logo

bar

सम्पादकीय

यी सञ्चित सपनाहरू

नयाँ पत्रिका , काठमाडौं, ७ फागुन - एमाले नेता लालबाबु पण्डित वातावरण तथा जनसंख्यामन्त्री बनेसँगै फेरि चर्चामा छन् । आफ्नो जिम्मेवारीप्रति थोरै जानकारी राख्ने र गर्न चाहेको कामप्रति प्रतिबद्ध देखिने लालबाबु सामान्य प्रशासनमन्त्री हँदा प्रशासन संयन्त्रलाई सुधार्न र त्यसभित्रबाट हुने नीतिगत तथा अन्य खाले भ्रष्टाचार नियन्त्रण गर्न असफल भए पनि विदेशी नागरिकता या बसोवासको प्रमाण लिएकालाई जागिर...

प्रधानमन्त्री ओलीलाई बधाई

नयाँ पत्रिका, काठमाडौं, ४ फागुन - सम्पादकीय एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन् । हिजो छिटोछिटो बदलिएका राजनीतिक घटनाक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिनुअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको समर्थनमा संसद्को बहुमत पुग्ने भन्दै प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस...

सहरको पैसा गाउँतिर

नयाँ पत्रिका, काठमाडौं, २९ माघ - नेपालमा सहरीकरण पछिल्लो तीस वर्षको मुख्य प्रवृत्ति रहँदै आएको छ । काठमाडौं उपत्यकालगायत पोखरा, बुटवल, भरतपुर, विराटनगर, वीरगन्ज, इटहरी, कोहलपुर, सुर्खेतलगायत नयाँ र पुराना अनेक ठाउँले बिस्तारै तीव्र सहरीकरणको अनुभव गरिरहेका छन् । राजमार्ग पुगेका ठाउँका कतिपय ससाना बजार सहरमा बदलिँदै छन् र जिल्ला सदरमुकामको पनि विस्तार तीव्र रूपमा भइरहेको...

प्रदेशको नामकरण

नयाँ पत्रिका, काठमाडौं, २६ माघ - संघीय प्रदेशको नामकरण नेपाली राजनीतिमा सामान्य ठानिएको तर विवादमुक्त भने नरहेको विषय हो । त्यही भएर पनि संविधान निर्माणका समयमा विवाद पन्छाउन प्रदेश सभाले नै प्रदेशको नामकरण गर्ने भन्दै प्रदेशलाई नम्बरका आधारमा छुट्याइएको थियो । अब भने प्रदेश सभाले विधिवत् रूपमा काम गर्न थालेका छन् । अर्को सातासम्म सबैजसो प्रदेश...

रेलका आशालाग्दा खबर

नयाँ पत्रिका , काठमाडौं - भौगोलिक जटिलतासहित आरपारको दूरीका कारण रेल नै मुख्य विकल्प बन्ने ठानिएको अवस्थामा नेपालको रेल सपनाले मूर्तता पाउने सम्भावना देखिन थालेको छ पछिल्लो समय नेपालमा विकासे बहसको एउटा विषय रेलले ओगट्न थालेको छ । यो केबल नेपालको पूर्वाधार विकास र आर्थिक वृद्धिको आधारका रूपमा यसरी बहसको केन्द्र भागमा आएको होइन ।...

स्थानीय सरकारको अलमल

नयाँ पत्रिका , काठमाडाैँ - कर्ताकोे मनोविज्ञानमा परिवर्तन नआउने हो भने विधान र कानुनमा लेख्दैमा समाजले चाहेको परिवर्तन हुँदैन रहेछ भन्ने उदाहरण यतिवेला स्थानीय सरकारहरू बनेका छन् । यसरी स्थानीय सरकारलाई आफ्नै संवैधानिक तथा राजनीतिक जिम्मेवारीबाट रोक्ने कार्यमा मुख्यतया दुई पक्ष जिम्मेवार देखिन्छन् । पहिलो– राजनीतिक दल र तिनको नेतृत्व, दोस्रो– नेपालको नोकरशाही तन्त्र या...

