logo

bar

कभर स्टोरी

उपत्यकाको सडक विस्तार ठप्प

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - अदालतको आदेशदेखि सरकारी निकायबीचको समन्वय अभावमा सडक विस्तार कार्य प्रभावित चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् ।...

प्रधानन्यायाधीश पराजुलीलाई जेल हाल्नुपर्छ : डा. केसी

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’ भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ?...

पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने डा. केसीको चेतावनी

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - ‘मर्न तयार व्यक्तिलाई एक वर्ष जेल सजायले असर गर्दैन’ प्रा.डा. गोविन्द केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सरकारसँग भएको पाँचबुँदे सहमतिपछि छैटौँ दिन अनशन तोडेका केसीले पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । शुक्रबार मध्यरातमा सरकारसँग पाँचबुँदे...

प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

याेगेश ढकाल/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग...

वाम गठबन्धनसँग अवसर र चुनौती दुवै छन् – प्रचण्ड

वीरेन्द्र अाेली, काठमाडाैँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनसँग अहिले अवसर र चुनौती दुवै रहेको बताएका छन् । देशभक्त गणतान्त्रिक मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमा प्रचण्डले यस्तो बताएका हुन् । उनले वामगठबन्धनको सरकार बनेपछि देशमा स्थायित्व, विकास र सुशासन कायम गर्ने पनि बताए । देश सही ट्र्याकमा आयो देशले थुप्रै प्रकारका समस्या...

श्रीमतीकै अगाडि कर्ण दासलार्इ युवतीले किस गरेपछि…

महेश तिमल्सिना, काठमाडाैं - कर्ण दास संगीतप्रेमीहरूको मनमा बस्न सफल गायक हुन् । ०५४ मा उनले पहिलोपटक ‘जिन्दगीको के भरोसा’ गीत गाएका थिए । जुन गीत अहिलेसम्म पनि हिट छ । त्यस्तै उनले गाएका ‘फर्की आऊ शान्ति तिमी’, ‘तिम्रो मेरो सम्बन्ध’लगायतका थुप्रै गीत चर्चामा छन् । गीतको चर्चाका साथै गायक दासका फ्यान पनि त्यत्तिकै...

पहिलो पटक ग्रेडिङमा कक्षा ११ को नतिजा सार्वजनिक (नतिजासहित)

भवानीश्वर गाैतम, काठमाडाैँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । सनिवार साँझ बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोडका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरेको बताए । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन...

केटी जिस्क्याउन आउनेलाई लखेट्थ्यौं

नयाँ पत्रिका , काठमाडाैं - विजय लामा नेपाल एयरलायन्सका सिनियर क्याप्टेन हुन् । उनको परिचय विमानचालकमा मात्र सीमित छैन । उनको अभिनय, कला, वाक्पटुतामा पनि निकै लोभलाग्दो छ । तिनै लामाको विद्यार्थी जीवन कस्तो रह्यो त ? उनले आफ्नो विद्यार्थी जीवनबारे गज्जबका महेश तिमल्सिनालाई यसरी बताए  : दार्जिलिङबाट एसएलसीसरहको शिक्षा हासिल गरेँ मेरो विद्यार्थी जीवनको...

‘फ्यामिली गेट’ बाट स्टेडियम पुग्दा…[फोटोफिचर]

एजेन्सी , काठमाडौं, २९ पुस - साउदी महिलाले ‘फ्यामिली गेट’ बाट फुटबल स्टेडियमभित्र प्रवेश गरी ‘फ्यामिली सेक्सन’मा बसेर म्याचको आनन्द उठाउँदै गरेको क्षण साउदी अरबका लागि एउटा ऐतिहासिक अवसर हो । साउदी महिलाको नयाँ इतिहास साउदी अरबमा शुक्रबार इतिहासमै पहिलोपटक महिलाले दर्शक दिर्घामा बसेर फुटबल खेलकाे  अवलोकन गरेका छन् । जेद्दाको एउटा स्टेडियममा फुटबल प्रतियोगिता हेर्नका...

यसरी भए राेडदेखि कराेडपतिसम्म…!

विश्वास खड्काथोकी , काठमाडौं - सफलता एकैपटक हात पर्दैन । पसिना बगाएर पैसा उमार्नेहरू मिहिनेती हुन्छन् । परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता हात पार्नेहरूका आ–आफ्नै कथा छन् । जुन अरूका लागि पनि प्रेरणा बनिरहेका हुन्छन् । गज्जबको यस अंकमा त्यस्तै परिश्रमीहरूको सफलताका कथा समेटिएको छ । जसले, कुनै दिन सडकपेटीमा श्रम बेच्थे र...

