logo

bar

देश

लागुऔषध र बालविवाह रोक्न प्रहरीद्धारा विद्यार्थीलाई सचेतना

शान्ता कमली, लमजुङ - जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध विरुद्ध र बालविवाह रोक्ने अभियानलाई तिव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्धेश्यले लागुऔषध र बालविवाह सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको थियो । बेँसीसहर नगरपालिका वडा नम्बर ११ चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी माँझ कार्यक्रम गरिएको हो...

भावी प्रधानमन्त्रीकारुपमा ओलीलाई मोदीको शुभकामना

नयाँ पत्रिका, काठमाडाैँ - एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिँदै मोदीले भारत स्वागत गर्न प्रतिक्षारत रहेको बताए । आइतबार ओलीलाई टेलिफोन गर्दै प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा स्वागत गर्न भारत प्रतिक्षारत रहेको बताएका हुन् । ओली र मोदीबीच करिब ५...

यस्ताे छ, बालकाेट बैठककाे तीन बुँदे निर्णय

नयाँ पत्रिका, काठमाडाैँ - एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बसेको थियो । पार्टी एकता र नयाँ सरकार गठनलगायतका विवादित विषयलार्इ सुल्झ्याउनका लागि बैठक बसेको थियो । आजको बैठकले पनि ति विवादित विषयलार्इ किनारा लगाउन सकेन ।...

सडक सञ्जालबाट हुम्ला–चीन जोडिँदै

नरजन तामाङ , हुम्ला - शब्द/तस्बिर : नरजन तामाङ सडक सञ्जालमार्फत चीनसँग हुम्ला जोडिएको छ । कर्णाली करिडोर अन्तरर्गत हिल्सा सिमकोट सडक–खण्डको निर्माण कार्य छोटिँदै गएपछि हुम्ला–चीन जोडिएको हो । ९५ किमी रहेको हिल्सादेखि दक्षिण नाम्खा ख्याजुङ्ग गाउँपालिकाको ओखरथलासम्मको सडक ७१ किलोमिटर निमार्ण भएसकेको छ भने सिमकोटदेखि हेक्पा खोलासम्मको १५ किलोमिटर सडक बनेपछि चीनसँगको हुम्ला...

अाेली निवासमा एमाले-माअाेवादीकाे बैठक सुरू

नयाँ पत्रिका, काठमाडाैँ - एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । बैठक एमाले अध्यक्ष ओली निवास बालकोटमा सुरु भएको छ । बैठकले पार्टी एकताको मोडालिटी र सरकार गठनबारे धारणा तय गर्ने बुझिएको छ । बैठकमा एकता संयोजन समिति र कार्यदलका नेताहरु रहेका छन् ।

एमाले संसदीय दलको नेतामा शंकर पोख्रेल चयन

नयाँ पत्रिका, बुटवल - एमालेले ५ नम्बर प्रदेशको संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन भएका छ । आइतवार प्रदेश सदस्यहरुको सपथ ग्रहण पश्चात् एमाले पार्टी कार्यालय बुटवलमा बसेको प्रदेश स्तरीय बैठकले उनलाई चयन गरेको हो । एमाले संसदीय दलको बैठक जेष्ठ सदस्य कमल श्रेष्ठको अध्यक्षतामा बसेको थियो । पोख्रेलको प्रस्तावक बैठकमा वैजनाथ चौधरी थिए...

सय दलले बुझाए आयव्यय विवरण

नयाँ पत्रिका, काठमाडाैँ - निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् । साउनदेखि अहिलेसम्म आव २०७३/७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी...

प्रचण्ड र उत्तर–कोरियाका राजदूतबीच भेटवार्ता : प्रचण्डलाई कोरिया भ्रमणको निम्तो

नयाँ पत्रिका, काठमाडाैँ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपालका लागि उत्तर–कोरियाका राजदूत किम योङ हाकबीच भेटवार्ता भएको छ । आइतबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पुगेर राजदूत हाकले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई भेटेका थिए । भेटमा राजदूत हाकले वाम–गठबन्धन बनाएर निर्वाचनमा सानदार विजय हासिल गरेको भन्दै अध्यक्ष प्रचण्डलाई बधाई दिएका थिए । हाकले सेप्टेम्बरमा...

