logo

bar

न्युज रूम

देउवाविरुद्ध पूर्वमहामन्त्रीद्वय सिंह र सिटौला आक्रामक

रमेश सापकोेटा/नयाँ पत्रिका, काठमाडौं, १० चैत - निर्वाचनको समीक्षा पूर्ण रूपमा सुनेर सशक्त जवाफ दिने संस्थापन पक्षको तयारी चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी...

हेडक्वार्टरले लुकायो ६ हजार प्रहरीको रेकर्ड, घरेलु काममा खटाइएको गृहको आशंका

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, १० चैत - उच्च अधिकृतको घरेलु काममा खटाइएको गृहको आशंका नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन ।...

वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, १० चैत - १० वर्षमा खर्च हुन सकेन साढे ४ अर्ब रुपैयाँ हरेक वर्ष प्रदूषण बढ्दो छ । तर, प्रदूषण नियन्त्रणका लागि वर्षैपिच्छे छुट्याइने रकम खर्च हुन सकेको छैन । वन तथा वातावरण प्रदूषण नियन्त्रणका लागि नेपाल आयल निगमबाट दिइने रकम फ्रिज हुने गरेको हो । प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले स्पष्ट कार्यक्रम ल्याउन...

गुण र दोष हेरेर सरकारसँग व्यवहार : कमल थापा

राजकुमार गोले ह, राजकुमार गोले काभ्रे - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको गर्ने हरेक कामको गुण र दोषका आधारमा व्यवहार गर्ने गर्ने बताए । शुक्रबार काभ्रेको धुलिखेलमा दुईदिनसम्म चलेको पार्टीकाे उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग थापाले भने,‘हामी प्रतिपक्षा गर्छौँ । केपी ओलीलाई राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको रक्षा र मुलुकको आर्थिक विकास गर्नुहुनेछ भनेर नै...

अज्ञात समूहले गराएकाे बम विष्फोट परी ८ जना घाइते

रासस, लहान - अज्ञात समूहले को लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित ८ जना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी रहेका छन्...

मेलम्चीमा बस दुर्घटना, तीनको मृत्यु, नौ घाइते

रासस, मेलम्ची, ९ चैत - काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको...

हिंसाको बाटो हिँड्ने अवस्था सकियो : प्रचण्ड

नयाँ पत्रिका, काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक मागकै भनेर हिंसाको बाटोमा हिँड्नुपर्ने अवस्था सकिएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो धारणा राखेका हुन् । उनले संविधान संशोधनको बाटो खुल्ला भएकाले हिंसाको बाटो र सडक आन्दोलतमा जानुपर्ने बाध्यता सकिएको जिकिर गरे । दुईचोटी संशोधन भएको र...

ईयूको सुझावमा सरकारले विरोध जनाउनु अनावश्यक: यादव

अशोक पहाडी , रौतहट, ९ चैत - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खस, आर्यको आरक्षण कोटामा युरोपियन युुनियनले दिएको सुभाव प्रति सरकारले विरोध जनाउनु अपरिपक्कता र गैरजिम्मेवारीपन भएको बताए । उनले निर्वाचन परीवेक्षणका लागि आएको युरोपियन युनियनको टोलीले खस आर्यको आरक्षण खारेज गर्न सुझाएको प्रति आफूहरुले पनि पहिल्यै शासक समुदायलाई आरक्षण दिन नहुने उल्लेख गर्दै...

डोल्पा बजार अनुगमनः दशक अगाडि म्याद गुज्रिएका सामान बेच्छन् ब्यापारी

रामचन्द्र न्यौपाने, डाेल्पा, ९ चैत - डोल्पा सदरमुकाम दुनै बजार अनुगमन गर्दा ११ बर्ष पहिलेका खाद्य बस्तुहरु बेच्ने गरेको पाईएको छ ।पहिलो अनुगमन गरेको पाँच महिना पछि गरिएको अनुगमनको क्रममा म्याद गुज्रेको सामान त छँदै छ, दशक अगाडीका सामाग्रीहरु बेचिरहेको पाईएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । सहायक पमुख जिल्ला अधिकारी बमबहादुर केसीको नेतृत्वमा गरिएको...