अबकाे नेपाल : सम्भावना र कार्यदिशा

नयाँ पत्रिका , काठमाडाैं - तथ्यांक विभागको ०७० मा सार्वजनिक एक अध्ययनअनुसार करिब ५४ हजार घरपरिवारको ६१ लाखभन्दा बढी व्यक्ति निरपेक्ष गरिबीको रेखामुनि छन् । नेपाली परिप्रेक्ष्यमा दोस्रो विश्वयुद्धपछि आएको विश्वव्यापीकरण धारणा र शीतयुद्धपछिको राजीतिक, आर्थिक संरचना र सामाजिक परिवर्तनले ल्याएका नीतिहरूले गरिबीलाई परिवर्तनतर्फ लगेको देखिन्छ । विश्वव्यापीकरणको प्रभाव अध्ययन गर्दा सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक, आर्थिक...

चुनावको बेला बिष्फोटमा खुट्टा गुमाएकी राई परिवारको बिचल्ली

अशोक पहाडी, रौतहट, २९ पुस - निर्वाचनको क्रममा गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका वडा नम्बर-५ मा बम बिष्फोट हुँदा सरिता राई र उनका छोरा जैविक राईसहित एक दर्जन घाइते भएका थिए । उपचार पछि अन्य घाईते घर फर्किसके तर दैनिक ज्याला मजदुरी गरेर खाने राई परिवारको भने अहिले बिचल्ली भएको छ । सरिता र...

पाँचबुँदे सहमतिसँगै डा. गोविन्द केसीले अनसन तोडे

नयाँ पत्रिका , काठमाडौं - सरकारसँग शुक्रबार मध्यराति भएको पाँचबुँदे सहमतिसँगै शनिबार बिहान डा.गोविन्द केसीले अनसन तोडेका छन् । [caption id="attachment_14712" align="alignnone" width="1700"] तस्बिरः कृष्ण पाैड्याल/नयाँ पत्रिका[/caption] त्रिभुवन शिक्षण अस्पताल भित्रै अनसनमा रहेका डा. केसीले नथुनिया मोचीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् । सिरहाका ४५ वर्षीय मोची त्रिवि अस्पताल अगाडि विगत एक दशकदेखि जुत्ता...

कथा : म अमेरिका आउँदिनँ एमी

ईश्वर अर्याल, दुबई - ‘एमी मुगुटी’ एउटी हँसिली र फरासिली साथी थिई फेसबुकमा । उसको पुरानो घर हरारे । पछि साउथ अफ्रिका हुँदै अमेरिका पुगेकी थिई । रोबर्ट मुगाबेको शासनकालमा जिम्बाबेको अर्थतन्त्र कसरी ध्वस्त भयो भन्ने कुराको वर्णन ऊबाहेक सायदै कसैले गर्न सक्थ्यो मलाई । एकपटक बोलेपछि रोकिने नामै लिन्न । पहिला पहिला व्हाट्सएपमा...

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

नयाँ पत्रिका, काठमाडौं, २९ पुस - सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो । पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या...

छिन्ताङमा मारिएकालाई ३७ वर्षपछि सहिद घोषणा

नयाँ पत्रिका, काठमाडौं, २९ पुस - सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो । पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या...

वाम गठबन्धनका उम्मेदवार छान्न चारबुँदे मापदण्ड

शुरोजंग पाण्डे/नयाँ पत्रिका, काठमाडौं, २९ पुस - राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार बनाइने एमाले र माओवादीले राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार टुंगो लगाउन चारबुँदे मापदण्ड बनाएका छन् । त्यसकै आधारमा छलफल गरेर साझा उम्मेदवार बनाइने उनीहरूले बताएका छन् । एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको दुई दलको कार्यदलको अनौपचारिक बैठकले...

मध्यरातमा डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, केसीले आज अनशन तोड्ने

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, २९ पुस - केसीले आज अनशन तोड्ने, सरकारले डिनमा डा. अग्रवाललाई पुनर्वहाली गर्ने सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । [caption id="attachment_14553" align="alignnone" width="1700"] सहमतिपत्रमा हस्ताक्षर गर्दै डा. गोविन्द केसी । साथमा स्वास्थमन्त्री दीपक बोहरा ।[/caption]  ...

गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, २९ पुस - सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन छन् । कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निक्र्योल नहुँदा अपार्टमेन्ट खाली छन् । मापदण्ड बनाउनेबारे सहरी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणबीच समन्वय...

सरकार र डा. गाेविन्द केसीबीच पाँचबुँदे सहमति, केसीले अनशन तोड्दै

अर्जुन अधिकारी, काठमाडौं, २८ पुस - सरकार र पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीबीच पाँचबुँदे सहमित भएकाे छ । सहमतिपछि डा. केसीले भोलि (शनिबार) अनशन तोड्ने भएका छन् । शिक्षामन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग त्रिवि शिक्षण अस्पतालमै डा. केसीले वार्ता गरेका थिए । वार्तामा सरकार र डा. केसीबीच पाँचबुँदे सहमति भएकाे हाे । मन्त्री बाेहाेरा नेतृत्वकाे सरकारी...

१९५० को सन्धि परिमार्जन गर्न भारत सहमत

पर्शुराम काफ्ले, काठमाडौं, २६ पुस, नयाँ पत्रिका - नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ । नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धीको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ । वैठकले साझा प्रतिवेदन लेखन शुरु गर्ने निर्णय गरेको छ भने...