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

मोहन विष्ट, कञ्चनपुर, ७ माघ - सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आईतबार केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । सुप विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह मनाएको ९ दिन मै तालाबन्दी भएको छ । विभिन्न ३ दिने माग अघि सार्दै सुप केन्द्रीय क्याम्पसमा तालाबन्दी गरिएको संयोजक मान...

स्थानीय तहमा समस्यैसमस्या

प्रकाश धौलाकोटी/नयाँ पत्रिका, तेह्रथुम, ७ माघ - तेह्रथुमका जनप्रतिनिधिहरू अझैसम्म काममा केन्द्रित हुन सकेका छैनन् । चुनावमा मतदातामाझ गरेका वाचा पूरा गर्नतर्फ स्थानीय जनप्रतिनिधि केन्द्रित हुन नसक्दा विकास निर्माणका काम अलपत्र परेका छन् । नयाँ संरचनाको स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिलाई दैनिक कार्यसञ्चालनमा केन्द्रित हुनै मुस्किल परेको छ । जनप्रतिनिधिसामु कार्यालय व्यवस्थापनका लागि आवश्यक स्रोत–साधनको कमी, ऐन, नियम...

रिडी मेलामा घरेलु उत्पादनले खिच्यो ध्यान

नयाँ पत्रिका , गुल्मी, ७ माघ - गुल्मीमा सञ्चालन भएको रिडी मेलामा घरेलु सामग्रीले दर्शकको ध्यान खिचेका छन् । रिडी मेलामा पुगेका धेरैको ध्यान स्थानीय घरेलु सामग्रीमाथि थियो । पाँच दिनसम्म चलेको मेलामा रुकुम र जुम्लाबाट ल्याइएका काम्ला, राडीपाखीका साथै स्थानीय उत्पादनका विभिन्न घरेलु सामग्री बिक्रीका लागि राखिएका थिए । घरेलु सामग्रीप्रतिको आर्कषणसँगै बिक्री बढेपछि व्यवसायी खुसी...

उत्तरी गोरखामा भिर खोपेर पुल निर्माण

हरिराम उप्रेती/नयाँ पत्रिका, गोरखा, ७ माघ - उत्तरी गोरखामा भिर खोपेर बनाइएको दुईवटा ‘क्यान्टिलिभर’ पुल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका–१ केरौँजास्थित यारु बगर र चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभिरमा बनाएको पुल हस्तान्तरण भएको हो । यारु बगरमा बनेको पुल एक सय ९५ मिटर लामो छ । चुमनुव्रीको सर्दिभिरमा निर्माण गरिएको पुल ९० मिटर लामो छ ।...

धनकुटामा आमहडताल र निषेधाज्ञाको सकस

सन्तोष रुचाल/नयाँ पत्रिका, धनकुटा, ७ माघ - आमहडताल र निषेधाज्ञाको कारण धनकुटाको जनजीवन कष्टकर बन्दै गएको छ । स्थानीय प्रशासनले धनकुटामा तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ । आन्दोलनकारीले पनि आमहडताललाई शनिबारसम्म जारी राखेका छन् । प्रदेश नम्बर १ को अस्थायी राजधानी सरकारले विराटनगर तोकेपछि धनकुटावासी आन्दोलित भएका हुन् । आन्दोलन लम्बिँदै जाँदा यहाँको जनजीवन कष्टकर बन्दै...

लगातारको बन्दले डोटीको जनजीवन कष्टकर

कर्ण चन्द/नयाँ पत्रिका, डोटी, ७ माघ - प्रदेश मुकामप्रति असन्तुष्टि सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीलाई तोकेपछि डोटीमा आन्दोलन चर्किंदै गएको छ । सरकारी निर्णयको विरोधमा स्थानीयले शनिबार दिपायलमा गरेको प्रदर्शनमा झडप भएको छ । झडपमा परी केही प्रदर्शनकारी घाइते भएका छन् । दिपायलका घनश्याम दत्त पाठक र पुष्कर द्वारिया घाइते भएका हुन् । झडपमा...

