logo

bar

साहित्य

कथा : मनौरो

कञ्चन ओझा , १२ फागुन - ‘स्मोकिङ छोड्दा नि त्यो सिग्रेटको माया ला’को होला है, तिमीलाई ! तर, मबाट टाढा हुँदा मेरो अलिकति पनि माया लागेन नि ?’ भन्दै जोरसँग फोनमै कराउँछे ऊ । फोनको अर्को किनारमा थियो, समीर । जो उसको त्यत्रो ठूलो स्वरलाई सुनेर नि बडो शान्तपूर्वक केही नबोलेर धैर्य धारण गरी सुनिरहेको थियो...

मनोवाद : १९००

टंक चौलागाई, नयाँ पत्रिका, काठमाडाैँ - मनोवाद [caption id="attachment_24607" align="alignleft" width="300"] टंक चौलागाई[/caption] सबैजना आउनुभो ? ढोका लाइदेऊ त्यहाँ सहयोग गर्ने कोही भए ! (साउती) भाग्छन् के दर्शक, ढोका लगाएर थुन्नुपर्छ । कोही छैन ? आफैँ लगाइदिन्छु । (केहीबेर ढोकामै अडिएर) जसलाई आवश्यक पर्छ, काम उसैले गर्ने हो । (आदेश) ख्याल गर्नुस्, तपाईँहरूले यो ढोका खोल्न...

अविराम परिश्रमको महत्व

नयाँ पत्रिका, काठमाडाैं - अविराम परिश्रमको महत्व : उहिल्यै गुरुकुलीय परम्पराको एउटा गुरुकुलमा छात्रहरूको अध्ययन पूरा भयो । अध्ययन पूरा भएपछि गुरुकुलका आचार्यले आफ्ना शिष्यहरूको परीक्षा विभिन्न तरिकाबाट लिने गर्थे । उनीहरू अहिलेको जस्तो प्रश्न र उत्तरको शैलीमा आफ्ना शिष्यको परीक्षा लिने गर्दैनथे । परीक्षाका लागि उनीहरू आफ्ना शिष्यलाई कुनै न कुनै गम्भीर रहस्यले...

जहाँ प्रेम, सेक्स र विवाह पढाइन्छ !

अाश्विनी काेइराला, लेखक, काठमाडाैं - गत ३ भदौ बेग्लै तनाव थियो । उपन्यासको अन्त्य कसरी गर्ने भन्ने कुराले मथिंगल खाइरहेको थियो । तीनवटा थिम मनमा आइरहेका थिए । तर, कुनैले पनि चित्त बुझाइरहेका थिएनन् । त्यो भारबाट थोरै विश्राम लिन लेख्दै गरेको पहिलो ड्राफ्ट प्रकाशककहाँ पठाएको थिएँ । दसैँमा जसरी पनि पुस्तक निकाल्नुपर्ने दबाब पाठक र प्रकाशक दुवैतिरबाट थियो । अन्त्यविनाको...

मनुको मनमौजी जिन्दगी

दुर्गा पाैडेल, काठमाडाैं - चेतमानसिंह भण्डारीले जिन्दगीको लामो कालखण्ड मनमौजी घुमफिरमा बिताए । उनी ११ वर्षकै उमेरदेखि घुमन्ते बनेका थिए । हिजोआज भने ललितपुर भैँसेपाटीस्थित निवासमा फेसबुक चलाएर दिन बिताउँछन् । पछिल्लो समय उच्च रक्तचाप तथा ‘स्ट्रोक’ले थला परेका छन्, श्रीमती र कान्छा छोरा–बुहारीको साथ जिन्दगीको हिसाब–किताब गरिरहेका छन् । चेतमानसिंह भण्डारी प्रारम्भिक चरणमा...

केटी : प्रेमिका, साथी कि छोरी ?

कृष्ण आचार्य, काठमाडाैं - एक सााझ रेणु (नाम परिवर्तन) ले फोन गरी । मास्टर्स सँगै पढेको साथी बिरामी परेकाले उसलाई भेट्न जाने उसको प्रस्ताव थियो । अर्को दिन बिहान उसलाई भेट्न पाटन जाने कुरा भयो । पूर्वयोजनाअनुसार बिहान ७ बजे बिजुलीबजारमा भेटेर हामी पाटनतर्फ लाग्यौँ । बिरामी साथीको घरमा पुगेर उसको अवस्था बुझ्यौँ ।...