हेटौंडाको शैक्षिक अवस्था : १३ प्रतिशतले दिएनन् वार्षीक परीक्षा !

सुदीप शिवाकोटी , मकवानपुर - हेटौंडाका सामुदायिक विद्यालयमा अध्ययनरत १३ प्रतिशत विद्यार्थी वार्षीक परीक्षा अनुपस्थित हुने गरेका छन् । जिल्ला शिक्षा कार्यालय मकवानपुरमा आयोजित ‘विद्यालयको स्तर सुधारमा हाम्रो भुमिका’ विषयक अन्तक्र्रियामा प्रस्तुत तथ्यांक अनुसार आधारभूत र मावि तहमा २२ हजार ३ सय जना विद्यार्थी अध्ययनरत थिए । अनुतिर्ण मध्ये ८२ प्रतिशतले कक्षा दो¥याएको र नगरस्तरिय...

एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार बन्ने ६ बुँदे मापदण्ड

नयाँ पत्रिका , काठमाडाैँ - एमालेले राष्ट्रिय सभा उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । कार्यबहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा पार्टी कार्यायल धुम्वाराहीमा बसेको बैठकले आगामी ५ माघभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटिलाई निर्देशन समेत दिएको छ । एमालेले विषयविज्ञ सामाजिक, सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका, भौगोलिक जातिय तथा लैङ्गिक सन्तुलन लगायतलाई आधार मानेर...

छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय

रासस , काठमाडाैँ - सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। पञ्चायती व्यवस्थाको विपक्षमा तथा प्रजातन्त्रको पक्षमा संलग्न...

मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय हुन सकेन

नयाँ पत्रिका , काठमाडाैँ, २८ पुस - शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले  प्रदेश प्रमुख र अस्थायी मुकामबारे कुनै निर्णय गर्न सकेन। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएपनि कुनै निर्णय गर्न नसकेको हो । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट निर्णय हुन नसकेपनि सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख...

दृष्टिविहीन ज्ञवालीको पिएचडी यात्रा

भवानीश्वर गौतम/नयाँ पत्रिका, काठमाडौं, २८ पुस - भवानीश्वर गौतम । पुस १६ गते, ललितपुरको पुल्चोक क्याम्पसको खेल मैदान । हजारौँ विद्यार्थी दीक्षित हुन लामबद्ध थिए । दीक्षान्त समारोहमा उपस्थित आठ हजारभन्दा बढी विद्यार्थीको भिडमा एक पात्र मेरो आँखामा ठोक्किए । केहीबेर कालो चस्मामा अल्झिएका मेरा आँखा, सेतो छडीसम्म ओर्लिए । हात समाएर सहारा बन्दै थिइन्, एउटी युवती...

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

नयाँ पत्रिका, काठमाडौं, २८ पुस - स्वेच्छिक अवकाशमा जानेले के पाउँछन् सुविधा ? सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवराम...

प्रदेश प्रमुख तोक्न ढिलासुस्ती गर्दै सरकार

पुष्प ढुंगाना/नयाँ पत्रिका, काठमाडौं, २८ पुस - गृहकार्य नपुगेको भन्दै प्रधानमन्त्री देउवा अझै परामर्शमा - सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने काममा ढिलाइ गर्दै गएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले दुवै विषयमा निर्णय गर्ने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख...

डा. गोविन्द केसी पक्षधरकाे चेतावनी ‘अबको आन्दोलन केपी ओलीविरुद्ध’

नयाँ पत्रिका, काठमाडौं, २८ पुस - एमाले माफियाको पार्टी भएको आरोप - चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी ओलीकेन्द्रित हुने बताएका छन् । बिहीबार माइतीघर मण्डलामा गरेको विरोध सभामा केसीसमर्थकले एमाले माफियाको पार्टी भएको आरोप लगाए । स्वास्थ्य उपचारका लागि थाइल्यान्ड प्रस्थान गर्ने क्रममा बुधबार ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

डा. गोविन्द केसीको अनशन जारी

नयाँ पत्रिका, काठमाडौं, २८ पुस - प्रमुख माग : प्रधानन्यायाधीशको राजीनामा र डिनमा डा. अग्रवालको पुनर्वहाली चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसीले अनशन जारी राखेका छन् । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउन आदेश दिई केसीलाई सामान्य तारेखमा रिहा गरेसँगै बिहीबार उनले अनशन तोड्ने अनुमान गरिएको थियो । तर, केसीले बिहीबार...

विनाविभागीय बनेको ८६ दिनपछि राजीनामा दिँदै माओवादी मन्त्री

वीरेन्द्र ओली/नयाँ पत्रिका, काठमाडौं, २८ पुस - माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए । माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले...

संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय

कृष्ण कट्टेल/नयाँ पत्रिका, काठमाडौं, २८ पुस - संविधानसभाको डकुमेन्ट्री बन्ने - संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको छ । विगतको अभ्यासअनुसार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै कार्यसञ्चालन नियमावली आवश्यक पर्ने, तल्लो र...