेकाे छ । एमालेका दुई सचिव सहित सवै उमेद्वार रोचक मतका साथ विजयी बनेका छन् । ज्ञवाली झण्डै आठ हजार मतान्तरले विजयी गुल्मीको प्रतिनिधि सभा क्षेत्र नं १ बाट...

रुपन्देहीबाट विष्णु पौडेलको ‘ह्याटिक’, घनश्यामको जित

विष्णुप्रसाद घिमिरे, बुटवल, २४ मंसिर - रुपन्देहीबाट विष्णु पौडेलको 'ह्याटिक', घनश्यामको जित – (कांग्रेस दुइ स्थानमा विजयी ) रुपन्देहीमा प्रतिनिधिसभा तर्फ एमाले दुई र कांग्रेस २ स्थानमा विजयी भएका छन् । एमालेका विष्णु पौडेल, घनश्याम भुसाल र कांग्रेसबाट भरत शाह र प्रमोद यादव विजयी भएका छन् । यहाँ मतगणना जारी रहेको एउटा क्षेत्रमा एमालेका नेता छविलाला विश्वकर्मा...

मकवानपुरमा कमल थापालार्इ हराउँदै कृष्ण दाहालले पुरा गरे ‘ह्याट्रिक’

सुदिप शिवाकोटी, मकवानपुर, २४ मंसिर - मकवानपुरमा कमल थापालार्इ हराउँदै कृष्ण दाहालले पुरा गरे 'ह्याट्रिक' – प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट वाम उम्मेद्वार एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका छन् । उनले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापालाई ५ हजार ९ सय ७३ मतले पराजित गरेका हुन् । दाहालको ४० हजार ६ सय ३१ मत प्राप्त...

इलाम -२ बाट प्रतिनिधिसभामा सुवास नेम्वाङ निर्वाचित

ख्याम भुजेल, इलाम, २४ मंसिर - इलाम -२ बाट प्रतिनिधिसभामा सुवास नेम्वाङ निर्वाचित (प्रदेशसभा बाम गठवन्धनकै अग्रता) इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ विजयी भएका छन् । यो संगै नेम्वाङ चौथो पटक केन्द्रीय संसदमा निर्वाचित भएका छन् । वाम गठवन्धनबाट उम्मेद्वारी दिएका नेम्वाङले ३६ हजार ५ सय १४ मत...

प्रदीप ज्ञवाली साढे ७ हजार मतान्तरले विजयी

टोपलाल अर्याल, गाेरखा २४ मंसिर - प्रदीप ज्ञवाली साढे ७ हजार मतान्तरले विजयी – गुल्मीको प्रतिनिधी क्षेत्र नं १ बाट एमाले सचिव तथा वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका । ज्ञवालीले ३७ हजार आठ सय १४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए । नेपाली कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २...

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री देउवा विजयी

करन ताम्राकार , डडेल्धुरा,२४ मंसिर - डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री देउवा विजयी – डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले विजयी भएका छन् । कांग्रेसका सभापति समेत रहेका देउवाले वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार देउवाले २८ हजार ०४४ मत ल्याई विजयी...

पूर्वप्रधानमन्त्री झलनाथ खनाल पाँचौ पटक निर्वाचित

ख्याम भुजेल, इलाम, २४ मंसिर - पूर्वप्रधानमन्त्री झलनाथ खनाल पाँचौ पटक निर्वाचित – इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निर्वाचित भएका छन् । यो निर्वाचनमा विजयी भएसंगै खनालले पाँचौंपटक इलामबाट प्रतिनिधित्व गरेका छन् । वाम गठबन्धनका उम्मेदवार खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरी विजयी...

अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता कायमै

नबिन केसी, अर्घाखाँची, २४ मंसिर - अर्घाखाँचीमा निर्वाचनको मत गणना शनिवार रातको १२ बजे बाट सुरु भएको छ । मथुरा मावि नेटाको दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भएसंगै मतगणना कार्य ढिला सुरु भएको हो । उक्त केन्द्रमा शनिवार पुन मतदान सम्पन्न भएपछि सर्वदलीय सहमति अनुसार गएराति १२ बजे बाट मत गणना भएको छ । प्रारम्भीक मत...

पाल्पा क्षेत्र नं २ मा एमालेका सोम पाण्डे विजयी

नयाँ पत्रिका, पाल्पा, २४ मंसिर - पाल्पाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका एमाले उम्मेदवार सोम प्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले ३४८९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका हरि नेपालले २४५५४ मत प्राप्त गरेका छन् ।

नुवाकोट क्षेत्र नं-२ मा कांग्रेसका अर्जुन नरसिंह केसी पराजित

नयाँ पत्रिका, नुवाकोट - नुवाकोट क्षेत्र नं-२ मा कांग्रेसका अर्जुन नरसिंह केसी पराजित – नुवाकोट क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडा विजयी भएका छन् । खतिवडाले ३६८९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले २६३३५ मत प्राप्त गरेका छन्। यसै गरी क्षेत्र नम्बर २  प्रदेशसभा...

गोकर्ण बिष्ट साढे १४ हजार मतअन्तरले विजयी

टोपलाल अर्याल, गुल्मी, २४ मंसिर - गोकर्ण बिष्ट साढे १४ हजार मतअन्तरले विजयी – गुल्मीको प्रतिनिधि सभा क्षेत्र नं २ मा बामगठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट अत्यधिक बहुमतका साथ विजयी भएका छन् । बिष्ट आफ्ना निकटतम प्रतिस्प्रर्धी लोकतान्त्रिक गठबन्धन एवं नेपाली कांग्रेसका चन्द्र केशीलाई १४ हजार चार सय ६२ मत अन्तरले पराजित गरेका...

उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी

जिबनाथ दाहाल , उदयपुर, २४ म‌‌सिर - उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी – उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी भएका छन् । उनले २५ हजार ५ सय ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका नायणबहादुर कार्कीले १५ हजार ४ सय ४८ मत प्राप्त गरे । कार्की चुनाव प्रचारका...

मकवानपुर २ बाट खतिवडा चाैथाेपटक निर्वाचित, डिनाकाे लगातार पराजय

नयाँ पत्रिका, हेटाैँडा, २४ मंसिर - मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार विरोध खतिवडा निर्वाचित भएका छन् । खतिवडाले कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालार्इ १२ हजारभन्दा बढी मतले पराजित गरे । प्रतिनिधिसभामा चाैथाेपटक निर्वाचित भएका खतिवडाले ४४ हजार ७ सय ४४ मत पाए भने प्रमुख प्रतिस्पर्धी डिनाले ३२ हजार ६ सय ८५ मत पाएकी छन्...

कास्की २ मा रवीन्द्र अधिकारी विजयी

रोहितराज पराजुली , कास्की -   एमालेका नेता रवीन्द्र अधिकारीले मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा जितेसँगै ह्याटीक पुरा गरेका छन् । निवर्तमान संसदको बिकास समितीका सभापतिसमेत रहेका अधिकारी कास्की २ बाट प्रतिनिध सभा सदस्यमा निर्बाचित भएका थिए । उनले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका थिए । विजयी अधिकारीले २७ हजार २ सय ७...

कांग्रेसलाईपछि पार्दै प्रदेश सभा १ (क) मा माओवादीकी नमुना विजयी

विश्वराज पछल्डङ्ग्या , बाँके - बाँके क्षेत्र नं १ प्रदेशसभा (क) बाट बाम गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ कृष्ण केसी (नमुना) विजयी भएकी छन् । उनले निकतम प्रतिद्वन्द्वी काँग्रेसका शरद चन्द्र बर्मालाई ३ हजार १९६ मत अन्तरले पछाडी पारेर विजयी भएकी हुन् । केसीले १३ हजार ४३६ मत प्राप्त गरिन् भने काँग्रेसका बर्माले १०...

डडेलधुरामा वाम गठबन्धनका उम्मेदवार विजयी

करन ताम्राकार , डडेलधुरा - डडेल्धुरामा प्रदेश ‘क’ मा वाम गठबन्धका उम्मेदबार पठानसिंह बोहरा विजयी भएका छन् । उनीले कांग्रेसका रघुबर भट्टलाई पराजित गरे । बोहराले १३ हजार ६६३ मत प्राप्त गरि विजय भए । भने उनका निकटतम प्रतिद्धन्दी भट्टले ११ हजार ३९४ मत ल्याए । बोहराले २ हजार २ सय ६९ मत मतान्तरले विजयी...

लमजुङको परिणाम वाम गठबन्धनको पोल्टामा

शान्ता कमली , लमजुङ २३ मंसिर - लमजुङ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट माओवादी केन्द्रका देव प्रसाद गुरुङ विजयी भएका छन् । एक लाख १५ हजार ४ सय ३५ मतदाता रहेको लमजुङमा ७७ हजार मत खसेको थियो । वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका देव प्रसाद गुरुङले ३९ हजार ४६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकतटम...

बर्दिया १ क मा एमालेका थारु विजयी

यज्ञप्रसाद सापकोटा , बर्दिया २३ मंसिर - बर्दियाको प्रतिनिधिसभा १ अन्र्तगतको प्रदेश सभा क मा एमालेका कविराम थारु विजयी भएका छन् । काँग्रेस उम्मेदवार सोदे विष्टभन्दा २ हजार ३ सय ६७ मत बढी ल्याएर थारु विजयी भएका हुन् । विजयी थारुले २३ हजार ५ सय ६० मत ल्याए । उनका प्रतिद्धन्द्धी विष्टले २१ हजार १ सय ९६...

प्रदेश १ : कांग्रेसबाट डा. रिजाल एक्लो विजेता !

नयाँ पत्रिका , काठमाडौं, २३ मंसिर - प्रदेश नम्बर १ मा प्रतिनिधि सभाका लागि २८ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममा कांग्रेसले एक स्थानमा मात्र विजय हाँसिल गरेको छ । कांग्रेसका लागि प्रदेश १ मा आशाको उज्यालो छर्ने डा.मिनेन्द्र रिजाल हुन् । उनले मोरङ २ बाट विजय हाँसिल गरेका छन् । रिजालले ३५...

काठमाडौं–२ मा माधव नेपाल १२ हजार बढी मतान्तरले विजयी

नयाँ पत्रिका , काठमाडौं - एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं–२ बाट विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार नेपालले प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार दिपक कुईंकेललाई १२ हजार ४ सय ६६ मतको फराकिलो मत अन्तरले पराजित गरेका हुन् । खसेको ५३ हजार १ सय ४० मतमा नेपालले २७ हजार ३ सय ६६ मत प्राप्त गरेका छन्...

नारायणकाजी श्रेष्ठले स्वीकारे हार

नयाँ पत्रिका , - माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  हार स्विकारेका छन् । उनले नयाँ शक्तिका संयाेजक डा. बाबुराम भट्टलाईलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका छन् । उनले फेसबुकमा लेखेका छन्-‘मेरो क्षेत्रको निर्वाचन परिणाम जे जस्तो भएपनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अबिचलित रहि मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहनेछु।सम्पुर्ण...