जसले जन्माए नेपाली शब्दसागर

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, ५ माघ - ती व्यक्ति उनै हुन्, जो ०४४ देखि ०५७ सालसम्म एउटै कोठामा घोत्लिरहे । त्यसअघि नै उनले नेपालको प्रत्येक भूगोल र भाषा संस्कृतिलाई नजिकबाट पढिसकेका थिए । तराईका अधिकांश फाँट, पहाडका पत्र र हिमालका हिम्मतका लवजहरू पुगेर नै उतारिसकेका थिए, दिमागमा उनले । परिणामस्वरूप १३ वर्षसम्मको निरन्तरताले जन्मियो, एक लाख ४१...

नेपाल निर्माणमा ‘वामदेव चिन्तन’

हरि रोका, काठमाडौं, ३ माघ - पावर पोलिटिक्स उच्चतम उतार–चढावका वेला कामरेड वामदेव गौतमको “नेपाल नवनिर्माण महाअभियान” किताब बजारमा आयो । विगतमा सम्पन्न तीनवटै तहको निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको वाम गठबन्धनका एक हस्ती, जसले यो गठबन्धन निर्माणमा समेत निर्णायक भूमिका निर्वाह गरेको ठानिएको छ, उहाँको पुस्तकको महत्व नहुने त कुरै भएन । किनकि अबको सरकारको...

कसले लाभ पाए ट्रिकल डाउन अर्थतन्त्रबाट

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - पुस्तक अंश: असमानताको पक्षमा वकालत गर्नेहरू धनी मानिसलाई धेरै पैसा दियो वा पैसा कमाउन दिने अवसर दियो भने सबैलाई फाइदा पुग्छ किनभने यसले आर्थिक वृद्धिलाई बढाउँछ भन्ने धारणा राख्छन् । यस किसिमको विचारलाई ट्रिकल डाउन अर्थशास्त्र भनिन्छ । यस किसिमको अर्थतन्त्रको लामो इतिहास छ, तर लामो समयदेखि यो बदनामसमेत छ...

अबको नेपाल : सम्भावना र कार्यदिशा

डा. विनोद न्यौपाने , काठमाडौं, २९ पुस - पुस्तक समीक्षा - तथ्यांक विभागको ०७० मा सार्वजनिक एक अध्ययनअनुसार करिब ५४ हजार घरपरिवारको ६१ लाखभन्दा बढी व्यक्ति निरपेक्ष गरिबीको रेखामुनि छन् । नेपाली परिप्रेक्ष्यमा दोस्रो विश्वयुद्धपछि आएको विश्वव्यापीकरण धारणा र शीतयुद्धपछिको राजीतिक, आर्थिक संरचना र सामाजिक परिवर्तनले ल्याएका नीतिहरूले गरिबीलाई परिवर्तनतर्फ लगेको देखिन्छ । विश्वव्यापीकरणको प्रभाव अध्ययन गर्दा सांस्कृतिक,...

धरानमा फकिर कवि

प्रकाश गुरागाईं, - प्रकाश आङ्देम्बे मेरा लागि कवि हुन् । तर, बल्ल कवितासंग्रह प्रकाशनको तयारी गर्दै छन् । बरु उनले आफूलाई नाटककार, गजलकार र फिल्म निर्देशकका रूपमा स्थापित गराइसकेका छन् । नेपालमा तांकासंग्रह निकाल्ने औँलामा गनिने कविमध्ये हुन्, प्रकाश आङ्देम्बे । उनको पहिलो पहिचान कवि नै हो । र, आज जे छन्, त्यो...

यज्ञशको ‘भुइयाँ’लाई पहिचान पुरस्कार

नयाँ पत्रिका, काठमाडाैं - लेखक तथा पत्रकार यज्ञशको गैरआख्यान ‘भुइयाँ’लाई सन् २०१८ को पहिचान पुरस्कार दिइने भएको छ । बेलायतको लन्डनमा बसेको पहिचान पुरस्कार कोषको आइतबारको बैठकले सो कृतिलाई पुरस्कार दिने निर्णय गरेको हो । पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका भुइँमा रहेका मानिसका कथा पुस्तकमा उतारेको भन्दै कोषले सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको...

भूपिजति सशक्त समकालीन कवि अरु थिएनन्

डा. अमर गिरी, काठमाडाैँ - आरम्भमा माक्र्सवादी दर्शनबाट डोरिएका भूपि शेरचन आधुनिक नेपाली कविताका दोस्रो प्रहरका प्रखर प्रतिभा थिए । केही समय उनी कम्युनिस्ट राजनीतिमा पनि सक्रिय रहे । १० पुस १९९२ मा मुस्ताङको थाक टुकुचेको सम्पन्न थकाली परिवारमा जन्मिएका उनी करिब साढे तीन दशक साहित्य सिर्जनामा सक्रिय रहे । उनी साढे तीन दशक जति...

