logo

bar
logo
Advertisment
SKIP THIS

कभर स्टोरी

किन पछि हट्याे एमाले ?

नयाँ पत्रिका, काठमाडौं, १४ पुस - किन पछि हट्याे एमाले ? – अन्ततः लामाे रस्साकस्सीपछि राष्ट्रिय सभा गठनकाे ढाेका खुलेकाे छ । राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रबार राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै राष्ट्रिय सभा गठनकाे ढाेका खुलेकाे हाे । राष्ट्रपतिले अध्यादेश जारी गर्नुपूर्व एमाले नेतासँग परामर्श गरेकी थिइन् । यसबाट बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानमा रहँदै अाएकाे...

गज्जब! ब्लो अप : केकी अधिकारी र नाजिर हुसेन

विनोद विष्ट, काठमाडौं, ५ पुस - चलचित्र ‘स्वर’बाट रजतपटमा डेब्यु गरेकी नायिका केकी अधिकारीले सयौँ टेलिभिजन विज्ञापन र म्युजिक भिडियो गरेकी छन् । आठौँ डी सिने अवार्ड विजेता केकीलाई सफल र सुन्दरी नायिकाका रूपमा चिनिन्छ । एमबिएसम्म अध्ययन गरेकी उनका सामाजिक सञ्जालमा लाखौँ फ्यान, फलोअर छन् । नृत्य सिक्नकै लागि काठमाडौं आएका नाजिर हुसेन अहिलेका चर्चित...

प्रदेशसभामा ७२ सांसद छान्न कांग्रेसलाई सकस, दिनभरको छलफलमा सहमति जुटेन

रमेश सापकोटा, काठमाडौं, १४ मंसिर - प्रदेशसभाका ७२ सांसदको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउन कांग्रेसलाई सकस परेको छ । यसअघि बुझाइसकिएको बन्द सूचीमध्ये ७ प्रदेशबाट ७२ जनाको अन्तिम सूची बनाउन कांग्रेसलाई सकस भएको हो । सूची टुंगो लगाएर आयोगमा नाम बुझाउन शुक्रबार दिनभर केन्द्रीय कार्यसम्पादन समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न सकेन । [caption id="attachment_10293"...

शान्ति र समृद्धिकै लागि १० वर्ष युद्धकाे नेतृत्व गरेँ : प्रचण्ड

वीरेन्द्र ओली, काठमाडौ, १४ पुस - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति र समृद्धिकै लागि १० वर्ष युद्ध गरेको बताएका छन् । ललितपुरको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘कतिपयलाई लाग्छ पनि होला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ । तर, युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा...

माओवादीले टुंग्यायो प्रदेशका सांसद्काे समानुपातिक सूची, हेर्नुस् काे–काे भए सांसद् ?

वीरेन्द्र ओली, काठमाडौ,८ पुस - माओवादी केन्द्रले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको अन्तिम सूची तयार पारेको छ । शुक्रबार दिउँसो अध्यक्ष प्रचण्डसहित बसेको प्रदेश इन्चार्जहरूको बैठकले अन्तिम सूची तयार पारेको हो । माओवादीले गत बिहीबार प्रदेश नम्बर १, ४, ५, ६ र ७ बाट प्रतिनिधित्व गर्ने संसादको नाम टुंगो लगाएको थियो । शुक्रबारको बैठकले...

चौतर्फी दबाबले असंवैधानिक अध्यादेश जारी भयो : ओली

शुरोजंग पाण्डे, काठमाडौं, १४ पुस - एमाले अध्यक्ष केपी ओलीले चौतर्फी दबाबका कारण असंवैधानिक अध्यादेश जारी गर्न राष्ट्रपति बाध्य भएको दावी गरेका छन् । सहिद हरि नेपाल प्रतिष्ठानले एमाले मुख्यालय धुम्बाराहीमा शुक्रबार आयोजना गरेको सहिद हरि नेपाल र चन्द्रपुरीको ३८ औँ स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले चौतर्फी दबाब दिएर असंवेधानिक अध्यादेश जारी गर्न राष्ट्रपतिलाई बाध्य...

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

नयाँ पत्रिका, काठमाडौं, १४ पुस - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटेलगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण लामाे समयदेखि अध्यादेश जारी भएकाे थिएन । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बालुवाटारमा जारी

नयाँ पत्रिका , काठमाडौं, १४ पुस - कांग्रेस कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सातवटै प्रदेशमा पार्टीले पाएको समानुपातिकतर्फका सांसदको लागि मापदण्डअनुरूप नाम सिफारिस गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। मंसिर १० र २१ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको कांग्रेसले यस अघि बैठक डाकेको...

राष्ट्रिय सभा पहिले कि प्रतिनिधिसभाको समानुपातिक सूची ?