नेपाली चेली बेच्ने वडाध्यक्ष तामाङलाई ३७ वर्ष कैद सजाय

रासस, नुवाकोट, ९ चैत - नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु...

आफैँ निवेदन दिएर मर्ज भए बुटवलका कालिका र मानव ज्ञान मावि

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, ९ चैत - देशकै उत्कृष्ट सामुदायिक विद्यालय कालिका र मानव ज्ञान माध्यमिक विद्यालय आफैँ निवेदन दिएर मर्ज भएका छन् । बुटवलका यी दुई विद्यालय मर्ज भएपछि ‘कालिका मानव ज्ञान’ नामकरण गरिएको छ । विद्यार्थी संख्या अत्यन्तै कम भएर बन्द हुने अवस्थामा पुगेका, दुई विद्यालय नजिक भएमा मर्ज हुने विद्यालय समायोजन निर्देशिकाका उल्लेख छ...

स्वास्थ्यसचिव पुष्पा चौधरीले विभेद गरेकाे स्वास्थ्यकर्मीको गुनासो

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ९ चैत - स्वास्थ्यसचिव पुष्पा चौधरीले मनोमानी तरिकाले विभिन्न निर्णय गर्न थालेपछि स्वास्थ्यकर्मी रुष्ट बनेका छन् । स्वास्थ्यको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा स्वास्थ्यकर्मीको दरबन्दी कटाएर पब्लिक हेल्थ समूहका कर्मचारी समावेश गरेपछि स्वास्थ्यकर्मी रुष्ट बनेका हुन् । [caption id="attachment_33947" align="alignleft" width="300"] स्वास्थ्यसचिव पुष्पा चौधरी[/caption] सचिव भएको तीन महिनामै चौधरीले समग्र स्वास्थ्य क्षेत्रबाट स्वास्थ्यकर्मीलाई हटाउँदै...

खुमबहादुरको स्वास्थ्य थप जटिल बन्दै, भेन्टिलेटरमा राखेर उपचार सुरु

नयाँ पत्रिका , काठमाडौं, ९ चैत - -खड्काको छातीमा गहिरो इन्फेक्सन देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु - -दायाँ खुट्टा चल्न छाड्यो -किड्नीमा रहेको पुरानो समस्या पनि बल्झियाे -छातीमा देखिएको समस्या बढ्दै गएको र शरीर पनि सुन्निन सुरु -नाकमा पाइप लगाएर खाना खुवाइएको छ -विशेषज्ञ चिकित्सकको २४ घन्टे निगरानीमा राखेर उपचार कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य थप...

अब संसद्मा मन्त्री र सांसदबीच प्रश्नोत्तर

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, ९ चैत - प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापतिमा एमालेका कृष्णभक्त पोखरेल चयन संघीय संसद्मा सरकारका मन्त्री र सांसदबीच प्रश्नोत्तर गर्ने गरी नियमावली बनाउने गृहकार्य संसदीय समितिले अघि बढाएको छ । प्रतिनिधिसभाको नियमावली बनाउन गठित मस्यौदा समितिले सांसदले उठाएका प्रश्न तथा जनताका सवाललाई तत्काल सरकारले जवाफ दिनुपर्ने नियम बनाउने तयारी गरेको हो । यसअघिको...

सुन व्यवसायी हत्या प्रकरण : डिआइजीको नेतृत्वमा विशेष अनुसन्धान टोली

टेकराज थामी/नयाँ पत्रिका , काठमाडौं, ९ चैत - तस्करीको साढे ३३ केजी सुन गायब बनाएको घटनासँग जोडिएका दुईवटा हत्यामा प्रहरीकै संलग्नता रहेको पाइएपछि प्रहरी प्रधान कार्यालयले विशेष अनुसन्धान टोली गठन गरेको छ । हत्या अनुसन्धानमा प्रहरी नै मुछिएपछि प्रहरी प्रधान कार्यालयले विशेष अनुसन्धान टोली गठन गरेको हो । डिआइजी पुष्कल रेग्मीको नेतृत्वमा गठित अनुसन्धान टोलीमा एसएसपी वसन्त लामा,...

