मुख्य समाचार Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

मुख्य समाचार

गुल्मीमा आगूऔषध सहित दुई जना पक्राउ

आगुऔषधसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रेसुङ्गा नगरपालिका-१४ घर भइ वडा नं. ८...

६ जना नक्कली टुरिष्ट गाइड पक्राउ

नक्कली शैक्षिक प्रमाणका आधरमा पर्यटक पथ प्रदर्शक अर्थात् टुरिष्ट गाइड बनेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने...

रुकुमकोटमा बस दुर्घटना, नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी...

प्रदेश २ का ५ सचिवको सरुवा, को कहाँ ?

प्रदेश २ मा एकै चोटी जना सचिवको सरुवा भएको छ । संघीय सरकारका सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का ५...

भक्तपुरमा टिपरकाे ठक्करबाट स्कुटर चालकको मृत्यु

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ...

आठबुँदे समझदारी, १४ बुँदे संयुक्त प्रेस वक्तव्य

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछियाङबीच औपचारिक वार्ता सकिएपछि चिनियाँ समयअनुसार मध्यरातमा १४ बुँदे संयुक्त वक्तव्य जारी...

रेलमा स्पष्ट : लगानीमा अस्पष्ट

केरुङबाट काठमाडौं रेल पुर्‍याउन चिनियाँ प्रविधिअनुसार करिब तीन खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । तर, त्यो रकम कसले खर्च...

एयरलिफ्टिङ सेवाले ५ महिलाको ज्यान बचायो

जिल्लाको दुर्गम चंखेली गाउँपालिका मेल्छामकी वसन्ती शाहीले प्रसव पीडाले छटपटाएको पाँच दिनपछि मात्रै उपचार पाएकी छिन् । गाउँपालिका उपाध्यक्ष विमला शाही,...

बजार अनुगमन तीव्र :अखाद्य वस्तु बिक्री गरेको आरोपमा दुई व्यापारी पक्राउ

अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बजार अनुगमनका क्रममा दुई थोक खाद्यान्न व्यापारीलाई पक्राउ गरेको छ । मिति...

ईश्वर पोखरेलसहित दर्जन नेताले किन गरेनन् पार्टी एकतामा हस्ताक्षर ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित एक दर्जन नेताले अझै हस्ताक्षर...