जोखिमयुक्त बस्ती स्थानान्तरणको काम अघि बढेन

शान्ता कमली/नयाँ पत्रिका, लमजुङ, ७ माघ - भूकम्पका कारण जमिन चिरा परेपछि जोखिम ठानिएका लमजुङका बस्ती स्थानान्तरणको चर्चा यतिवेला सेलाएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण जोखिम बढेका क्षेत्रका नागरिक र बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्ती बसाउने योजना सरकारले बनाएको भए पनि अहिलेसम्म त्यसले गति लिन सकेको छैन । पछिल्लो समय प्रभावित क्षेत्रका नागरिकले आफ्नो...

रौतहटमा चिसोबाट मर्नेको संख्या २४ पुग्यो

अशोक पहाडी/नयाँ पत्रिका , रौतहट, ७ माघ - रौतहटमा चिसोले मर्नेको संख्या २४ पुगेको छ । चिसोकै कारण ज्यान गएको भनेर आफन्तले प्रहरीमा दर्ता गरेका मृतकको संख्या २४ पुगेको हो । तर, रौतहटका उपरीक्षक यज्ञविनोद पोखरेलले प्रहरीमा दर्ता भएका सबैको मृत्यु जाडोकै कारणले भएको निश्चित नभएको बताए । पोस्टमार्टम रिपोर्टपछि मात्र जाडोबाट या अन्य कारणले मृत्यु भएको यकिन...

गोरखामा द्रव्य शाहको सालिक

हरिराम उप्रेती/नयाँ पत्रिका, गोरखा, ७ माघ - गोरखा नगरपालिका– ५ पस्लाङमा शाहवंशीय राजाका संस्थापक द्रव्य शाहको सालिक स्थापना गरिएको छ । उद्योग वाणिज्य संघ गोरखाले निर्माण गरेको राजा द्रव्य शाहको सालिकको शनिबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिय वाग्लेले अनावरण गरेका छन् । तत्कालीन राजा द्रव्य शाहले विसं १६१६ भाद्र २५ गते गोरखाको पस्लाङ चौतारामा नारायणदास अज्र्यालबाट राज्यभिषेक...

कालीगण्डकीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने

नयाँ पत्रिका , म्याग्दी, ७ माघ - म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामबाट पर्वत र बाग्लुङको सिमाना मालढुंगासम्म कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ । छैटौँ म्याग्दी महोत्सवको अवसरमा फोर हिमालय म्याजिक कम्पनीले गएको पुस २८ देखि गलेश्वरदेखि बेनीबजारसम्म र्‍याफ्टिङ सेवा सञ्चालन गरेको थियो । कालीगण्डकीमा र्‍याफ्टिङ सेवा प्रभावकारी भएपछि यसलाई निरन्तरता दिन लागिएको हो ।...

प्रदेश ४ मा शपथको तयारी पूरा कार्यालयको पनि टुंगो लाग्यो

रोहितराज पराजुली/नयाँ पत्रिका, कास्की, ७ माघ - ज्येष्ठ सांसद जनकलाल श्रेष्ठले प्रदेश प्रमुखबाट शपथ खाएलगत्तै नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभा हलमा गएर बाँकी सदस्यलाई शपथ खुवाउने सर्वसम्मत प्रदेश नम्बर ४ को राजधानीको रूपमा छनोट भएको पोखरामा प्रदेश सदस्यको शपथका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार राष्ट्रपतिबाट शपथ खाएसँगै प्रदेश प्रमुख पोखरा आएका छन्...

बारा हत्याकाण्ड : कहिले पक्राउ पर्लान् कृषक दम्पतीका हत्यारा ?