विदेशमा बसेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउन सर्वोच्चकाे आदेश

नयाँ पत्रिका , काठमाडौं, ९ चैत - सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाउन आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन आयोग र सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । विदेशमा रहेका कामदारलाई नेपाली दूतावासमार्फत मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिइएको हो । सामाजिक न्यायका...

वाम गठबन्धनप्रति जनताको आशा र भरोसा : थापा

नयाँ पत्रिका , काभ्रे, ९ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वाम गठबन्धनलाई जनताले स्पष्ट बहुमत दिएका कारण उनीहरूप्रति आशा र भरोसा पनि राखेको बताएका छन् । बिहीबार काभ्रेको सदरमुकाम धुलिखेल आयोजित कार्यक्रममा थापाले यसकारण वामपन्थी नेतृत्वको सरकारले द्रुत गतिमा विकास गर्नुपर्ने बताए । अध्यक्ष थापाले भने, ‘नेपाली जनताले १० वर्ष लामो सशस्त्र द्वन्द्व र...

श्रममन्त्री गोकर्ण विष्टको निर्देशन : दरबन्दीविनाका कर्मचारीको हाजिर नगराउनू

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, ९ चैत - दरबन्दीबाहेकका कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्देशन दिएका छन् ।  विभागको ताहाचल कार्यालयमा दरबन्दीबाहेकका कर्मचारी १४ महिनादेखि विनातलब काम गरिरहेको समाचार बिहीबार नयाँ पत्रिकामा छापिएपछि मन्त्री विष्टले ती कर्मचारीलाई हाजिर तत्काल नगराउन निर्देशन दिएका हुन् । मन्त्रालयले ताहाचल कार्यालयलाई मन्त्रीको निर्देशन जानकारी गराइसकेको छ । विभागका महानिर्देशक...

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच २४ चैतमा भेटवार्ता हुने

नयाँ दिल्लीबाट पर्शुराम काफ्ले/ ९ चैत, - प्रधानमन्त्री ओली २३ चैतदेखि भारत भ्रमणमा प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा...

गभर्नरकै संरक्षणमा राष्ट्र बैंकमा लुकाइएको थियो फाइल, अख्तियारको दबाबपछि मात्र प्रहरीमा

पुष्प ढुंगाना, कृष्ण रिजाल/नयाँ पत्रिका, काठमाडौं, ९ चैत - -गभर्नरकै संरक्षणमा १४ महिनादेखि लुकाइयो फाइल  -अख्तियार र सिआइबीको घेराबन्दीपछि मात्र हस्तान्तरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । तीनवटा वित्तीय संस्था मिलेर असार...

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, ९ चैत - कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ । बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै...

सिंहदरबारका अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’

अर्जुन अधिकारी, काठमाडौं, ९ चैत - सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए । कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र...

लमजुङमा कारागारबाटै एकजना एसइई परीक्षामा सहभागी

शान्ता कमली, लमजुङ, ८ चैत - जबरजस्ती करणी मुद्दामा कैद परेका विमलराज अधिकारी जिल्ला कारागार लमजुङबाट एसइई परीक्षामा सहभागी भएका छन् । सुन्दरबजार –१, कुन्छास्थित शान्ति माविका छात्र अधिकारीले जिल्ला कारागारबाटै आज अंग्रेजी विषयको परीक्षा दिए तीन वर्षअघि करणी मुद्दामा कैद परेका अधिकारी अघिल्लो वर्ष पनि परीक्षामा सहभागी भएका थिए । अघिल्लो वर्ष अपेक्षित अंक नआएपछि...

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक : मुख्यमन्त्री शाही

रासस, नगरकोट, ८ चैत - प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताएका छन् । उनले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताए । प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारिता ल्याउन दक्ष...

फास्ट ट्रयाकको कार्यप्रगति सन्तोषजनक : रक्षामन्त्री पोखरेल

इन्दिप कोइराला, बारा, ८ चैत - रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । बाराको निजगढमा जोडिने सो द्रुतमार्गकोे स्थलगत निरीक्षण गर्न रक्षा सचिव विनोद केसी, नेपाली सेनाका रथि पूर्णचन्द्र थापा, आयोजना प्रमुख उपरथि योगेन्द्र बहादुर खाड, वन तथा वारतावरण मन्त्रालयका सचिव युवराज ध्वज जिसीसहित निजगढ आएका...

