logo

bar

अपडेट

हारे पनि गठबन्धनको सानदार विजयप्रति खुसी छु : नारायणकाजी श्रेष्ठ

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू पराजित भए पनि वाम गठबन्धनको सानदार विजयबाट अत्यन्त खुसी भएको बताएका छन् । ‘मैले सधैँ नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र वाम गठबन्धनको पक्षमा प्रयत्न गरिरहेँ, व्यक्तिगत रूपमा मेरो पराजय भए पनि वाम गठबन्धनको सानदार विजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै...

अन्तर्घातका कारण पराजित भएँ : रामचन्द्र पौडेल

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीभित्रैको अन्तर्घातका कारण आफू पराजित भएको बताएका छन् । अन्तर्घातीलाई कारबाही गर्नुका साथै देशभर पार्टीको हारको कारण र यसको निदान खोज्नुपर्ने उनले बताए । ‘निर्वाचनको समग्र नतिजा कांगेसका लागि दुःखद रह्यो । यसले कांग्रेसलाई पक्कै राम्रो गरेको छैन । यो नतिजा देशकै लागि पनि राम्रो होइन...

वामदेव गौतम र रामचन्द्र पौडेलमाथि अन्तर्घात ?

शुरोजंग पाण्डे काठमाडौं, २५ मंसिर एमाले र कांग्रेसका दुई वरिष्ठ नेता आफ्नो हारको कारण पार्टीभित्र खोज्दै - वाम गठबन्धनले करिब दुईतिहाइ बहुमत जित्ने संकेत देखिएका वेला एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित भएका छन् । निर्वाचन परिणामलगत्तै आफूमाथि अन्तर्घात भएको प्रस्ट संकेत गर्दै उनले तथ्य–प्रमाण जुटिसकेपछि सबै कुरा बाहिर आउने बताए । गौतम बर्दिया–१ मा...

मलाई हराउन प्रशस्तै षड्यन्त्र भयो : वामदेव गौतम

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ । हराउन पार्टीबाटै षड्यन्त्र भएको छ भन्ने लागेर प्रमाण जुटाउन लाग्नुभएको हो ? प्रशस्तै षड्यन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउनुपर्ने भएको...

बाँकेमा पनि वाम गठबन्धनकै वर्चश्व (मत परिणामसहित)

विश्वराज पछल्डङ्ग्या बाँके बाँकेमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार बाँकेको ३ क्षेत्र मध्ये २ वटा क्षेत्रमा वाम गठबन्धन र एक क्षेत्रमा संघीय समाजवादी फोरमले जितेको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका महेश्वर गहतराज (अथक) विजयी भएका...

प्रदेश १ मा मुख्यमन्त्री दाबी गर्ने एमाले नेता आचार्य मतान्तर फराकिलो पार्दै

देवेन्द्र कार्की सुनसरी, २४ मंसिर एमाले सचिव भीम आचार्यले प्रदेश नम्बर १ को मुख्य मन्त्रीमा दाबी गर्दै आएका छन् । त्यसैले उनले यसपटक सुनसरी १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचन लडेका छन् । पूर्व पर्यटनमन्त्री आचार्यले ५ हजार १ सय ९० मत ल्याएका छन् । उनको प्रतिस्पर्धी कांग्रेसका बुद्धि कटुवालले २ हजार २ सय ७०...

अपडेट : अर्घाखाँचीमा अग्रता फराकिलो पार्दै टोपबहादुर

नबिन केसी अर्घाखाँची, २४ मंसिर अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य जारी छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले १७ हजार ५ सय ५८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । कांग्रेसका डा. राम बहादुर विसीले ११ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । रायमाझीले ५ हजार ६५१ मतले...

तेह्रथुमको प्रदेश सभामा एमालेका लक्ष्मण तिवारी विजयी

प्रकाश धौलाकोटी तेह्रथुम, २४ मंसिर तेह्रथुम प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा एमालेका लक्ष्मण तिवारी विजयी भएका छन् । तिवारीले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई एक हजार चार सय ६६ मतले पराजित गरेका छन् । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको छ भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त...

