logo

bar

अर्थ

चेम्बरले अन्य संस्थासँग प्रतिशोध साँधेको होइन : राजेशकाजी

कृष्ण रिजाल, काठमाडौं, ३० पुस - नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संगठन नेपाल चेम्बर अफ कमर्सको ६७औँ स्थापना दिवस तथा साधारणसभा हालै सम्पन्न भएको छ । स्थापनाको साढे ६ दशकपछि चेम्बरले आफ्नो सांगठनिक संरचना बदल्दै संघीय ढाँचामा गएको छ । चेम्बरलाई ७७ वटै जिल्लामा समेत लैजाने प्रक्रिया सुरु गरिएको छ । साधारणसभाले राजेशकाजी श्रेष्ठलाई पुनः...

आर्थिक लोकप्रियतावादको पक्षमा

दानी रोद्रिक, - लोकप्रियतावादीहरूले राजनीतिक कार्यकारी व्यवस्थाको विरोध गर्दैै आएका छन् । ‘जनता’ भन्नाले व्यापक पक्षलाई बुझाउने हुँदा ‘लोकप्रिय’ बन्ने इच्छाशक्ति निरुत्साहित गर्न सक्ने भएकाले जनताजस्तो व्यापक पक्षमा पनि केही सीमिततासहितको शक्तिको अभ्यास उनीहरूले गर्दै आइरहेका छन् । विशेषगरी यस्तो सीमितताले सीमान्तकृत र विदेशी (दक्षिणपन्थी लोकप्रियतावादी) अथवा वित्तीय क्षेत्रका धनाढ्य (वामपन्थी लोकप्रियतावादी)का विपक्षमा...

३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

गोपाल साउद/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - सञ्चालकद्वारा आफ्नै कर्मचारीविरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले कुनै धरौटी नलिई तथा विनातारेख छाडेको...

कसले लाभ पाए ट्रिकल डाउन अर्थतन्त्रबाट

नयाँ पत्रिका, काठमाडौं, ३० पुस - पुस्तक अंश: असमानताको पक्षमा वकालत गर्नेहरू धनी मानिसलाई धेरै पैसा दियो वा पैसा कमाउन दिने अवसर दियो भने सबैलाई फाइदा पुग्छ किनभने यसले आर्थिक वृद्धिलाई बढाउँछ भन्ने धारणा राख्छन् । यस किसिमको विचारलाई ट्रिकल डाउन अर्थशास्त्र भनिन्छ । यस किसिमको अर्थतन्त्रको लामो इतिहास छ, तर लामो समयदेखि यो बदनामसमेत छ...

विराटनगर–जोगबनी नाकाको समस्या सल्टिँदै

कृष्ण रिजाल/नयाँ पत्रिका, काठमाडौं, ३० पुस - मिरगन्ज पुल मर्मतले गति लियो, विराटनगरमा पनि डस्टी कार्गो आउने विगत ६ महिनादेखि प्रभावित भएको विराटनगर–जोगबनी नाका एक महिनाभित्रै पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ । भारतको जोगबनी नजिकै रहेको मिरगन्जको पुलमा गत साउन अन्तिममा बाढीले क्षति पुर्‍याएपछि विराटनगर–जोगबनी नाका प्रभावित भएको थियो । भारतले एक महिनाभित्रै पुलको मर्मत सकाउने...

वीरगन्जलाई राज्यले उपेक्षा गर्‍यो : व्यवसायी

नयाँ पत्रिका , वीरगन्ज, ३० पुस - वीरगन्जका उद्योगी व्यवसायीहरूले राज्यले वीरगन्जलाई सधैँ उपेक्षामा राखेको गुनासो गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४२औँ साधरणसभामा बोल्ने अधिकांश उद्योगी व्यवसायीले राज्यले वीरगन्जलाई दुहुनो गाई बनाएको आरोप लगाए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले मुलुकको सबैभन्दा बढी राजस्व बुझाउने क्षेत्र वीरगन्ज सधैँ याचक बन्नुपरेको बताए । उनले...

कामको प्रगति सन्तोषजनक देखिएको छ : मन्त्री बलायर

इन्दीप कोइराला/नयाँ पत्रिका, बारा, ३० पुस - भौतिक पूर्वाधारमन्त्रीद्वारा फास्ट ट्रयाक निरीक्षण भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । बाराको निजगढमा जोडिने सो दु्रतमार्गको कामको स्थलगत निरीक्षण गर्न नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाणसहित निजगढ आएका उनले फास्ट ट्रयाक निर्माण देशका लागि ठूलो चुनौती रहे पनि कार्यप्रगति हेर्दा...