इन्दीप कोइराला/नयाँ पत्रिका, बारा, ७ माघ - बाराको जितपुरसिमरा उपमहानगरपालिका बजनीमा करिब दुई महिनाअगाडि सुवेदी दम्पतीको हत्या भयो । तर, अहिलेसम्म प्रहरी हत्यारा पक्राउ गर्न सफल भएको छैन । सुवेदी दम्पतीको गत मंसिर १५ गते राति हत्या भएको थियो । श्रीमान् दीपकको गोठछेउको परालको कुन्युमा र उनकी श्रीमती दीपाको गोठभित्रै शव फेला परेको थियो । यस्तो थियो...

दिपायलमा फेरी झडप : ३ जना घाइते भएपछि अघोषित सेना परिचालन

कर्ण चन्द , माघ ६, डोटी - दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए । घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए । घाइतेको राजपुरस्थित महाकाली मेडिकल हलमा उपचार भइरहेको प्रहरीले...

५ नम्बर प्रदेश : प्रमुखकाे भाेलि १० बजे पदभार, ११ बजे सांसदहरुको शपथ

विष्णुप्रसाद घिमिरे , बुटवल - पाँच नम्वर प्रदेशमा पनि प्रदेश सांसादको पद तथा गोपनियताको शपथ ग्रहण्को सम्पूर्ण कार्य सम्पन्न भएको छ । प्रदेशको अस्थायी राजधानी बुटवलस्थित रुपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय र सचिवालय रहने गरी व्यवस्था मिलाइएको छ । जहाँ प्रदेश प्रमुख उमाकान्त झाले आइतवार विहान १० बजे पदभार ग्रहण गर्ने छन् ।...

विद्यार्थीहरूले गरे वृद्धाश्रमलाई सहयोग

नयाँ पत्रिका, हेटौँडा, ६ माघ - हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा रहेको रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम वृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् । विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टमार्फत अध्ययन भ्रमणका...

प्रदेश ४ मा शपथ ग्रहणको तयारी पुरा : कार्यालयसमेत टुंगियो

नयाँ पत्रिका , कास्की - शब्द/तस्बिर : रोहितराज पराजुली प्रदेश नम्बर ४ का प्रदेश सांसदहरुका लागि पद तथा गोपनियतको शपथ ग्रहणको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेसँगै प्रदेश प्रमुख पोखरा आइपुगेका छन् । आइतबार विहान प्रदेशका जेष्ठ सदस्यलाई सपथ खुबाउने कार्यक्रम रहेको छ । जेष्ठ सदस्य एमालेबाट नवलपरासीको...

अाेली-प्रचण्डबीच छलफल सुरू (एजेण्डासहित)

नयाँ पत्रिका , काठमाडाैँ - एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रकाका अध्यक्ष प्रचण्डबीच बालकोटमा छलफल सुरु भएको छ । संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको साझा दस्तावेजलगायतका विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

नैनीतालमा नेपाली विद्यार्थी मृत्यु प्रकरणको तीन वर्ष : परिवार र शुभेच्छुकद्धारा माइतीघरमा प्रदर्शन

नयाँ पत्रिका , काठमाडाैँ - स्कूल प्रिन्सिपल दोषी ठहर, कारबाही घोषणा मात्रै बाँकी भारतको उत्तराखण्ड नैनीतालको सेरउड कलेजमा तीन बर्षअघि नेपाली विद्यार्थी सान प्रजापतिको रहस्यपूर्ण मृत्युमा संलग्नहरुमाथि कारबाहीको माग गर्दै आज माइतीघर मण्डालामा परिवारजन तथा आफन्तले प्रदर्शन गरेका छन् । जस्टिस फर सान लेखिएको प्लेकार्डसहित सयौं शुभेच्छुकहरु जम्मा भएर दोषीमाथि कारबाहीको माग गरेका छन् ।...

