logo

bar
logo
Advertisment
SKIP THIS

गज्जब

किन बिदेसिन्छन् खेलाडी ?

श्रीलोचन राजोपाध्याय , काठमाडाैँ - देशका गहना मानिने खेलाडीहरु आजकल धेरै बिदेसिन्छन् । अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम चिनाउन उनीहरूले रगत र पसिना बगाएका हुन्छन् । तर, राज्यले सामान्य जीविकोपार्जनको प्रबन्धसमेत नगरिदिँदा उनीहरू खेलकुद क्षेत्रबाट विस्थापित हुने मात्रै होइन, देश नै छाड्न बाध्य हुने गर्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदकधारी दर्जनौँ प्रतिभावान् खेलाडी विदेश भासिइसकेका...

अष्टलक्ष्मीको तर्क-व्यवस्था परिवर्तन भयो, सोच भएन !

अष्टलक्ष्मी शाक्य, काठमाडाैँ - एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको तर्क छ देशकाे व्यवस्था परिवर्तन भयो तर सोच भएन । काठमाडौं क्षेत्र नं. ८ को ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित उपाध्यक्ष शाक्य १८ वर्षको उमेरदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छिन् । विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी झापा आन्दोलनमा पटकपटक जेलमा परेकी थिइन् । यातनापूर्ण जेलजीवन...

राहुलले फर्काउलान् त कंग्रेसको साख ?

नयाँ पत्रिका, काठमाडाैं - राहुलले गान्धीले भारतमा फर्काउलान् त कंग्रेसको साख ? भन्ने अहम् प्रश्न यतिबेला जताततै जन्मिएकाे छ । गान्धीले भारतमा १३२ वर्ष पुरानो इतिहास बोकेको भारतीय कंग्रेसको वागडोर सम्हालेका छन् । शनिबारदेखि उनी कंग्रेस पार्टी अध्यक्ष बनेका छन् । पार्टी अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन् । भारतको प्रमुख प्रतिपक्ष...

इपिएलको चर्चा : महँगा खेलाडीसँग उतिकै आस

प्रकाश कँडेल, काठमाडाैँ - यतिबेला खेल बजारमा इपिएलको चर्चा छ ।  लामो समयदेखि चर्चामा रहेको नेपालकै सर्वाधिक पुरस्कार राशिको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता इपिएल सोमबारबाट सुरु भएको छ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका रूपमा रहेको इपिएलमा ६ टिम एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा शीर्ष चारमा रहने टिमले फाइनलसम्मको स्थान बनाउने मौका पाउने छन् । शीर्ष स्थानका दुई टिमबीच पहिलो...

न्यु फेस : लेखन, गायन र अभिनयमा हुर्कँदै अरविन्द्र भट्टराई

नयाँ पत्रिका , काठमाडाैँ - हुन त उनी हास्यकलाकार पनि हुन् । यद्यपि गीत लेखन, लय सिर्जना र गायन सबैमा उत्तिकै अब्बल छन् अरविन्द्र भट्टराई । चार वर्षदेखि नेपाली संगीत क्षेत्रमा रहेका गायक भट्टराईका चारवटा गीत बजारमा आइसकेका छन् । उनकै शब्द, लय तथा स्वरमा रहेको ‘घर घरमा ग्यास पाइप’ बोलको लोकदोहोरी गीतले निकै चर्चा...

ट्रक चलाउन त डिग्री चाहिन्छ, सिनेमाका लागि चाहिँदैन…?

प्रेम गौतम, काठमाडाैँ - सिनेमामा नियमको खाँचो समस्या हरेक क्षेत्रमा हुन्छन् । सुधार्न सकिने र नसकिने समस्या हुन्छन् । हामी अझै सिस्टमेटिक हुन सकेका छैनौँ । सिनेमा हेर्न जाने संस्कार विकास गर्न सकेका छैनौँ । दर्शकलाई सिनेमा हेर्न जाउँजाउँ लाग्ने वातावरण अझै बनाउन सकेका छैनौँ । बक्स अफिस व्यवस्थित हुन नसक्दा मानिसले फिल्म बनाउँदा...

यस्ता छन् पिएचडी होल्डर दम्पतीका कहानी

नुनुता राई, काठमाडाैँ - नेपालको सन्दर्भमा विद्यावारिधि (पिएचडी) गर्ने पुरुष र महिलाको संख्या औँलामा गन्न सकिनेछ । विद्यावारिधि गरेका केही दम्पती नै पनि छन् । धेरै त अध्ययनका लागि विदेश जाने र उतै सेटल हुने गर्छन् । केही राम्रो शैक्षिक योग्यता हासिल गरेपछि बिदेसिन्छन् । गज्जबको यस अंकमा विद्यावारिधि गरेर पनि नेपालमै आफ्नो भूमिका निर्वाह गरिरहेका दम्पतीको कथा...