एउटा आशालाग्दो प्रयोग

नयाँ पत्रिका, काठमाडौं, १६ माघ - विकराल बनेको नेपालको युवा बेरोजगारीलाई कसरी हल गर्ने भन्ने प्रश्न लामो समयदेखि समाज, परिवार र राज्यको टाउको दुःखाइको विषय बनेको छ । शास्त्रीय अर्थशास्त्रीहरू बजारलाई सक्रिय बनाउने, बजारअनुकूल नीति–नियम बनाउने र औद्योगिक वातावरण अनुकूल बनाउने हो भने आफैँ रोजगारी सिर्जना हुन्छ भन्छन् । यसका लागि पछिल्लो झन्डै तीस वर्षदेखि खुला...

मदिराले बर्बाद

नयाँ पत्रिका , काठमाडौं - मदिराले नेपालका धेरै गाउँमा खासगरी पुरुषको श्रम क्षमता नष्ट गरेको छ, परिवारको बिचल्ली बनाएको छ । यो पारिवारिक विखण्डनको कारण बनेको छ । यसले केटाकेटीको भविष्य ध्वस्त पारेको छ । हरेक व्यक्तिको सामाजिक व्यवहारमा ऊ हुर्केको या जीवन बिताइरहेको समाजको सामाजिक मूल्य प्रणालीको असर परेको हुन्छ । सामाजिक मनोविज्ञका अनेक...

किन बनेनन् प्रदेश सरकार ?

नयाँ पत्रिका, काठमाडौं, १४ माघ - प्रदेश सभा सदस्यका लागि निर्वाचन भएको दुई महिना बित्दा पनि प्रदेश सरकार गठन हुन सकेका छैनन् । लामो समयसम्म वर्तमान सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने काम रोकेर राख्यो । यसले प्रदेश सभाको समानुपातिकतर्फको निर्वाचन परिणाम आएको डेढ महिनासम्म पनि प्रदेश सभा सदस्यले शपथ खान पाएनन् ।...

१० महिनामा नसकिने सेमेस्टर

नयाँ पत्रिका, काठमाडौं, १० माघ - देशकै जेठो त्रिभुवन विश्वविद्यालयभित्रका बेथिति केलाइसक्नु छैन । त्रिविका आंगिक क्याम्पसमा पढाइ कम, राजनीति बढी चल्ने गर्छ । जसले गर्दा त्यहाँ समयमै पढाइ सुरु हुँदैन । समयमै पढाइ सुरु नभएपछि समयमै परीक्षा सञ्चालन हुँदैन । समयमै परीक्षा सञ्चालन नभएपछि समयमै नतिजा आउने कुरै भएन । जब सबै काम समयमै सम्पन्न...

कर्मचारी करारमा लिनुअघि

नयाँ पत्रिका , काठमाडौं - करारमा कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था तत्कालका लागि उपयुक्त लागे पनि दीर्घकालमा यो प्रणालीले स्थानीय तहलाई नै काम गर्न नसक्ने गरी अस्तव्यस्त बनाउने खतरा छ नेपाल सरकारले स्थानीय तहमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही मर्कामा परेका छन् । घरघरमा पुग्यो भनिएको सिंहदरबारको एउटा खुट्टो पनि अझै राम्ररी गाउ“मा पुगेको...

चमेलियाको पाठ

, - सुदूरपश्चिम नेपालको पहिलो ठूलो जलविद्युत् आयोजना चमेलियाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न परीक्षण प्रसारण आरम्भ भएको छ । ३२ मेघावाट क्षमताको यो परियोजना सञ्चालनमा आएपछि हिउँदमा बिजुली आपूर्तिमा थप सहजता हुनेछ । यसका साथै लोडसेडिङ अन्त्य गर्ने अभियानमा पनि यसबाट थप मद्दत पुग्ने आशा गर्न सकिन्छ । तर, यो...