मुकाम माग्दै बिभिन्न जिल्लामा प्रदर्शन जारी

जिल्ला ब्यूरो, काठमाडौं, ६ माघ - डोटीमा एमाले जिल्ला अध्यक्ष र मेयर घाइते प्रदेश नम्बर ७ को मुकाम माग्दै डोटी सदरमुकाम सिलगढीमा गरिएको प्रदर्शनमा एमाले जिल्लाअध्यक्ष र दिपायल सिलगढी नगरपालिकाका मेयरसहित १२ प्रदर्शनकारी घाइते भएका छन् । झडपमा इन्स्पेक्टरसहित पाँच प्रहरी पनि घाइते भए । घाइते हुनेमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिकाका मेयर...

नेपालबाटै हुन्छ वार्षिक दुई हजार लाटोकोसेरा तस्करी

श्याम खतिवडा/नयाँ पत्रिका , चरिकोट, ६ माघ - नेपालबाट वार्षिक दुई हजार लाटोकोसेरोको तस्करी हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । लाटोकोसेरोको संरक्षणमा काम गर्दै आएको प्रकृतिका साथी नामक गैरसरकारी संस्थाको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । ‘३५ जिल्लामा गरेको प्रारम्भिक अध्ययनअनुसार नेपालबाट वार्षिक २ हजारवटासम्म लाटोकोसेरो तथा हुचिलको सिकार तथा अवैध रूपमा जीवितै किनबेच हुने गरेको पाइएको...

पराजित उम्मेदवारले बाँडे कम्बल

नयाँ पत्रिका , सर्लाही, ६ माघ - गएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित स्वतन्त्र उम्मेदवार नरेन्द्र साहले हरिवन नगरपालिकाका शीतलहर प्रभावित विपन्न परिवारलाई एक हजारभन्दा धेरै कम्बल वितरण गरेका छन् । हरिवन नगरपालिकाका विभिन्न वडामा साहले सिएमजी क्लबसँगको सहकार्यमा कम्बल वितरण गरेका हुन् । शुक्रबार हरिवन वडा नम्बर–८ को बेताली, चापिनी र महादेव...

दृष्टिविहीन दाजुभाइको गायक बन्ने सपना

श्याम खतिवडा/नयाँ पत्रिका , चरिकोट, ६ माघ - तामाकोसी गाउँपालिका–१ दोलखाका अध्यक्ष महेश्वर काफ्लेले सार्वजनिक कार्यक्रममा सहभागी हुँदा प्राप्त गर्ने भत्ताबापतको रकम दृष्टिविहीन बालकहरूलाई सहयोग गरेका छन् । उक्त वडाको विकट बस्ती भिरकोटस्थित माझीगाउँ घर भएका दुई दाजुभाइलाई उनले अध्ययन तथा सांगीतिक प्रशिक्षणका लागि आर्थिक सहयोग गरेका हुन् । अध्यक्ष काफ्लेले बालकहरूको गायक बन्ने सपना साकार गर्न अन्य...

स्थानीय कानुन बनाउँदै तिलोत्तमा नगरपालिका

नयाँ पत्रिका, बुटवल, ६ माघ - तिलोत्तमा नगरपालिकाले विभिन्न ऐन–नियमावली मस्यौदा गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरपालिकाले स्थानीय ऐन मस्यौदा गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको हो । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा ८ माघमा हुँदै छ । विभिन्न ऐनको मस्यौदामाथि दफावार छलफल गरेर नगरसभाबाट पारित भएपछि त्यसलाई १५ दिनभित्र...

विदेश जान छाडेर बाटो खन्दै

शशीधर भण्डारी/नयाँ पत्रिका, प्युठान, ६ माघ - गाउँका धेरैजसो युवा सबै ठाकठोकेको जंगलमा छन् । विगत वर्षमा कामका लागि भारत पुग्ने युवा यसपटक सडक खन्न तल्लीन छन् । अन्य जस्तो बस वा ट्रक जान सक्ने सडक होइन, उनीहरू मोटरसाइकलसम्म पुग्ने साँघुरो बाटो खन्दै छन् । प्युठान नगरपालिका–५ चान्जामा बाइक लैजानका लागि सडक अत्यावश्यक रहेको स्थानीय धनकुमारी जिसीले...