मेरो जीवन खुला किताबजस्तै…

नयाँ पत्रिका , काठमाडाैँ - मेरो जीवन खुला किताबजस्तै... – म सार्वजनिक मान्छे । मेरो जीवन खुला किताबजस्तै भइसक्यो । मेरो थाहा नपाएको पक्ष त्यति धेरै छैन जस्तो लाग्छ । म पूर्वपत्रकार र अहिले राजनीतिमा नवआगन्तुक हुनुको अलावा कविता लेख्छु । मौका पर्दा अभिनय पनि गर्छु । परोपकारी गतिविधिमा अद्यावधिक रूपमा संलग्न छु । मलाई...

संगीतमा जमेका पतिपत्नी

कृण्ण कट्टेल , काठमाडौं - संगीतमा जमेका पतिपत्नी  – नेपाली संगीतमा सफल र क्रियाशील रहेका पतिपत्नीको जोडी कम छैन । नेपाली संगीत दुनियाँमा केही यस्ता जोडी पनि छन्, जो सफल बन्दै गएका छन् : देवी घर्ती मगर र राजु ढकाल नेपाली लोकदोहोरी क्षेत्रमा जमेको युगल जोडीमध्येको एक हो देवी घर्ती र राजु ढकालको । सांगीतिक...

अनमोल अभिनित ‘कृ’को ट्रेलर सार्वजनिक

लक्ष्मण सुवेदी, काठमाडाैं - प्रतिक्षित 'कृ' फिल्मको ट्रेलर सार्वजनिक भएको छ । माघ २६ गते रिलिज हुने फिल्मको शुक्रबार राजधानीमा प्रेसमिट गरि ट्रेलरर सार्वजनिक गरिएको हो । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अनमोल केसीलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ । सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा बनेको कृमा अनमोलका साथमा नवअभिनेत्री अदिति...

रिमा पनि डिभोर्स गर्ने नायिकाको सूचीमा !

नयाँ पत्रिका , काठमाडौं - आफ्नो पतिसँग डिभोर्स गर्ने नायिकाको सूची लामो छ । सूचीमा थपिएकी छिन् रिमा विश्वकर्मा । दुई वर्षअघि रिमाले भव्य समारोहका बीच बेलायतनिवासी रोबर्ट विश्वकर्मासँग काठमाडौंको हायात होटेलमा बिहे गरेकी थिइन् । बिहेपछि रिमा नेपालमै र रोबर्ट बेलायतमा बस्दै आएका थिए । सम्भवतः टाढा बसेकाले होला दुईबीच आत्मीयता गाढा हुनै पाएन...

गायक सत्यराज र अनिताको प्रेम प्रशंग

नुनुता राई , काठमाडाैँ - मैले पहिलोपटक अनितालाई उनकै स्कुलमा देखेको थिएँ । उनी पढ्ने स्कुलमा एउटा कार्यक्रम थियो । कार्यक्रममा म, स्वरूप, सुगम र नलिना गएका थियौँ । अनिता र उनको साथी नाचेका थिए । एकदम राम्रो लागेको थियो । मैले त्यही वेला अनितालाई ‘नोटिस’ गरेको हुँ । कार्यक्रमपछि अरू धेरै विद्यार्थी हामीकहाँ अटोग्राफ लिन...

उपत्यकाका यी ठाउँमा हुन्छ बढी जाम

दीपेन्द्र सापकोटा, काठमाडाैं - काठमाडौंको मानवबस्ती दिनहुँ बाक्लिँदो छ । बढ्दो जनसंख्यासँगै सवारीसाधनको चाप पनि बढ्दो छ । सडकको अवस्था भने उस्तै छ । सवारी जामका कारण मानिसको दैनिकी पनि अस्तव्यस्त भइराखेको छ । यतिसम्म कि मानिस चाहेर पनि निर्धारित समयमा कार्यालय पुग्न सक्दैन । उपत्यकामा बढी जाम हुने क्षेत्र र जाम हुनका कारण...

गज्जब ब्लग : मृत्यु!

कृष्ण आचार्य, काठमाडाैं - सञ्जयप्रति सद्भाव र हार्दिकता प्रकट गर्नेहरू धेरै र उनको विरोध गर्नेहरू थोरै थिए । उनी आफ्ना विरोधीको नाम औँलामा गनेर सुनाउँथे । भन्थे, ‘एक दिन आफैँ उनीहरू मेराअगाडि झुक्नेछन् ।’ उनीहरू झुके । सञ्जयको खुलेरै प्रशंसा पनि गरे । तर, यो सब उनले देख्न पाएनन् । अमेरिका जानुअघि विश्व पर्वतारोही...