निसानको टेरानो एसयुभी कार आउँदै

अजित अधिकारी/नयाँ पत्रिका, काठमाडौं, २९ पुस - नेपाली बजारमा स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेग्मेन्टको थप अर्को कार प्रवेश हुन लागेको छ । सारडा ग्रुपले निसानको टेरानो कार आइतबार सार्वजनिक गर्न लागेको हो । अहिले एसयुभी सेग्मेन्टका कारको बजार सुदृढ बन्दै गएको छ । प्रिमियम ह्याचब्याककै मूल्यमा लक्जरी र सेफ्टी फिचर भएको एसयुभी पाइन थालेपछि उपभोक्ताले प्रयोग बढाएका...

जाउलाखेल मैदानमा आज एनसेल मेला

नयाँ पत्रिका, काठमाडौं, २९ पुस - मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक तथा शुभचिन्तकसँग थप नजिक भई खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा फोरजीको अनुभव प्रदान गर्न आज शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा ‘एनसेल मेला २०७४’ आयोजना गर्दै छ । विराटनगर र पोखरामा सम्पन्न भइसकेको मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो ।...

यसकारण चाहिन्छ संघीय संरचनामा सहरी विकास मन्त्रालय

दीपेन्द्रनाथ शर्मा, काठमाडौं, २९ पुस - देश संघीय संरचनाअनुसारको अभ्यासको क्रममा रहेको छ । देश संघीय शासन प्रणालीमा जाँदा केन्द्रमा धेरै मन्त्रालय नचाहिने भन्दै संख्या घटाएर विभिन्न अध्ययन समितिहरूले आवश्यक हुने मन्त्रालयको सिफारिस पनि गरिसकेका छन् । तर, अझै पनि केन्द्र र प्रदेशमा कुन–कुन र कति मन्त्रालय रहने टुंगो लागिसकेको छैन । अहिले विभिन्न मञ्चमा पनि...

अस्थिर बजार र कठोर राजनीति

केनेथ रोगोफ, - सन् २०१७ मा विश्वको समग्र आर्थिक वृद्धिदर बढेको छ भने सन् २०१८ मा पनि विश्व अर्थतन्त्र अझ सबल हुने अनुमान गरिएको छ । यसका साथै लोकप्रियतावादी राजनीतिक शक्ति र उनीहरूको दबाबले स्थायी प्रकृतिका प्रजातान्त्रिक संस्थाप्रति आँच पुर्‍याउने काम गरेकाले दीर्घकालीन आर्थिक वृद्धिलाई भने प्रोत्साहन गरेको पाइँदैन । राजनीतिक अस्थिरताका समाचार...

व्यावसायिक रूपमै भित्रियो चिनियाँ इन्टरनेट

गोपाल साउद/नयाँ पत्रिका , काठमाडौं, २९ पुस - इन्टरनेटमा भारतीय एकाधिकार हट्यो, शुल्क पनि घट्ने चीनको बाटो भएर नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथले पहिलोपटक व्यावसायिक प्रवेश पाएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक जोडिएको एक वर्षपश्चात् शुक्रबारदेखि व्यावसायिक सञ्चालनमा आएको हो । यससँगै नेपाल चीनको बाटो भएर विश्व इन्टरनेट बजारसँग जोडिएको छ । यसअघि...

चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा

नयाँ पत्रिका , काठमाडौं, २९ पुस - दार्चुला जिल्लामा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । निर्माण सुरु भएको १० वर्षपछि शुक्रबार चमेलियाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको हो । दुईवटामध्ये एउटा युनिटबाट उत्पादित विद्युत् प्रसारणलाइनमा जोडिएको ऊर्जासचिव अनुपकुमार उपाध्यायले जानकारी दिए । परीक्षण उत्पादनमा रहेको यो आयोजनावाट ३० मेगावाट विद्युत् उत्पादन हुन्छ...

कर छल्ने र बक्यौता राख्नेलाई कारबाहीको तयारी

नयाँ पत्रिका , काठमाडौं, २९ पुस - ठूला करदाता कार्यालयले कर रकम बक्यौता राख्ने व्यवसायीहरूलाई कारबाही गर्ने भएको छ । लक्ष्यअनुसार कर संकलनमा आक्रामक बनेको ठूला करदाता कार्यालयले कर रकम बक्यौता राख्ने करदातालाई ताकेता गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्ने तयारी गरेको हो । ठूला करदाता कार्यालयले कर रकम बक्यौता राख्ने करदातालाई रकम दाखिला गर्न विभिन्न मितिमा...