अपडेट : अर्घाखाँचीमा टोपबहादुर ३६ सय मतले अगाडि

नबिन केसी अर्घाखाँची, २४ मंसिर अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनको मत गणना कार्य जारी छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले १३ हजार १ सय मत प्राप्त गरी अग्रता हासिल गरेका छन् । कांग्रेसका राम बहादुर विसीले ९ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । रायमाझीले ३६४३ मतले अग्रता हासिल गरेका...

झापा १ मा सुरेन्द्र कार्की विजयी

लक्ष्मी काफ्ले झापा झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र कार्कीले जितेका छन् । उनले ३६ हजार १७३ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दीका रुपमा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा रहेका छन् । उनले ३३ हजार ३१० मत प्राप्त गरी पराजित भए । सो क्षेत्रमा ७५ हजार...

कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा वाम गठबन्धको अग्रता

मोहन विष्ट कञ्चनपुर, २४ मंसिर कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा वाम गठबन्धले अग्रता लिएको छ । ३ निर्वाचन र क्षेत्र र ६ प्रदेशमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबारदेखि भएको मत गणना अनुसार आईतबार बिहानसम्म सबै निर्वाचन क्षेत्रमा वामका उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीकी बिना मगर...

वामदेव गौतमलाई निर्वाचन जित्न सकस, यस्तो छ ताजा परिणाम

यज्ञप्रसाद सापकाेटा बर्दिया वाम गठबन्धन बर्दिया प्रतिनिधिसभा १ का उम्मेदवार वामदेव गौतमलाई निर्वाचन जित्नका लागि सकसपूर्ण देखिएको छ । पछिल्लो प्रारम्भिक परिणाम अनुसार गौतमले ३५ हजार ७२८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार सञ्जय गौतम ३८ हजार ३५१ पाएका छन् । मत गणनाको अन्तिम चरणमा आइपुग्दा अहिले सञ्जयले २ हजार ६२३ पछाडि छाडेका छन्...

काठमाडौँ क्षेत्र नं ५ बाट ईश्वर पोखरेल विजयी

नयाँ पत्रिका काठमाडौं, २४ मंसिर काठमाडौँ, २४ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गरेका छन् । । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९...

गुल्मी जिल्ला वामपन्थीको कब्जामा

टोपलाल अर्याल गुल्मी, २४ मंसिर गुल्मी जिल्ला ०५१ सालपछि पुनः वामपन्थीमय भएको छ । दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको गुल्मीका सवै सिट वाम गठबन्धनको पोल्टामा परेकाे छ । एमालेका दुई सचिव सहित सवै उमेद्वार रोचक मतका साथ विजयी बनेका छन् । ज्ञवाली झण्डै आठ हजार मतान्तरले विजयी गुल्मीको प्रतिनिधि सभा क्षेत्र नं १ बाट...

रुपन्देहीबाट विष्णु पौडेलको ‘ह्याटिक’, घनश्यामको जित

विष्णुप्रसाद घिमिरे बुटवल, २४ मंसिर कांग्रेस दुइ स्थानमा विजयी - रुपन्देहीमा प्रतिनिधिसभा तर्फ एमाले दुई र कांग्रेस २ स्थानमा विजयी भएका छन् । एमालेका विष्णु पौडेल, घनश्याम भुसाल र कांग्रेसबाट भरत शाह र प्रमोद यादव विजयी भएका छन् । यहाँ मतगणना जारी रहेको एउटा क्षेत्रमा एमालेका नेता छविलाला विश्वकर्मा अग्र स्थानमा रहेका छन । दोब्बर...

मकवानपुरमा कमल थापालार्इ हराउँदै कृष्ण दाहालले पुरा गरे ‘ह्याट्रिक’

सुदिप शिवाकोटी मकवानपुर, २४ मंसिर प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट वाम उम्मेद्वार एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका छन् । उनले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापालाई ५ हजार ९ सय ७३ मतले पराजित गरेका हुन् । दाहालको ४० हजार ६ सय ३१ मत प्राप्त गरी विजयी भए । थापाको ३४ हजार ६ सय ५८...