सरकारको गैरजिम्मेवारी

नयाँ पत्रिका , - सत्ताबाट बहिर्गमनको दिन गन्दै गरेको शेरबहादुर देउवा सरकारका गैरजिम्मेवार गतिविधि एकपछि अर्को थपिँदै छन् । आफ्ना निकटका मान्छेलाई पोस्न सरकारी ढुकुटीको प्रयोग गर्ने र आफ्ना मान्छेलाई विभिन्न संयन्त्रमा भर्ती गर्ने प्रयासमा रहेको सरकार अब देशको संवैधानिक विकास र संघीय प्रणालीको अभ्यासलाई दीर्घकालीन नकारात्मक असर पार्ने काममा समेत संलग्न हुन थालेको...

जनजीवनमाथि खेलबाड नगर

सम्पादकीय, - देश राष्ट्रिय सभा निर्वाचन, प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख, प्रतिनिधिसभामा समावेशी प्रतिनिधित्वजस्ता राजनीतिक विषयको सेरोफेरोमा अल्झिरहेको छ । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि देशले गति लिने अपेक्षा गरिँदै गर्दा एकपटक फेरि पनि देशको राजनीति स्थिर भएको देखिँदै छ । एकातिर देश राजनीतिक अस्तव्यस्तताको तुवाँलोमा रुमल्लिइरहेको छ भने अर्कातिर यही समयमा...

सम्पादकीय : मन्त्रालय नथप

, - मन्त्रालयको संख्या कति राख्ने भन्नेबारे यसअघि भएका अध्ययनले केन्द्रमा जम्माजम्मी १५ वटा मन्त्रालय भए पुग्ने प्रतिवेदन दिएका छन् । विद्यमान प्रशासनिक ढाँचा र मन्त्रालयमार्फत गरिनुपर्ने नेतृत्वका सन्दर्भमा अहिलेसम्मका अभ्यासबाट समेत शिक्षा लिँदै यो संख्याको सीमा निर्धारण गरेर सिफारिस भएको हो । यसका पछाडि मुख्यतया मन्त्रीको संख्या थप्ने राजनीतिक स्वार्थका लागि...

सम्पादकीय : हाम्रो सामाजिक परिवेश

नयाँ पत्रिका , काठमाडाैँ - सम्पादकीय : हाम्रो सामाजिक परिवेश – काठमाडौंको वनस्थलीबाट माइक्रो चढ्दा यात्रुहरू लाममा उभिएर पालो पर्खन्छन् । पालोअनुसार बसेपछि गाडी आउनासाथ धकेलाधकेल ठेलमठेल हुँदैन । यसबाट यात्रु र चालक दुवै पक्षलाई सजिलो भएको छ । यस्तो पनि समाचार बनेको एक सातापछि भृकुटीमण्डप बसपार्क छेउमा पनि त्यसै गर्न थालियो भन्ने खबर आयो...

कांग्रेसको पराजय

नयाँ पत्रिका , काठमाडौं, २९ मंसिर - कांग्रेसको पराजय : प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनमा नेपालको पुरानो पार्टीमध्येको एउटा ठूलो पार्टी कांग्रेसको प्रदर्शन निकैे निराशाजनक रह्यो । २००७ सालको क्रान्तिको नेतृत्व गरेको, ०१५ सालको आमनिर्वाचनमा तत्कालीन राजा महेन्द्रले नचाहँदा–नचाहँदै पनि दुईतिहाइ सिट जितेर सरकारको नेतृत्व गरेको तथा ०४६ सालको आन्दोलनको नेतृत्व गरेर ०४८ र ०५६ को...