नारायणगढ-मुग्लिन सडकखण्डको निर्माणमा फेरि समय थप

रासस, चितवन, ८ चैत - नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो...

नयाँ पत्रिका फलाेअप : दरबन्दीविना विभाग बस्ने कर्मचारीकाे हाजिर राेक्न मन्त्री विष्टकाे निर्देशन

पुष्प ढुंगाना, काठमाडौं, ८ चैत - श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको खबर अाजकाे नयाँ पत्रिकामा प्रकाशित भएपछि मन्त्री विष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन...

‘एसइई परीक्षा शान्तिपूर्ण रूपमा’ [फोटोफिचर]

रासस, भक्तपुर, ८ चैत - माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भएको छ । पहिलाे दिनकाे परीक्षा आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन भएको र देशैभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा थियाे । यसवर्ष परीक्षामा अनिवार्य...

हुम्लामा हिमपातका कारण एसइई परीक्षार्थी समस्यामा

नरजन तामाङ/नयाँ पत्रिका , हुम्ला, ८ चैत - हुम्ला सदरमुकाम सिमकोटमा बिहीबार बेलुकाबाट हिमपात भएपछि एसइईको दिने विद्यार्थीहरुलाई समस्या बनाएको छ । अत्याधिक चिसो हुँदा एसइई परीक्षार्थीहरुलाई लेख्न समस्या देखिएको जिल्ला शिक्षा कार्यालय हुम्लाका विद्यालय निरीक्षक विष्णुबहादुर शाहीले बताए । उनले जिल्लाका ५ वटा परीक्षा केन्द्रमा पानी परेपछि चिसो बढेकोले समस्या भएको बताए । एक्जामटेडका ५० प्रतिशत परीक्षार्थी...

कांग्रेस नेता बिजय कोइरालाको निधन

मधुसुधन भट्टराई, काठमाडाैँ, ८ चैत - पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गिय सुशील कोइरालाका कान्छा भाइ बिजय कोइरालाको निधन भएको छ । नेपाली कांग्रेसका इमान्दार नेता समेत रहेका बिजय कोइरालाको ७१ वर्षको उमेरमा बिहीबार बिहान ८ बजे निधन भएको उनका छोरा सुधांशु कोइरालाले जानकारी दिए । रगतमा इन्फेक्सन देखिएपछि उनलाई बुधबार काठमाडौं ल्याईएको थियो...

एसइईको अंग्रेजी प्रश्नपत्रमा भेटियो गल्ती, अलमलिए विद्यार्थी

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, ८ चैत - बिहीबारबाट शुरु भएको एसइईको परीक्षाको पहिलो दिनकै परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । अंग्रेजी विषयको परीक्षामा प्रश्न नम्बर तीनको 'ए' का प्रश्नपत्र छपाइमा गल्ती भएका कारण विद्यार्थी अलमलमा परे । खालि ठाउँ भर भन्ने हुनुपर्नेमा ठीक-बेठीक छुट्टाउ भनेर प्रश्न सोधिएको थियो । ५ नम्बरको यस प्रश्नले विद्यार्थीहरु अलमलमा परेका थिए...

सेनाले बारुद नदिँदा दार्चुला-तिंकर सडक निर्माणमा ढिलाइ

पदम बडाल/नयाँ पत्रिका, दार्चुला, ८ चैत - १० वर्षमा २३ किलोमिटर मात्रै ट्रयाक खुल्यो, काम नहुँदा हरेक वर्ष ६५ प्रतिशतसम्म बजेट फ्रिज हुँदै प्रदेश ७ लाई उत्तरतिर चीनको तिब्बतसँग जोड्ने दार्चुला–तिंकर सडक निर्माण गर्न थालेको १० वर्ष भयो । संघीय सरकारको प्राथमिकतामा परेको यो सडकमा चार वर्षयता पर्याप्त बजेट विनियोजन भइरहेको छ । तैपनि, निर्माणले गति लिन...