योगेश ढकाल/नयाँ पत्रिका , काठमाडौं, १४ पुस - निर्वाचन आयोग राष्ट्रिय सभाको निर्वाचन परिणामपछि मात्रै प्रतिनिधिसभातर्फको समानुपातिककाे सूची सिट संख्या सार्वजनिक गर्ने तयारीमा छ । संविधानको धारा ८४ र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐनको दफा ६० अनुसार प्रतिनिधिसभाको समानुपातिक सिट संख्या निर्धारण गर्नुभन्दा पहिला राष्ट्रिय सभा निर्वाचन गर्नुपर्ने हुन्छ । सोही व्याख्याका आधारमा आयोगले तत्काल समानुपातिकतर्फको सूची सार्वजनिक नगर्ने...

एमाले अडान छाड्दै, अध्यादेश आउँदै : यसकारण पछि हट्दै छ एमाले

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, १४ पुस - बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा निर्वाचनको पक्षमा रहेको एमाले एकल संक्रमणीयमा जान तयार बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार...

प्रचण्डलाई भेटेपछि अध्यादेश स्वीकृत गर्न राष्ट्रपति सकारात्मक

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, १४ पुस - राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशको विषयमा उनीहरूबीच डेढ घन्टा छलफल भएको हो । प्रचण्डसँगको भेटपछि राष्ट्रपति अध्यादेश स्वीकृत गर्ने मुडमा पुगेकी छिन् । जनमतको सम्मान गर्दै विवादको समाधान खोज्नुपर्ने पक्षमा राष्ट्रपति र प्रचण्डबीच कुराकानी भएको राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माले...

मन्त्रिपरिषदमा राप्रपाका दुई मन्त्रीको विवाद

पर्शुराम काफ्ले, पुष्प ढुंगाना, काठमाडौं, १४ पुस - राष्ट्रिय सभा निर्वाचनअघि सरकार छाडिँदैन : प्रधानमन्त्री- मन्त्रिपरिषद् बैठकमा सचिवहरू र मुख्यसचिवविरुद्ध मन्त्रीहरू आक्रोशित भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरूले टेर्न छाडेको र यसमा मुख्यसचिवकै भूमिका रहेको आरोप लगाएका थिए । विवाद बढ्दै जाँदा २० मिनेट चर्काचर्की भएको थियो ।...

हेलिकोप्टरबाट हुम्लामा एस्काभेटर पुर्‍याइयाे

नरजन तामाङ/नयाँ पत्रिका, हुम्ला, १४ पुस - सल्लीसल्ला–छारे सडक निर्माणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट एस्काभेटर हुम्ला सदरमुकाम सिमकोट पुर्‍याइएको छ । सेनाको हेलिकोप्टरले मंगलबार एस्काभेटरलाई सडक निर्माणस्थलमा पुर्‍याएको हो । एस्काभेटर पुगेसँगै सडक निर्माण सुरु भएको छ । नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट एस्काभेटर सिमकोट लगेको हो । एस्काभेटर सल्लीसल्ला पुगेसँगै सडक निर्माण सुरु गरेको सडक निर्माणको जिम्मा...

माओवादीबाट काे–काे छन् प्रदेशमा समानुपातिक सांसद ?

वीरेन्द्र अाेली , काठमाडौं, १३ पुस - माओवादी केन्द्रले प्रदेशसभाको समाणुपातिकतर्फको अधिकांश नाम टुङग्याएको छ । प्रचण्ड निवास खुमलटार बसेको प्रदेश इन्चार्ज सहितको वैठकले प्रदेश १ ४ ५ ६ र ७ प्रदेशबाट सबै नाम टुङग्याएको ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले जानकारी दिए । बाँकी रहेको प्रदेश नम्बर २ र ३ मा पनि भोलि बिहानसम्म टुङगो लाग्ने...

राप्रपाका एक मात्र निर्वाचित सांसद् लिङ्देनकाे राेजाइ परे एमाले अध्यक्ष अाेली

लक्ष्मी काफ्ले , झापा, १३ पुस - राप्रपाको एक मत ओली नेतृत्वको सरकारलाई : लिङ्देन – राप्रपा महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का नवनिर्वाचित सांसद् राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् । ओली नेतृत्वमा सरकार बन्ने भए राप्रपासँग भएको एक मत अन्त नजाने उनले स्पष्ट पारे । ‘ओलीजीको नेतृत्वमा सरकार बनोस्,...