इलाम -२ बाट प्रतिनिधिसभामा सुवास नेम्वाङ निर्वाचित

ख्याम भुजेल इलाम, २४ मंसिर प्रदेशसभा बाम गठवन्धनकै अग्रता - इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ विजयी भएका छन् । यो संगै नेम्वाङ चौथो पटक केन्द्रीय संसदमा निर्वाचित भएका छन् । वाम गठवन्धनबाट उम्मेद्वारी दिएका नेम्वाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरेका छन् । उनका...

प्रदीप ज्ञवाली साढे ७ हजार मतान्तरले विजयी

टोपलाल अर्याल गाेरखा २४ मंसिर गुल्मीको प्रतिनिधी क्षेत्र नं १ बाट एमाले सचिव तथा वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका । ज्ञवालीले ३७ हजार आठ सय १४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए । नेपाली कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए । भण्डारीले...

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री देउवा विजयी

करन ताम्राकार डडेल्धुरा,२४ मंसिर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले विजयी भएका छन् । कांग्रेसका सभापति समेत रहेका देउवाले वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार देउवाले २८ हजार ०४४ मत ल्याई विजयी भएका छन । उनका प्रतिद्धन्द्धी खगराज भट्टले...

पूर्वप्रधानमन्त्री झलनाथ खनाल पाँचौ पटक निर्वाचित

ख्याम भुजेल इलाम, २४ मंसिर इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निर्वाचित भएका छन् । यो निर्वाचनमा विजयी भएसंगै खनालले पाँचौंपटक इलामबाट प्रतिनिधित्व गरेका छन् । वाम गठबन्धनका उम्मेदवार खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरी विजयी हासिल गरे । खनालका निकटतम् प्रतिद्वन्द्वी नेपाली...

अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता कायमै

नबिन केसी अर्घाखाँची, २४ मंसिर अर्घाखाँचीमा निर्वाचनको मत गणना शनिवार रातको १२ बजे बाट सुरु भएको छ । मथुरा मावि नेटाको दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भएसंगै मतगणना कार्य ढिला सुरु भएको हो । उक्त केन्द्रमा शनिवार पुन मतदान सम्पन्न भएपछि सर्वदलीय सहमति अनुसार गएराति १२ बजे बाट मत गणना भएको छ । प्रारम्भीक मत...

पाल्पा क्षेत्र नं २ मा एमालेका सोम पाण्डे विजयी

नयाँ पत्रिका पाल्पा, २४ मंसिर पाल्पाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका एमाले उम्मेदवार सोम प्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले ३४८९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका हरि नेपालले २४५५४ मत प्राप्त गरेका छन् ।

नुवाकोट क्षेत्र नं-२ मा कांग्रेसका अर्जुन नरसिंह केसी पराजित

नयाँ पत्रिका नुवाकोट नुवाकोट क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडा विजयी भएका छन् । खतिवडाले ३६८९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले २६३३५ मत प्राप्त गरेका छन्। यसै गरी क्षेत्र नम्बर २  प्रदेशसभा 'क' मा एमालेका केशव पाण्डे २०००९ मत प्राप्ग गरी विजयी...

गोकर्ण बिष्ट साढे १४ हजार मतअन्तरले विजयी

टोपलाल अर्याल गुल्मी, २४ मंसिर गुल्मीको प्रतिनिधि सभा क्षेत्र नं २ मा बामगठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट अत्यधिक बहुमतका साथ विजयी भएका छन् । बिष्ट आफ्ना निकटतम प्रतिस्प्रर्धी लोकतान्त्रिक गठबन्धन एवं नेपाली कांग्रेसका चन्द्र केशीलाई १४ हजार चार सय ६२ मत अन्तरले पराजित गरेका छन् । बिष्टले ३४ हजार छ सय १८...

उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी

जिबनाथ दाहाल उदयपुर, २४ म‌‌सिर उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई विजयी भएका छन् । उनले २५ हजार ५ सय ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका नायणबहादुर कार्कीले १५ हजार ४ सय ४८ मत प्राप्त गरे । कार्की चुनाव प्रचारका क्रममा वम आक्रमणमा परि घाईते भएका छन् । उनको त्रिवि...

बारामा संघीय समाजवादी फोरम नेपालले खाता खोल्यो

इन्दिप काेइराला, २४ मंसिर बारा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा 'क' मा संघीय समाजवादी फोरम नेपालका शारदा शंकर प्रसाद कलवार १६ हजार ६ सय ७१ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रवेस प्रसाद यादवले ८ हजार १ सय मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका गणेश प्रसाद साह...

धनुषाका कुन क्षेत्रमा कसको अग्रता ? मतसहित

धनुषा, २४ मंसिर प्रतिनिधि सभा क्षेत्र नं. १ बाम  गठबन्धन  मातृका प्रसाद यादव ५१३२ फोरम दीपक कार्की ३५३३ काँग्रेस आनन्द प्रसाद ढुँगाना ३१६० प्रदेश सभा क बाम एमाले किशोरी साह कमल ७३८५ फोरम श्याम नारायण यादव ५३५७ काँग्रेस प्रेमकिशोर प्रसाद साह तेली ४०६६ प्रदेश सभा ख बाम रामचन्द्र मण्डल ७५८७ राजपा रिता यादब...

सिरहाका कुन क्षेत्रमा कसकाे अग्रता ? मतसहित

नयाँ पत्रिका सिरहा, २४ मंसिर सिरहा प्रतिनिधि सभा १ प्रदिप गिरी (कांग्रेस) – १०००७ गंगा प्रसाद यादव (एमाले) – ८५५४ राजलाल यादव (फोरम) – ३०४५ प्रदेश सभा (क) कांग्रेस संतोष कुमार चौधरी ९७७७ बाम लगन लाल चौधरी १०६५३ फोरम बैधनाथ प्रसाद साह तेली ५१२४ सिरहा प्रतिनिधि सभा २ फोरम शत्रुधन प्रसाद सिंह ६६७७ काग्रेस रामचन्द्र...

बर्दियामा बामदेवको झिनो अग्रता

नयाँ पत्रिका बर्दिया बर्दिया प्रतिनीधि सभा १ को बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाको मतपरिणाम अनुसार वाम गठबन्धनका उम्मेदवार बामदेव गौतमले २३ हजार ३१ मत ल्याएका छन् । भने काँग्रेसका उम्मेदवार २२ हजार १ सय ७४ मत ल्याए ।

उपेन्द्र यादव सप्तरी २ बाट विजयी

नयाँ पत्रिका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले २१ हजार ६ सय २० मत ल्याएर विजयी भए । भने उनका निकटतम प्रतिद्धन्दीका रुपमा वाम गठबन्धनका उम्मेदवार उमेश यादवले ११ हजार ५७९ मत प्राप्त गरे । यादवले १०...

एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)

काठमाडौं, २३ मंसिर प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । शनिबार दिउँसो ३ बजेसम्म नयाँ पत्रिकालाई प्राप्त १६१ क्षेत्रको मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेले २४ सिट हात पारेको छ । त्यस्तै माओवादी ९ क्षेत्रमा विजयी भएको छ । कांग्रेस ५ र स्वतन्त्र उम्मेदवारले एक क्षेत्रमा जित हात पारेका छन् । एमाले...

नवलपरासीमा कांग्रेसका शशांक ४ हजार बढी मतले अगाडि

ज्ञानु पंगेनी नवलपरासी, २३ मंसिर नवलपरासीको बर्दघाट सुस्ता पूर्व प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईराला ४ हजार १ सय ८४ मतले अग्रता हासिल गरेका छन् । कोईरालाका प्रतिद्वन्दी बाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीले ७ हजार ४ सय ६९ मत पाएका छन । कोईरालाले ११ हजार ६ सय...