वाम विजयको प्रभाव

नयाँ पत्रिका , काठमाडौं, २८ मंसिर - निर्वाचनको पूर्ण परिणाम अझै आउन बाँकी नै छ । समानुपातिकतर्फको मतगणना भइरहेकाले अन्तिम परिणाम आउन अझै केही दिन कुर्नुपर्नेछ । तर, प्रत्यक्षतिर आएको मत र समानुपातिकमा अहिलेसम्म प्राप्त परिणामले प्रस्ट पारेका छन्– यसपटकको निर्वाचनमा वामपन्थी गठबन्धनले लोकप्रिय मत हासिल गर्दै सहज बहुमतसहित सरकारको नेतृत्व गर्ने जनादेश पाएको छ । निर्वाचनको...

सम्पादकीय : निर्वाचन पर्यवेक्षणको सन्दर्भ

नयाँ पत्रिका , - नागरिकले आफ्नो विवेकका आधारमा निर्भयतापूर्वक दिने मतका आधारमा सरकारको छनोट गर्ने आधुनिक राज्य प्रणालीको परम्पराको मुख्य साधन आवधिक निर्वाचन नै हो । हरेक केही वर्षको अन्तरालमा जनताबीच दल या व्यक्तिले आफ्ना राजनीतिक, आर्थिक कार्यक्रम लिएर जाने र त्यसलाई अनुमोदन प्राप्त भए सरकारमा गएर राज्य शक्तिको विवेकसम्मत प्रयोगमार्फत आफ्ना कार्यक्रम लागू...

आर्थिक अनुशासनहीनता

नयाँ पत्रिका, काठमाडौं, १३ मंसिर - सरकारी कोषमा यस वर्षको पहिलो सात महिनामा मात्रै १ खर्ब १५ अर्ब बेरुजु देखिएको अर्थ मन्त्रालयले जनाएको छ । बेरुजु नियन्त्रणको मुख्य जिम्मेवारी रहने अर्थ मन्त्रालय बेरुजुको भारीले थिचिएको छ । सरकारी कोष सञ्चालनसम्बन्धी प्रचलित ऐन, नियम या विनियम पालना गरेको खण्डमा मात्रै पनि बेरुजु रहँदैन । तर, हरेक मन्त्रालय,...

निर्वाचनमा सामाजिक इन्जिनियरिङ

नयाँ पत्रिका, काठमाडौं, १२ मंसिर - देशमा निर्वाचनको मौसम छ । जताततै राजनीतिक दलका नेता–कार्यकर्ता सक्रिय छन् । तिनको सक्रियतामा समूह बनाएर गाउँ या नगरका टोलटोल या घरघरमा जाने काम पनि पर्छन् । तिनले टोलमा समूह पाए भने भाषण पनि गर्छन् । कुनै मतदाताले केही प्रश्न सोधे भने उत्तर पनि दिन्छन् । घरघरमा प्रायः नमस्ते मात्र...

निर्वाचनमा देखिएको हिंसा

नयाँ पत्रिका, काठमाडौं, ११ मंसिर - संघीय गणतन्त्र नेपालको नयाँ संविधानअनुरूप पहिलोपटक हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको पहिलो चरणको मतदान हिजो सम्पन्न भएको छ । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेश सभा सदस्यका लागि भएको मतदान छिटफुट घटनाबाहेक शान्तिपूर्ण सम्पन्न भएको छ । मतदानमा आममतदाताले उत्साहपूर्वक भाग लिएका छन् । मतदान कार्य सकिएपछि...

आफ्नो मत ‘दान’ गर्नुअघि

नयाँ पत्रिका, काठमाडौं, १० मंसिर - आज प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ पदका लागि मतदाताले मतदान गर्दै छन् । यसपटकको निर्वाचनको पहिलो चरणअन्तर्गत परेका पहाडी र हिमाली जल्लाका यी निर्वाचन क्षेत्रका मतदातासमक्ष सम्पूर्ण दल र उम्मेदवारले आफ्नो विचार र परिचय दिइसकेका छन् । सरकारले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । अब बाँकी छ त...