एमाले–माअाेवादी पार्टी एकताबारे यस्ताे छ मोडालिटी

शुरोजंग पाण्डे, काठमाडौं, १३ पुस - ओली–प्रचण्ड वार्ता : यस्तो छ एकताको मोडालिटी – वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । दुई नेताबीच ओलीनिवास बालकोटमा सवा घन्टा छलफल भएको थियो । पार्टीमा दुवै प्रमुखको हैसियतमा रहने गरी एकताको मोडालिटीमा करिब–करिब सहमत भइसकेको स्रोतले जनाएको छ । ओलीले सरकारको...

ओली–प्रचण्ड बहुप्रतीक्षित वार्ता : सरकार गठन र पार्टी एकता प्याकेजमै गर्ने समझदारी

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, १३ पुस - वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन प्याकेजमै टुंग्याउने समझदारी गरेका छन् । पार्टी एकताबारे संशय उत्पन्न गराउने गरी अनावश्यक भ्रम फैलाइएको निष्कर्ष निकाल्दै ओली र प्रचण्डले बुधबार एकता र सरकार गठन प्रक्रिया सँगसँगै टुंग्याउने समझदारी गरेका हुन् । एकता र...

सुरक्षित रणनीतिमा लाभको राजनीति गर्दै फोरम र राजपा

योगेश ढकाल/नयाँ पत्रिका, काठमाडौं, १२ पुस - संघीय समाजवादी फोरम र राजपाको संसद्मा बलियो उपस्थिति हुँदै छ । यी दुई दल नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णयमा अझै पुगेका छैनन् । तर, ‘सेभ जोन’मा बसेर फाइदाको राजनीति गरिरहेका छन् । [caption id="attachment_9910" align="alignnone" width="1012"] अशोक राई वरिष्ठ नेता, संघीय फोरम[/caption] सरकारमा सहभागी हुन फोरम अध्यक्ष...

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

कृष्ण कट्टेल, काठमाडौं, १३ पुस - प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने – मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल...

लागुअाैषधबारे अाश्चर्यजनक तथ्यांक

टेकराज थामी/नयाँ पत्रिका, काठमाडौं, १३ पुस - पाँच वर्षमा तीन अर्बको लागुऔषध बरामद – नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सयबराबरको लागुऔषध...

शंकर भण्डारीका सम्झनामा कलेजका दिन : टाउको फुटेर १६ टाँका लगाएँ

महेश तिमल्सिना , काठमाडाैँ - शंकर भण्डारी कांग्रेसका युवा नेता हुन् । विद्यार्थी जीवनबाटै सक्रिय राजनीति सुरु गरेका उनी अहिले पार्टीको केन्द्रीय सदस्य छन् । पूर्ववनमन्त्रीसमेत भएका भण्डारीको विद्यार्थी जीवनबारे यहाँ चर्चा गरिएको छ : पाटीबाटै क, ख सिकेँ विद्यार्थी बन्ने पहिलो सुरुवाती अक्षर भनेको क, ख नै हो । जुन कुरा पछिल्लो समय कतिपय...

एल क्लासिकोको इतिहास र बढ्दो टकराव

निर्वान झापाली, काठमाडाैँ - एल क्लासिको अर्थात् रियल म्याड्रिड भर्सेस बार्सिलोना; क्लब फुटबलको सबैभन्दा ठूलो खेल (च्याम्पियन्स लिग फाइनलपछि) र प्रतिष्ठाको सबैभन्दा भीषण भिडन्त मानिन्छ । गत शनिबार रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा बार्सिलोना ३–० ले विजयी हुनु आफैँमा एउटा ऐतिहासिक क्षण हो । त्यसका साथसाथै सो खेलमा बार्साका फरवार्ड लियोनल मेसीले एल...

चीनसँग जाेड्ने राजमार्ग निर्माणमा कसले खायाे कमिशन ?

राजकुमार गोले , काभ्रे, १२ पुस - नेपाललाई चीनसँग जोड्ने सहज नाकाको रुपमा चिनिएको अरनिको राजमार्गमा पिच गरेको हप्ता दिन नपुग्दै भत्किएको छ । विगत एक वर्षदेखि मोड सुधारसहित सडक मर्मत गर्न थालिएको भएपनि एक वर्ष हुँदा समेत धुलिखेल खाँवाको चार किलोमिटर सडक समेत बन्न सकेको छैन । स्थानीयको बिरोधपछि पिच भएको सडक हप्ता दिन टिकेन काममा ढिलासुस्ती...

चेत सुध्रिएको जुम्ला : छाउपडी प्रथा हटाउन धार्मीझाँक्री कै मिल्यो साथ

मानदत्त रावल , जुम्ला - छाउपडी प्रथा हटाउन धार्मीझाँक्रीले नै साथ दिन थालेका छन्र । छुइ अर्थात् महिनावारी भएको अवस्थामा महिला घरभित्र बस्दा ‘देवीदेवता रिसाउने र विसञ्चो हुन्छ’ भन्ने रुढीवादी मान्यताको खिलापमा धार्मीझाँक्रीले उत्रिन थालेका छन् । पछिल्लो समयमा छाउपडी अर्थात् महिनावारी भएको अवस्थामा गोठमा बस्नु भनेको सामाजिक अपराध भएको भन्दै महिला तथा किशोरीलाई घरभित्रै...

