logo

bar

गज्जब

उपत्यकाका यी ठाउँमा हुन्छ बढी जाम

दीपेन्द्र सापकोटा काठमाडाैं काठमाडौंको मानवबस्ती दिनहुँ बाक्लिँदो छ । बढ्दो जनसंख्यासँगै सवारीसाधनको चाप पनि बढ्दो छ । सडकको अवस्था भने उस्तै छ । सवारी जामका कारण मानिसको दैनिकी पनि अस्तव्यस्त भइराखेको छ । यतिसम्म कि मानिस चाहेर पनि निर्धारित समयमा कार्यालय पुग्न सक्दैन । उपत्यकामा बढी जाम हुने क्षेत्र र जाम हुनका कारण...

गज्जब ब्लग : मृत्यु!

कृष्ण आचार्य काठमाडाैं सञ्जयप्रति सद्भाव र हार्दिकता प्रकट गर्नेहरू धेरै र उनको विरोध गर्नेहरू थोरै थिए । उनी आफ्ना विरोधीको नाम औँलामा गनेर सुनाउँथे । भन्थे, ‘एक दिन आफैँ उनीहरू मेराअगाडि झुक्नेछन् ।’ उनीहरू झुके । सञ्जयको खुलेरै प्रशंसा पनि गरे । तर, यो सब उनले देख्न पाएनन् । अमेरिका जानुअघि विश्व पर्वतारोही...

सन्दीप क्षेत्रले शिक्षकलाई ४५ मिनेट ट्वाइलेटमा थुने

महेश तिमल्सिना काठमाडाैं सन्दीप क्षेत्री नेपाली हास्यव्यंग्य क्षेत्रमा परिचित नाम हो । सानै उमेरदेखि अरूलाई हँसाउने कला भएका उनी विद्यार्थी जीवनमा आफू निकै बदमास भएको बताउँछन् । वास्तवमा उनको विद्यार्थी जीवन कस्तो रह्यो त ? गज्जबका महेश तिमल्सिनालाई उनले सुनाएका छन् । पहिलो अक्षर लेख्न बुवाले सिकाउनुभयो मलाई पहिलो अक्षर लेख्न मेरो बुवाले...

खान जान्दैनन् नेपाली, रोगीहरुको देश बन्दै छ नेपाल

सरला कट्टेल काठमाडाै‌‌ नेपाली पुरातन खानपिन संस्कृतिका केही असल र केही खराब पक्ष छन् । शरीरलाई बिहान धेरै र बेलुका थोरै क्यालोरी चाहिन्छ । तर, त्यसको ठीक उल्टो हामी नेपाली बिहान थोरै र बेलुका धेरै खाना खान्छौँ, जुन शरीरका लागि घातक हो । भात मात्र धेरै खाने, मदिरा पिउने गलत तरिका तथा जंकफुडको आकर्षणले नेपालीको...

सेलेब्रिटीलाई प्रश्न : मागी विवाह ठीक कि प्रेम विवाह ?

महेश तिमल्सिना करिश्मा मानन्धर, अभिनेत्री वास्तवमा भन्नुपर्दा मलाई प्रेमविवाह नै मनपर्छ । मेरो पनि पे्रमविवाह भएको हो । प्रेममा एक–अर्कालाई राम्रोसँग चिन्न पाइन्छ । एकले अर्काको कमीकमजोरी र राम्रो पक्षलाई पनि बुझ्ने मौका पाइन्छ । तर, मागकीविवाहमा भने कोही अपरिचित व्यक्तिसँग एक्कासि सम्बन्ध गाँस्नुपर्छ । साथै, मागीविवाहमा चाहिँ परिवार बढी जिम्मेवार हुन्छ...

पुस्तक कथा : फाइभ मन्थ्स् राति मात्र लेखेँ

निमेश पौडेल, आख्यानकार काठमाडाैं फाट्ट–फुट्ट स–साना कथा सोचिरहने मेरो मस्तिष्कले दुई वर्षअघि गहन कथा सोच्यो । त्यो कथा मेरो समाजकै थियो । मैले देखेको, भोगेको कथा थियो । समाजमा नियमितजस्तो हुने त्यस्ता घटनामा कुनै गहन पुस्तक लेखिएको थिएन । मैले त्यही कथामा उपन्यास लेख्ने विचार गरेँ । उपन्यासको कथा मस्तिष्कमा ‘क्लिक’ भएको ६ महिनापछि लेखनको सुरुवात गरेँ । पहिलो दिन...

क्रिकेट र प्रेम सँगै हुर्कियो : क्रिकेटर, प्रदीप ऐरी

नयाँ पत्रिका काठमाडाैं महेन्द्रनगरबाट काठमाडौं आएपछि कमर्स पढ्न क्लासिक इन्टरनेसनल कलेजमा भर्ना भएँ । बाल्यकालदेखि क्रिकेट खेल्न थालेको थिएँ । तर, कलेज सुरु गर्दा राष्ट्रिय टिममा खेल्न थालेको थिइनँ । मैले पहिलोपटक ज्योतिलाई कलेजमा नै देखेको थिएँ । उनी साइन्स पढ्थिन् । म कमर्स । कक्षा फरक हुने भइगो । ११ कक्षाको सुरुतिर...