मण्डलामा ‘चिसो भञ्ज्याङ’

माधवप्रसाद वन्जारे, काठमाडौं, १६ पुस - यतिवेला मण्डला नाटकघरमा ‘चिसो भञ्ज्याङ’ नाटक मञ्चन भइरहेको छ । सन्दीप श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको नाटकले मुलुकले व्यहोरेको एउटा सशस्त्र कालखण्डको विम्ब प्रयोग गर्दै सामाजिक, ऐतिहासिक पक्षको चित्रण गरेको छ । नाटकमा सुदूरपूर्वको परिवेश तथा राई–लिम्बूको मौलिक संस्कार पनि पस्किइएको छ । नाटकको उठान आलोक र मुनाको प्रेम वार्तालापबाट...

रोज्जा कवि

प्रकाश गुरागाईं, काठमाडौं, १५ पुस - म पो ढिला भएँ । उनी ठीक समयमै बेकरी क्याफे आइपुगेछन् । कुनातिर बसेर हट लेमन पिउँदै थिए । यसअघि मेरो भेट भएको थिएन । तर, उनलाई चिन्न समस्या परेन । वरिपरिका मान्छे हेरेँ । उस्तै–उस्तै ‘गेट अप’ । उनको भने फरक छ । मेक्सिकन स्टाइलको ह्याट र गम्लङ्ङ ज्याकेट...

महाअभियानपछिको नेपाल

वामदेव गौतम, काठमाडौं, १५ पुस - गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको समाजवादमा प्रवेश...

भूपि मुक्तिकामी जनताका आदर्श कवि

डा. अमर गिरी, काठमाडौं, १५ पुस - भूपि नेपाली काव्यफाँटका महत्वपूर्ण व्यक्तित्व हुन् । आरम्भमा माक्र्सवादी दर्शनबाट डोरिएका उनी आधुनिक नेपाली कविताका दोस्रो प्रहरका प्रखर प्रतिभा थिए । केही समय उनी कम्युनिस्ट राजनीतिमा पनि सक्रिय रहेका थिए । वि.सं. १९९२ पुस १० गते मुस्ताङको थाक टुकुचेको सम्पन्न थकाली परिवारमा उनको जन्म भएको थियो । ०४६ साल जेठ...

राजन मुकारुङ मेरै कारण लेखक भयो : प्रगति राई

प्रकाश गुरागाईं, काठमाडौं, १३ पुस - प्रगति राईका कवितासंग्रह ‘वादी विज्ञप्ति’ (२०६२) र उपन्यास ‘लेखककी स्वास्नी ’(२०६९) प्रकाशित छन् । अर्को उपन्यास बिर्सिएको मृत्यु प्रकाशोन्मुख छ । पछिल्लो समय राजन मुकारुङको ‘१५औँ प्रेमिका’ सार्वजनिक भएपछि राईको असन्तुष्टि फेसबुकबाट सार्वजनिक भएको थियो । उनले आफ्नो लेखकीय जीवन र राजन मुकारुङसँगको सम्बन्धबारे नयाँ पत्रिकाका प्रकाश गुरागाईंलाई यसरी सुनाइन्...

कोइला–खानीमा भेटिएको कथा

दिनेशकुमार कार्की, काठमाडाैं - कोइला–खानीमा भेटिएको कथा -मेरा माइला फुपाजु बेपत्ता भएको थुप्रै भएको थियो । पछि मेघालयमा भएको पत्तो लाग्यो । ०५३ साल मंसिरमा उहाँलाई लिन म मेघालय गएँ । मलाई बताइएको ठाउँमा फुपाजुलाई भेटिनँ । खर्चपात पनि सकियो । खर्च जुटाउनका लागि खानीमा काम गर्न थालेँ । खानीमा सुरुङमार्ग हुँदै जानुपथ्र्यो । मैले यसबारे उपन्यासमा पनि बयान गरेको छु । वास्तवमा...

