सम्पादकीय Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

सम्पादकीय

सांसदलाई ज्वरो आउँदा

आव ०७५/७६ को बजेटमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमा सांसदले बोल्ने क्रम चलिरहेको वेला अचानक शुक्रबारलाई तय गरिएको बैठक स्थगित गरियो...

यी वर्गभेदका प्रभाव

एक सातापहिले कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेकपाका तर्फबाट निर्वाचित वडा सदस्य मना सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । हत्या आरोपमा...

ट्रम्प–किम वार्ताको अर्थ

सन् १९५० देखि १९५३ सम्म युद्ध लडेका र अहिले पनि एक–अर्काविरुद्ध निरन्तर सैन्य तयारी र रणनीतिक दाउपेच गरिआएका दुई देश...

मूल्यवृद्धि नियन्त्रण गर

सरकारले नयाँ आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेट छलफलमा अझै गएको छैन । १५ जेठमा पेस गरिएको बजेटमा मन्त्रालयगत...

विपत् सामनाको तयारी

यसै सातादेखि नेपालमा यस वर्षको मनसुन आरम्भ भएको छ । साढे दुई महिना रहने मनसुन नेपालको कृषि तथा जलवायु प्रणालीको...

न्यायको संरचनागत फन्दा

न्यायसम्बन्धी शास्त्रीय व्याख्यामा एउटा प्रचलित भनाइ छ— ढिलो न्याय पाउनु भनेको न्याय नपाउनुबराबर हो । अर्थात्, यसलाई अर्को पाटोबाट भन्नुपर्दा...

असुरक्षित खाद्य पदार्थ

जब दूध, दही, घिउ र पानी खाँदासमेत मानिसको दिसामा पाइने कोलिफर्मयुक्त मिसावट पाइन्छ तब हामी अत्यावश्यक खाद्य पदार्थ उपभोग गर्दा...

जनस्वास्थ्यमाथि खेलबाड नगर

नेपाली बालबालिकामा टाइफाइडको भ्याक्सिन लगाएर त्यसको प्रभावकारिता परीक्षण गर्ने काम भइरहेको समाचारले फेरि एकपटक हाम्रो सरकारका अंगहरूको गैरजिम्मेवारी छताछुल्ल भएको...

पुँजीबजारको हलचल

अर्थमन्त्रीका रूपमा युवराज खतिवडाले जिम्मेवारी सम्हाल्नुअघिदेखि नै ओरालो लागेको नेपालको सेयरबजार अहिले बजेटपछिको प्रतिक्रियामा छ । यस वर्षको वार्षिक बजेटले...

वातावरणीय संकटको निरूपण

हिजो विश्व वातावरण दिवस । नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरियो । वातावरण संरक्षणमा लाग्न प्रेरित गर्ने नारा लगाइए ।...