हप्ताअसुलीबाट अन्डरवर्ल्ड शैलीको असुलीमा नेपाली गुन्डा नाइके

नवराज मैनाली काठमाडाैं अपराध गरेपछि अपराधीहरू आफ्नो पहिचान लुकाउन हरसम्भव प्रयास गर्छन् । तर, निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यापछि गुन्डा लोप्साङ लामाले एक घन्टाभित्रै प्रहरीलाई फोन गरेर हत्याको सगर्व जिम्मेवारी लिए । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर लोप्साङले हत्याको जिम्मेवारी लिएका थिए । अनुसन्धानका क्रममा उनै लोप्साङको समूहले हत्या...

श्रीमतीसँग रम्दै जाका

एजेन्सी काठमाडाैं आर्सनलका स्विस मिडफिल्डर ग्रानिट जाका श्रीमतीसँग घुम्न निस्केका छन् । प्रिमियर लिगअन्तर्गत आर्सनल र टोटन– ह्यामबीचको खेलअघि जाकाले श्रीमतीसँग समय बिताइरहेको फोटो इन्स्टाग्राममा हालेका थिए । इन्स्टाग्राममा प्रेमिल क्याप्सन लेखेर रोमान्टिक फोटो हाल्ने छवि बनाएका जाकाले यसपटक पनि श्रीमतीसँग बिताएका पल आफ्ना फ्यानसामु बाँड्न छुटाएनन् । भर्खरै उत्तरी आयरल्यान्डलाई हराएर...

रोनाल्डोले मसँग रात बिताए

एजेन्सी काठमाडाैं रियालिटी टिभी सोकी चर्चित कलाकार तथा सुपर मोडल नतासा रोड्रिग्वेजले रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूसँग रात बिताएको दाबी गरेकी छिन् । ‘रोनाल्डोले अहिलेकी प्रेमिकालाई धोका दिएर करिब आठ महिनाअघि मसँग उनकै अपार्टमेन्टमा रात बिताएका थिए । मैले उनलाई मेरा केही फोटो मेसेज गरेकी थिएँ । उनले फोटो हेरेपछि...

आर्सनलकी फ्यानको “गोल सेलिब्रेसन” गर्ने काइदा

एजेन्सी काठमाडाैं २००४ यता आर्सनलले प्रिमियर लिग टाइटल जित्न सकेको छैन । तर, आर्सनल फ्यानको उत्साहमा भने कुनै कमी देखिएको छैन । न त हरेक सिजनको प्रत्येक खराब खेलपछि ‘वेंगर आउट’ भन्दै आर्सनलका फ्यानहरूले व्यवस्थापक आर्सेन वेंगरलाई हटाउन दिइने दबाबमा नै कुनै परिवर्तन आएको छ । यसपटकको नर्थ लन्डन डर्बीमा यो क्रम...

लेभाटोसँग डिनरमा : नेयमार

एजेन्सी काठमाडाैं ब्राजिलियन स्ट्राइकर नेयमार इंग्ल्यान्डविरुद्धको खेलपछि डेमी लेभाटो र लैला अन्ना लीसँग डिनरमा गएका छन् । बार्सिलोनाबाट विश्वकै सबैभन्दा महँगा खेलाडीका रूपमा पिएसजीमा गएका नेयमारले कुनै जादू देखाउन नसकेपछि इंग्लयान्डविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेल जित्न नसके पनि उनले रमाइलो गर्न भने छाडेनन् । नेयमार र लेभाटोले एकअर्कालाई साथी...

धरा जातीय सौन्दर्यबोधले लेखाएको महाकाव्य

डा. नवराज लम्साल काठमाडाैं धरा र यसको अन्तरकथामा पुग्नुअघि केही पूर्वस्मृति छन् । काव्य लेख्ने चेतना नउम्रिँदै धराको अन्तरवस्तुसँग साक्षात्कार गरेका केही प्रसङ्ग छन् । धरा मेरो लहड होइन र लेख्छु भनेर ठूलो योजनाले लेखेको पनि होइन । विषय आफैँले मलाई लेख भनेको हो । त्यसैले धराभित्र एउटा पात्रको नाम नै नवराज लम्साल छ । त्यो मै हुँ । काव्य...

सेतो धरती लेख्दा रात र दिन नै भुलेँ

अमर न्यौपाने, आख्यानकार काठमाडाैं ०६७ सालको कुरा हो । मेरो मनोलोकमा एउटा प्रश्न उठ्यो— सानासाना नानीहरूको भविष्य हुन्छ; युवाहरूको वर्तमान हुन्छ तर बुढाबुढीको के हुन्छ ? यो प्रश्नको उत्तर बुढाबुढीहरूकै जीवनमा खोज्ने विचार गरेँ । पहाडी गाउँहरू लगभग सबै वृद्धाश्रमजस्तै भएका छन् । क्षमता र पहुँच हुने युवा युरोप, अमेरिका र अस्ट्रेलिया गएका छन् । नहुने खाडी मुलुक ।...