धरावासी फ्रम अमेरिका

नयाँ पत्रिका , - लाग्छ अमेरिका उनको गुप्तवास हो । उनी लेख्नकै लागि गुप्तवासमा छन् । ६ महिनापछि निस्किन्छन् र पाठकलाई नयाँ पुस्तक उपहार दिन्छन् । त्यसो त अमेरिकामा उनलाई लेख्ने वातावरण पनि मिलेको छ । धरावासी अमेरिका गए । यो ४ वर्षअघिको कुरा हो । अहिलेको कुराचाहिँ उनी अमेरिकामै छन् । काम गर्दैनन्...

आलोकको नाटकमा बुद्धको बयान

ज्ञानेन्द्र कार्की, काठमाडाैँ - शुक्रबार आलोक विद्याश्रमले आफ्नो संस्थाको बार्षिकोत्सवमा गौतम बुद्धको जिवनीमा आधारित नाटक प्रस्तुत गरेको छ । नृत्य, संगीत र अभिनयको त्रिवेणीका रुपमा मञ्चन भएको नाटक आर्मी अफिसर्स क्लवको हलमा देखाइयो । बुद्धको जिवनीसँग सम्वन्धित नाटकको नाम ‘भुमि’ राखिएको छ । नाटकको माध्यमबाट नेपालको विविध जातजातिका लोक गीत, र लोक नृत्यलाई समेत...

भूमण्डलीकरण र साहित्यमाथि गम्भीर विमर्श

शशी लुमुम्बू, - जीवनमुखी कविता, वैचारिक निबन्ध र समालोचनाका क्षेत्रमा आफ्नो पृथक् र सार्थक पहिचान निर्माण गरेका प्राज्ञ स्रष्टा डा. अमर गिरी एक माक्र्सवादी सौन्दर्य चिन्तक र समालोचकका रूपमा पनि उत्तिकै प्रख्यात छन् । समसामयिक विषयमाथि उनको विश्लेषणात्मक कलम उस्तै दमदार र गतिशील ढङ्गमा चलेको पाइन्छ । [caption id="attachment_7042" align="alignnone" width="840"] शशी लुमुम्बू[/caption]...

पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा

नयाँ पत्रिका , - सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) अचेल सुनसान छ । संसद् सचिवालयका केही मर्यादापालकले दैनिकजसो यस भवनमा सुरक्षा दिइरहेका छन् । ०६४ सालपछि ढोका बन्द रहेको यही भवनमा कुनै वेला श्री ३ जुद्धशमशेर जबराले विदेशी पाहुनासँग भेटघाट गर्ने गर्दथे । सोही भवनमा राष्ट्रिय पञ्चायतदेखि ०६४ अघिसम्मका संसद् सञ्चालन भए ।...

भानुभक्तका तीन घुम्ती

नयाँ पत्रिका , - मञ्चको बायाँतिर भानुभक्त र दायाँतिर घाँसीको सालिक छ । सालिकमा माल्यार्पण गर्नेको घुइँचो छ । तर, माल्यार्पण भानुको सालिकमा मात्र हुन्छ । घाँसीको सालिक उदास छ । न गलामा फूलको माला छ, न अनुहार फूलजस्तै हाँसेको छ ।   घाँसीको वास्तविक नाम के हो ? थर के हो ? किन...

क्यासिनो व्यापारभित्रको गोप्य भेद

नयाँ पत्रिका , - नेपालमा जुवाका बारेमा कलम चलाउने एक मात्र लेखक तथा सर्जक हुन् सर्वज्ञ वाग्ले । उनी अमेरिका बसेर साहित्य सिर्जनामा तल्लीन छन् । काठमाडौंमा रहेका जुवाघरमा झन्डै १५ वर्षसम्म काम गरेका वाग्लेले आफ्नो हृदयमा पोतिएका अनुभूतिलाई यस कथा संग्रहका कथामा उतारेका छन् । जुवाघरमा दैनिक धाउने जुवाका लतमा चुर्लुम्म डुबेका महाभारतका...

पुस्तक कथा : फाइभ मन्थ्स् राति मात्र लेखेँ

निमेश पौडेल, आख्यानकार, काठमाडाैं - फाट्ट–फुट्ट स–साना कथा सोचिरहने मेरो मस्तिष्कले दुई वर्षअघि गहन कथा सोच्यो । त्यो कथा मेरो समाजकै थियो । मैले देखेको, भोगेको कथा थियो । समाजमा नियमितजस्तो हुने त्यस्ता घटनामा कुनै गहन पुस्तक लेखिएको थिएन । मैले त्यही कथामा उपन्यास लेख्ने विचार गरेँ । उपन्यासको कथा मस्तिष्कमा ‘क्लिक’ भएको ६ महिनापछि लेखनको सुरुवात गरेँ । पहिलो दिन...

