logo

bar

कभर स्टोरी

अस्तव्यस्त सीमा क्षेत्र

नयाँ पत्रिका , प्रदेश ७ - धनगढीबाट गोपाल साउद, दार्चुलाबाट पदम बडाल, कञ्चनपुरबाट मोहन विष्ट र डडेल्धुराबाट करन ताम्राकार भारतले दार्चुला क्षेत्रमा महाकाली नदीमा पाँचवटा काठेपुले र नेपालतर्फ बाटो बनायो । त्यही बाटो भएर सडक निर्माणका उपकरण र कामदार उत्तरतिर लग्यो । तर, नेपाली सुरक्षा संयन्त्रले चाल नै पाएन । जबकि दार्चुला सदरमुकाममा सशस्त्र प्रहरीको गुल्म छ । यो एउटा प्रतिनिधि...

प्रधानमन्त्रीको भारत भ्रमणपछि फोरम सरकारमा

नयाँ पत्रिका, काठमाडौं, १८ चैत - सहमतिको मस्यौदा तयार, हस्ताक्षरलगत्तै मन्त्रिपरिषद् विस्तार संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो । दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने...

केन्द्र र प्रदेशमा ७१ मन्त्री, अझै १७ थपिँदै

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १८ चैत - -केन्द्रमा १४ र सात प्रदेशमा ३५ संसदीय समिति - अझै पाएनन् चारवटा प्रदेश सरकारले पूर्णता - प्रदेश सभाको २०% सम्म मन्त्री बनाउन सकिने व्यवस्था - प्रदेश मन्त्रिपरिषद्बारे एमाले–माओवादी सहमति केन्द्र र प्रदेशमा गरी देशमा ६ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् । नेताको व्यवस्थापन...

भारतमा नेपाली किशोरी तस्करी, पाँच वर्षमा ५००% ले वृद्धि

नयाँ पत्रिका , नयाँदिल्ली - तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिन्छन् भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार...

संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै

टेकराज थामी/नयाँ पत्रिका , काठमाडौं, १८ चैत - संघीय संरचनाअनुसार सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय कानुनी मस्यौदा निर्माणको तयारीमा जुटेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा शान्तिसुरक्षाका लागि तीन तहको सुरक्षा समिति रहने गरी कानुनी मस्यौदा बनाउन तयारी थालेको हो । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मस्यौदा निर्माणको पहिलो बैठक बसिसकेको छ । बैठकमा गृहसचिव र सहसचिवहरू...

सरकारी ढुकुटी ४७ अर्ब घाटामा

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडौं, १७ चैत - मुलुकका अधिकांश आर्थिक सूचक नकारात्मक, अर्थतन्त्र चुनौतीपूर्ण : अर्थमन्त्री सरकारको ढुकुटी ४७ अर्ब रुपैयाँ घाटामा गएको छ । सरकारले खर्चको तुलनामा आम्दानी गर्न नसकेपछि सरकारी ढुकुटी ठूलो मात्रामा घाटामा गएको हो । ‘शुक्रबार साँझको तथ्यांकअनुसार चालू आवमा सरकारले कुल ६ खर्ब ३० अर्ब रुपैयाँ खर्च गरेको छ, त्यस्तै अघिल्लो आर्थिक...

एमाले–माओवादी एकता प्रक्रिया : १३ शीर्षकमा ४२ पृष्ठको राजनीतिक प्रतिवेदन तयार

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, १७ चैत - एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो । ‘प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ,’ कार्यदलमा एमालेतर्फका नेता सुवास नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘अब सामान्य भाषा मिलाउने काम कार्यदल...

प्रधानमन्त्रीको राजकीय भारत भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

नयाँ पत्रिका , १७ चैत - नयाँदिल्लीमा पर्शुराम काफ्ले काठमाडौंमा योगेश ढकाल २३ देखि २५ चैतसम्म राजकीय भ्रमण प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका...

स्वर्गीय नेता खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, १७ चैत - रहेनन् कांग्रेस नेता खुमबहादुर खड्का पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो । ४ फागुनमा हृदयाघात भएपछि खड्कालाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।...

संघीय संसदमा अघिल्लो भन्दा धेरै समिति बन्ने

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १७ चैत - संघीय संसद्मा अघिल्लो व्यवस्थापिका–संसद्का भन्दा बढी समिति बन्ने भएका छन् । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ । यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समिति बनाउने सहमति भएको मस्यौदा...