ओली-प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति

नयाँ पत्रिका , काठमाडौं, १२ पुस - एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकता अघि बढाउने समझदारी भएको छ। अबको एक, दुई दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सहमत भएको स्रोतले जनाएको छ । बुधबार दिउँसो ओली निवास बालकोटमा अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकता...

कांग्रेसको हार र अबको बाटो

श्यामकुमार घिमिरे , काठमाडौं, १२ पुस - कांग्रेसको हार र अबको बाटो – सत्तरी वर्षभन्दा लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र ठूलो पार्टी कांग्रेस अहिले इतिहासमै सबैभन्दा संकटको घडीमा उभिएको छ । राणाशासनलाई ढालेर देशमा प्रजातन्त्रको बिउ रोप्ने, पञ्चायतलाई समाप्त पारेर प्रजातन्त्रको पुनस्र्थापना गर्ने, सशस्त्र द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा लगी देशमा शान्ति र अमनचैन स्थापना गर्ने,...

चीनको प्रस्ताव : तातोपानी नाकामा संयुक्त सुरक्षा कमान्ड

पर्शुराम काफ्ले, काठमाडौं, १२ पुस - चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र ‘ज्वाइन्ट कमान्ड मेकानिज्म अफिस’ स्थापनाको प्रस्ताव लिएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी काठमाडौं आएका छन् । गत असारमा रसुवामा पनि यस्तो...

विश्व कीर्तिमानी युवा अर्पणलाई ज्यान मार्ने धम्की !

लक्ष्मी काफ्ले , झापा, ११ पुस - तीन महिनायता केही व्यक्तिका कारण आफू र आफ्नो परिवार चरम मानसिक तनाव डुबिरहेको विश्व कीर्तिमानी युवा अर्पण शर्माले बताएका छन् । उनका अनुसार ती व्यक्तिले अर्पणको ज्यान लिनेसम्मको धम्की दिइरहेका छन् । [caption id="attachment_9620" align="alignnone" width="1700"] File photo/enayapatrika.com[/caption]   फेसबुकमा निकै लामो स्टाटस लेखेर अर्पणले उक्त कुराको खुलासा गरेका हुन्...

कहिले हुन्छ, वैद्य र विप्लवकाे पार्टी एकता ?

सन्तोष भट्टराई , काठमाडौं, ११ पुस - मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका महासचिवले विज्ञप्तिमार्फत एकताको जानकारी दिएका हुन् । राजधानीमा दुई पार्टीका शिर्ष नेतहरूबीचको गोप्य बैठक पश्चात् जारी विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी कम्युनिष्टहरूबीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक...

२०१७ का मन छुने १० तस्बिर

एजेन्सी, लन्डन - सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएकोदेखि जिम्बाबेका राष्ट्रपति मुगाबे पदबाट हट्नु नै मुख्य घटना रह्यो । यसै वर्ष अमेरिकाले तीन शक्तिशाली आँधी र भीषण डढेलोको सामना गर्‍यो । म्यानमारबाट लाखौँ रोहिंग्या मुस्लिम आफ्नो ज्यान जोगाउन बंगलादेशमा शरण लिन पुगे । यता, उत्तर कोरियाका नेता किम जोङ...

सरकारी घाेषणाकाे दुई वर्ष बित्याे, तुइनकाे जाेखिम उस्तै

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडौं, ११ पुस - देशभर रहेका तुइन २ वर्षभित्र विस्थापित गर्ने सरकारी योजना असफल भएको छ । भावी प्रधानमन्त्रीको रूपमा हेरिएका केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २५ असोज २०७२ मा २ वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने घोषणा गरेका थिए । त्यो उनको मन्त्रिपरिषद्ले गरेको पहिलो निर्णयसमेत थियो । तर, निर्धारित समयमा देशभर रहेका कुल...

राप्रपा एकीकरण गर्न कार्यकर्ताको दबाब

नयाँ पत्रिका , काठमाडौं, ११ पुस - प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा ल्याएपछि राष्ट्रिय पार्टी बन्न असफल राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)लाई एकीकरण गर्न सम्बन्धित पार्टीका कार्यकर्ताले दबाब दिएका छन् । राप्रपा नेता तथा सहरी विकासमन्त्री दिलनाथ गिरीले भर्खरै सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा आएको नतिजाको समीक्षा गर्दै फेरि नटुक्रिने प्रतिबद्धतासहित तीन...