फस्टाउँदो साहित्य कमजोर समालोचना

डा. अमर गिरी, काठमाडौं, ९ मंसिर - - अचेल साहित्यकार एवं साहित्यप्रति अभिरुचि राख्ने धेरैले नेपाली समालोचना कमजोर भयो भनेर टिप्पणी गर्छन् । कतिपयले त यसप्रति तीव्र रोेषसमेत प्रकट गर्छन् । कैयौँ समालोचकहरू स्वयम् पनि समालोचना लेखनप्रति त्यति सन्तुष्ट पाइन्नन् । साहित्य फस्टाएको छ तर समालोचना साँघुरिएको छ भन्ने टिप्पणी आम र सामान्य जस्तै बनेको छ ।...

ठूलो प्रेरणाको स्रोत बन्यो रुसी यात्रा

हस्तबहादुर केसी, काठमाडौं, ९ मंसिर - मैले १३ दिने रुसको यात्रा गरेँ । रुसजस्तो देश, जुन देशमा विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिचको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) ले सशस्त्र जनविद्रोहद्वारा सत्ताकब्जा गरेर मानवजातिको इतिहासमा पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरिएको देश हो । महान् अक्टुबर समाजवादी क्रान्तिको गौरवपूर्ण गाथाले भरिएको रुसमा पुग्ने र सबै...

पुस्तक लेख्दा मन्त्री हुँदाको शपथ बिर्सेको छैन

प्रकाश गुरागाईं, काठमाडाैं - सामान्य प्रशासनमन्त्री रहुन्जेल लालबाबु पण्डित मिडिया र सामाजिक सञ्जालमा छाइरहे । डिभी र पिआरधारी कर्मचारीविरुद्ध कानुन ल्याउन उनले गरेको संघर्ष चर्चाको विषय बन्यो । उनका प्रशासन सुधारका काम पनि उल्लेखनीय रहे । इमानदार नेताको छवि बनाएका पण्डितले आफ्ना राजनीतिक संघर्ष र मन्त्री हुँदा गरेका कामलाई समेटेर आत्मकथा लेखेका छन् । उनको ‘सिंहदरबार बदल्ने संघर्ष’...

माक्र्सका पुस्तक बुझ्न सकेको छैन

नयाँ पत्रिका, काठमाडाैं - अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? अहिले किशोर साहित्यमा काम गरिरहेका छौँ । त्यहीसम्बन्धी पुस्तक पढिरहेको छु । किशोर को हुन् ? तिनीहरूको प्रवृत्ति के हो भन्ने कुरा पुस्तक, पत्रपत्रिका र युट्युबबाट पढिरहेको छु । किन किशोर साहित्यतिर लाग्नुभयो ? पहिला हामीले बालसाहित्यका पुस्तक धेरै प्रकाशन गर्यौँ । पुस्तक पढ्ने बालबालिकाको संख्या पनि वृद्धि...

धरा जातीय सौन्दर्यबोधले लेखाएको महाकाव्य

डा. नवराज लम्साल, काठमाडाैं - धरा र यसको अन्तरकथामा पुग्नुअघि केही पूर्वस्मृति छन् । काव्य लेख्ने चेतना नउम्रिँदै धराको अन्तरवस्तुसँग साक्षात्कार गरेका केही प्रसङ्ग छन् । धरा मेरो लहड होइन र लेख्छु भनेर ठूलो योजनाले लेखेको पनि होइन । विषय आफैँले मलाई लेख भनेको हो । त्यसैले धराभित्र एउटा पात्रको नाम नै नवराज लम्साल छ । त्यो मै हुँ । काव्य...

सेतो धरती लेख्दा रात र दिन नै भुलेँ

अमर न्यौपाने, आख्यानकार, काठमाडाैं - ०६७ सालको कुरा हो । मेरो मनोलोकमा एउटा प्रश्न उठ्यो— सानासाना नानीहरूको भविष्य हुन्छ; युवाहरूको वर्तमान हुन्छ तर बुढाबुढीको के हुन्छ ? यो प्रश्नको उत्तर बुढाबुढीहरूकै जीवनमा खोज्ने विचार गरेँ । पहाडी गाउँहरू लगभग सबै वृद्धाश्रमजस्तै भएका छन् । क्षमता र पहुँच हुने युवा युरोप, अमेरिका र अस्ट्रेलिया गएका छन् । नहुने खाडी मुलुक ।...

12