सन्दीप क्षेत्रले शिक्षकलाई ४५ मिनेट ट्वाइलेटमा थुने

महेश तिमल्सिना, काठमाडाैं - सन्दीप क्षेत्री नेपाली हास्यव्यंग्य क्षेत्रमा परिचित नाम हो । सानै उमेरदेखि अरूलाई हँसाउने कला भएका उनी विद्यार्थी जीवनमा आफू निकै बदमास भएको बताउँछन् । वास्तवमा उनको विद्यार्थी जीवन कस्तो रह्यो त ? गज्जबका महेश तिमल्सिनालाई उनले सुनाएका छन् । पहिलो अक्षर लेख्न बुवाले सिकाउनुभयो मलाई पहिलो अक्षर लेख्न मेरो बुवाले...

खान जान्दैनन् नेपाली, रोगीहरुको देश बन्दै छ नेपाल

सरला कट्टेल , काठमाडाै‌‌ - नेपाली पुरातन खानपिन संस्कृतिका केही असल र केही खराब पक्ष छन् । शरीरलाई बिहान धेरै र बेलुका थोरै क्यालोरी चाहिन्छ । तर, त्यसको ठीक उल्टो हामी नेपाली बिहान थोरै र बेलुका धेरै खाना खान्छौँ, जुन शरीरका लागि घातक हो । भात मात्र धेरै खाने, मदिरा पिउने गलत तरिका तथा जंकफुडको आकर्षणले नेपालीको...

सेलेब्रिटीलाई प्रश्न : मागी विवाह ठीक कि प्रेमविवाह ?

महेश तिमल्सिना , - [caption id="attachment_2252" align="alignleft" width="150"] करिश्मा मानन्धर, अभिनेत्री[/caption] वास्तवमा भन्नुपर्दा मलाई प्रेमविवाह नै मनपर्छ । मेरो पनि पे्रमविवाह भएको हो । प्रेममा एक–अर्कालाई राम्रोसँग चिन्न पाइन्छ । एकले अर्काको कमीकमजोरी र राम्रो पक्षलाई पनि बुझ्ने मौका पाइन्छ । तर, मागकीविवाहमा भने कोही अपरिचित व्यक्तिसँग एक्कासि सम्बन्ध गाँस्नुपर्छ । साथै, मागीविवाहमा चाहिँ...

पुस्तक कथा : फाइभ मन्थ्स् राति मात्र लेखेँ

निमेश पौडेल, आख्यानकार, काठमाडाैं - फाट्ट–फुट्ट स–साना कथा सोचिरहने मेरो मस्तिष्कले दुई वर्षअघि गहन कथा सोच्यो । त्यो कथा मेरो समाजकै थियो । मैले देखेको, भोगेको कथा थियो । समाजमा नियमितजस्तो हुने त्यस्ता घटनामा कुनै गहन पुस्तक लेखिएको थिएन । मैले त्यही कथामा उपन्यास लेख्ने विचार गरेँ । उपन्यासको कथा मस्तिष्कमा ‘क्लिक’ भएको ६ महिनापछि लेखनको सुरुवात गरेँ । पहिलो दिन...

क्रिकेट र प्रेम सँगै हुर्कियो : क्रिकेटर, प्रदीप ऐरी

नयाँ पत्रिका, काठमाडाैं - महेन्द्रनगरबाट काठमाडौं आएपछि कमर्स पढ्न क्लासिक इन्टरनेसनल कलेजमा भर्ना भएँ । बाल्यकालदेखि क्रिकेट खेल्न थालेको थिएँ । तर, कलेज सुरु गर्दा राष्ट्रिय टिममा खेल्न थालेको थिइनँ । मैले पहिलोपटक ज्योतिलाई कलेजमा नै देखेको थिएँ । उनी साइन्स पढ्थिन् । म कमर्स । कक्षा फरक हुने भइगो । ११ कक्षाको सुरुतिर...

हप्ताअसुलीबाट अन्डरवर्ल्ड शैलीको असुलीमा नेपाली गुन्डा नाइके

नवराज मैनाली, काठमाडाैं - अपराध गरेपछि अपराधीहरू आफ्नो पहिचान लुकाउन हरसम्भव प्रयास गर्छन् । तर, निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यापछि गुन्डा लोप्साङ लामाले एक घन्टाभित्रै प्रहरीलाई फोन गरेर हत्याको सगर्व जिम्मेवारी लिए । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर लोप्साङले हत्याको जिम्मेवारी लिएका थिए । अनुसन्धानका क्रममा उनै लोप्साङको समूहले हत्या...