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काकाे निधन

रमेश सापकोटा, काठमाडौं, १६ चैत - पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएकाे छ । भारतकाे नयाँदिल्लीस्थित एपाेलाे अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे कांग्रेस नेता गुरूराज घिमिरेले जानकारी दिए । खड्काकाे केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । तर, स्वास्थ्यमा सुधार अाउन सकेकाे थिएन । अार्इसियूमा राखेर उपचार गर्दा पनि सुधार नअार्इ...

विद्या भण्डारीले भनिन्-मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद् !

रासस, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताइन् । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को उद्घाटनमा राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको...

निजी क्षेत्र अलग राखेर समृद्धि हासिल हुँदैन : मुख्यमन्त्री पौडेल

नयाँ पत्रिका , हेटौँडा, १६ चैत - प्रदेश ३ मा आर्थिक बहस हेटौँडाबाट वीरेन्द्र ओली, दीपेन्द्र अधिकारी र सुदीप सिवाकोटी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी क्षेत्रलाई अलग राखेर विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । नयाँ पत्रिका राष्ट्रिय दैनिक, नेपाल उद्योग वाणिज्य महासंघ र आर्थिक पत्रकार समाज(सेजन)को आयोजनामा बिहीबार हेटौँडमा भएको प्रादेशिक आर्थिक बहस...

आयल निगमको जग्गा खरिद घोटाला : दुई अर्बको जग्गामा ५० करोड राजस्व छली

अजित, पुष्प/नयाँ पत्रिका, काठमाडौं, १६ चैत - नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको छ । झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको हो । निगमले डेढ वर्षअघि २ अर्ब ३३ करोड ४० लाख ७५...

पार्टी एकता प्रक्रिया : ४२ पेजको अन्तरिम राजनीतिक प्रतिवेदन तयार

नयाँ पत्रिका , काठमाडौं, १५ चैत - एमाले र माओवादी एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । बिहीबार अबेरसम्म शंखमूलस्थित एक अपार्टमेन्टमा बसेको कार्यदलको बैठकले अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । प्रतिवेदनलाई पार्टी एकता संयोजन समितिको बैठकमा बुझाइने एमाले नेता सुवास नेम्वाङले बताए । कार्यदलले एकता महाधिवेशनअघिसम्मका लागि...

मुलुक कुनै बहानामा हिंसामा धकेलिनुहुन्न : राष्ट्रपति भण्डारी

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १६ चैत - संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक सम्बोधन गरेकी छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसामा धकेलिन नहुने बताइन् । उनले जनताको आवश्यकता पूरा गर्न सबै तहका जनप्रतिनिधिले परिणाममुखी काम गर्ने वेला आएको बताइन् । संविधानले...

३ नं. प्रदेशमा ‘प्रादेशिक आर्थिक बहस’ : लगानीको वातावरण बनाउन प्रदेश सरकारलाई निजीक्षेत्रको आग्रह

वीरेन्द्र ओली, हेटौंडा, १५ चैत्र - लगानीको प्रचुर सम्भावना रहेकाले लगानीको वातावरण बनाउन निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । ‘अभियानको समृद्धिको, साझेदारी निजी क्षेत्रको’ भन्ने नारासहित प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा आज भएको प्रादेशिक आर्थिक बहसमा निजी क्षेत्रले ध्यानाकर्षण गराएकाे हाे । उद्योग वाणिज्य...

क्रुर आमा जसले ६ वर्षीय छोरालाई आइरनले डामिन्

गणेश लम्साल, विराटनगर, १५ चैत - छोराले नपढेको भन्दै अमानवीय यातना ६ वर्षीय छोरालाई आइरनले डामेर अमानवीय यातना दिएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ की सरला पौडेल काफ्लेलाई पक्राउ गरेको छ । उनीविरुद्ध बुधबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । सरलाले छोरा सवनमलाई मंगलबार बिहान आइरनले डामेर गम्भीर घाइते बनाएकी थिइन् । उनको विराट नर्सिङ होममा उपचार...

एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, १५ चैत - १६ अध्याय र ७८ धाराको अन्तरिम विधान तयार, एकताको अनुपात शीर्ष नेताले मिलाउने एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । १६ अध्याय र...

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्यु

नयाँ पत्रिका , १५ चैत - नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु बाग्लुङबाट नारायण रिजाल काठमाडौंबाट गोपाल साउद म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।...

दसैँअघि नै काठमाडौंमा मेलम्चीको पानी

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, १५ चैत - उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाको लक्ष्य छ । ‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी प्रयोग गर्न...

अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चार सय उडान, आकाशमै ट्राफिक जाम

अच्युत पुरी/नयाँ पत्रिका, काठमाडौं, १४ चैत - आकाशमै ट्राफिक जाम, प्रत्येक २ मिनेट ४२ सेकेन्डमा उडान–अवतरण देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । सन् २०१७...

ओलीको राजकीय भारत भ्रमण : राजनीतिक मुद्दामा छलफल नगर्ने तयारी

पर्शुराम काफ्ले, नयाँदिल्ली, १४ चैत - लजिस्टिक र विषयगत तयारीमा छौँ, मिति र एजेन्डा चाँडै घोषणा हुँदै छ : हरिप्रसाद ओडारी, राजनीतिक काउन्सिलर, नेपाली दूतावास प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल...

२२ सार्वजनिक बिदा कटौती हुँदै : शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, १४ चैत - सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो । यसअघिका...

प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीको हाजिरीमा रातो

नयाँ पत्रिका , काठमाडौं, १४ चैत - सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा सरुवा भए पनि सम्बन्धित कार्यालयमा नजाने कर्मचारीमाथि कारबाही सुरु गरेको छ । पहिलो चरणमा खटाइएका, तर काममा नगएकाहरूको हाजिर खातामा रातो लगाउन सुरु भएको हो । साथै, ती कर्मचारीको हाजिर पनि बन्द गरिएको छ । हाजिरीमा रातो लगाइएका कर्मचारीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म परेका छन् । मन्त्रालयका अनुसार...

२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्से : एकैदिन लगानीकर्ताले गुमाए ६० अर्ब ७९ करोड

मुना, प्रत्येक/नयाँ पत्रिका, काठमाडौं, १३ चैत - लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय...

प्रदेश २ : सरकारसँग तीन वर्षको खर्च माग्दै प्रदेश सभा

हदिश खुद्दार, जनकपुरधाम, १३ चैत - पहिलो चरणमा एक वर्षको अनुमानित २० करोड ८१ लाख ६० हजार माग्ने तयारी प्रदेश सभा सचिवालयले आगामी तीन वर्षको अनुमानित खर्च प्रदेश सरकारसँग माग्ने तयारी थालेको छ । सचिवालयले प्रदेश सभा सदस्यहरूको तलब, बैठक भत्ता, घरभाडा र अन्य सेवासुविधाका लागि बजेट माग्ने तयारी गरेको हो । प्रदेश सरकारले नै सचिवालयलाई...

एकीकृत पार्टीमा १० तहका कमिटी

शुरोजंग पाण्डे , काठमाडौं, १३ चैत - तीन दिनभित्र एकता संयोजन समितिमा प्रतिवेदन बुझाउने कार्यदलको तयारी एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत...

कांग्रेस बैठकमा पक्ष–विपक्षको बहस जारी

रमेश सापकोटा/नयाँ पत्रिका, काठमाडौं, १३ चैत - कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् । सोमबारको बैठकमा डा. शेखर कोइराला र डा. डिला संग्रौलाले लिखित रूपमा...

राष्ट्रपतिले बिहीबार संघीय संसद्लाई सम्बोधन गर्ने

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, १३ चैत - राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्ने भएकी छिन् । संघीय संसद्को पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समय तय गरिएको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले १५ चैत अपराह्न ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने बताए । राष्ट्रपतिले सम्बोधन गर्ने मिति...

प्रदेश ७ : बजेट तयारी प्राथमिकता क्षेत्रबारे सुझाब लिँदै अर्थमन्त्री

तेजराज भट्ट , धनगढी, १२ चैत - प्रदेश ७ सरकारले ल्याउने पहिलो बजेटका लागि तयारी थालिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेटका प्राथमिकता क्षेत्र र नीति तथा कार्यक्रमका विषयमा सरोकारवालासँग छलफल सुरु गरेका छन् । आइतबार आर्थिक मामिलामन्त्री बोहराले बजेट निर्माणबारे अर्थविद्, लगानीकर्ता, व्यवसायी, राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरे । जनताले तत्काल...

जनकपुरको सडक विस्तार र नाला व्यवस्थापन

हदिश खुद्दार , जनकपुरधाम, १२ चैत - तीन वर्षको प्रयासपछि यसरी भत्काइए घर प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई व्यवस्थित बनाउने अभियान सुरु गरिएको छ । सडक विस्तार तथा नाला व्यवस्थापनअन्तर्गत सडक आसपासका घर–टहरा भत्काउने काम थालिएको छ । दक्षिण एसियाली विकास बैंकको ऋण सहयोगमा बजार क्षेत्रका सडक विस्तार र नाला व्यवस्थापनको कार्य अगाडि बढाइएको हो ।...