श्रीमतीसँग रम्दै जाका

एजेन्सी, काठमाडाैं - आर्सनलका स्विस मिडफिल्डर ग्रानिट जाका श्रीमतीसँग घुम्न निस्केका छन् । प्रिमियर लिगअन्तर्गत आर्सनल र टोटन– ह्यामबीचको खेलअघि जाकाले श्रीमतीसँग समय बिताइरहेको फोटो इन्स्टाग्राममा हालेका थिए । इन्स्टाग्राममा प्रेमिल क्याप्सन लेखेर रोमान्टिक फोटो हाल्ने छवि बनाएका जाकाले यसपटक पनि श्रीमतीसँग बिताएका पल आफ्ना फ्यानसामु बाँड्न छुटाएनन् । भर्खरै उत्तरी आयरल्यान्डलाई हराएर...

रोनाल्डोले मसँग रात बिताए

एजेन्सी, काठमाडाैं - रियालिटी टिभी सोकी चर्चित कलाकार तथा सुपर मोडल नतासा रोड्रिग्वेजले रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूसँग रात बिताएको दाबी गरेकी छिन् । ‘रोनाल्डोले अहिलेकी प्रेमिकालाई धोका दिएर करिब आठ महिनाअघि मसँग उनकै अपार्टमेन्टमा रात बिताएका थिए । मैले उनलाई मेरा केही फोटो मेसेज गरेकी थिएँ । उनले फोटो हेरेपछि...

आर्सनलकी फ्यानको “गोल सेलिब्रेसन” गर्ने काइदा

एजेन्सी, काठमाडाैं - २००४ यता आर्सनलले प्रिमियर लिग टाइटल जित्न सकेको छैन । तर, आर्सनल फ्यानको उत्साहमा भने कुनै कमी देखिएको छैन । न त हरेक सिजनको प्रत्येक खराब खेलपछि ‘वेंगर आउट’ भन्दै आर्सनलका फ्यानहरूले व्यवस्थापक आर्सेन वेंगरलाई हटाउन दिइने दबाबमा नै कुनै परिवर्तन आएको छ । यसपटकको नर्थ लन्डन डर्बीमा यो क्रम...

लेभाटोसँग डिनरमा : नेयमार

एजेन्सी, काठमाडाैं - ब्राजिलियन स्ट्राइकर नेयमार इंग्ल्यान्डविरुद्धको खेलपछि डेमी लेभाटो र लैला अन्ना लीसँग डिनरमा गएका छन् । बार्सिलोनाबाट विश्वकै सबैभन्दा महँगा खेलाडीका रूपमा पिएसजीमा गएका नेयमारले कुनै जादू देखाउन नसकेपछि इंग्लयान्डविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेल जित्न नसके पनि उनले रमाइलो गर्न भने छाडेनन् । नेयमार र लेभाटोले एकअर्कालाई साथी...

धरा जातीय सौन्दर्यबोधले लेखाएको महाकाव्य

डा. नवराज लम्साल, काठमाडाैं - धरा र यसको अन्तरकथामा पुग्नुअघि केही पूर्वस्मृति छन् । काव्य लेख्ने चेतना नउम्रिँदै धराको अन्तरवस्तुसँग साक्षात्कार गरेका केही प्रसङ्ग छन् । धरा मेरो लहड होइन र लेख्छु भनेर ठूलो योजनाले लेखेको पनि होइन । विषय आफैँले मलाई लेख भनेको हो । त्यसैले धराभित्र एउटा पात्रको नाम नै नवराज लम्साल छ । त्यो मै हुँ । काव्य...

सेतो धरती लेख्दा रात र दिन नै भुलेँ

अमर न्यौपाने, आख्यानकार, काठमाडाैं - ०६७ सालको कुरा हो । मेरो मनोलोकमा एउटा प्रश्न उठ्यो— सानासाना नानीहरूको भविष्य हुन्छ; युवाहरूको वर्तमान हुन्छ तर बुढाबुढीको के हुन्छ ? यो प्रश्नको उत्तर बुढाबुढीहरूकै जीवनमा खोज्ने विचार गरेँ । पहाडी गाउँहरू लगभग सबै वृद्धाश्रमजस्तै भएका छन् । क्षमता र पहुँच हुने युवा युरोप, अमेरिका र अस्ट्रेलिया गएका छन् । नहुने खाडी मुलुक ।...

12