संघीय संरचनामा नेपाल चेम्बर

नयाँ पत्रिका , काठमाडौं, २९ पुस - चौथोपटक नेपाल चेम्बरको नेतृत्वमा राजेशकाजी नेपाली निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संगठन नेपाल चेम्बर अफ कमर्सले आफ्नो संरचना परिवर्तन गरेको छ । स्थापनाको ६७औँ वर्षमा चेम्बरले आफ्नो सांगठनिक ढाँचा परिवर्तन गर्दै संघीय संरचनामा गएको हो । काठमाडौंमा बिहीबार सम्पन्न चेम्बरको ६७औैँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै आफ्नो...

१५ अर्ब लगानी रहेको डेरीलाई छुट्टै रूपमा प्रवद्र्धन गर्न आग्रह

नयाँ पत्रिका , काठमाडौं, २९ पुस - नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले डेरी उद्योगबाट लाभ लिन छुट्टै तरिकाले प्रवद्र्धन गर्नुपर्ने बताएकी छिन् । डेरी एसोसिएसनको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राणाले अब बन्ने स्थायी सरकारले डेरीको योगदानलाई मूल्यांकन गर्दै प्रवद्र्धन गर्न आग्रह गरेकी हुन् । डेरी क्षेत्रमा उद्योगीले करिब १५ अर्ब रुपैयाँ लगानी गरेका छन्...

शिखर सुजको ‘विन्टर सेल मेला’मा आकर्षण बढ्दो

नयाँ पत्रिका, काठमाडौं, २८ पुस - स्वदेशी फुटवेयर ब्रान्ड शिखर सुजले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन गरिरहेको ‘विन्टर सेल मेला’ मा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दिनहुँ उपभोक्ताको भीड बाक्लिन थालेको छ । फ्याक्ट्री मूल्यमा शिखरका जुत्ता, चप्पल बिक्रीमा राखिएकाले खरिद गर्ने उपभोक्ताको भीड अत्यधिक बढेको मेला आयोजकले जनाएका छन् । शिखर सुजका संचालक रामकृष्ण प्रसाईले मेलामा...

नाट्टाको नेतृत्व चयनका लागि बढेको सरगर्मी

नयाँ पत्रिका, काठमाडौं, २८ पुस - नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५१औँ वार्षिक साधारणसभा शुक्रबार राजधानीमा आयोजना गरिएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गर्ने भएकाले पर्यटन व्यवसायीबीच सरगर्मी बढेको छ । नेपालमा होटेल संघ नेपाल (हान) र नाट्टाले स्वर्ण महोत्सव मनाएका छन् । ५० वर्षभन्दा लामो इतिहास बोकेको यो संगठनको नेतृत्वका...

अर्को आर्थिक मन्दी सामनाको तयारी गर्ने कि?

ब्यारी इचेनग्रिन, - टिनको छानो चुहिन्छ कि चुहिँदैन भनेर परीक्षण गर्न घमाइलो दिन नै सबैभन्दा उत्तम हुन्छ । आर्थिक नीति–निर्माताका लागि पनि घमाइलो दिन आइसकेको छ । विशेष गरी उच्च दरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका अर्थशास्त्रीले अर्को आर्थिक मन्दी सामना गर्ने तयारी पुगेको छ कि छैन भनेर परीक्षण गर्ने सबैभन्दा उत्तम घडी...

फोरजी नेटवर्क विस्तारमा २५ अर्ब रुपैयाँ खर्च गर्दै टेलिकम

गोपाल साउद/नयाँ पत्रिका, काठमाडौं, २८ पुस - पूर्वाधार विस्तारका क्रममा ६ सय ४० वटा नयाँ टावर थप गर्ने सरकारी स्वामित्वको नेपाल टेलिकमले दूरसञ्चार पूर्वाधार विस्तारमा करिब २५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । कम्पनीले हालसम्मकै सबैभन्दा ठूलो लगानी चौथो पुस्ताको मोबाइल प्रविधि (फोरजी) तथा एलटिई नेटवर्क विस्तार गर्ने भएको हो । टेलिकमले कात्तिकमा एलटिई तथा फोरजी...

४५ ग्यास उद्योगद्वारा गुणस्तर चिह्नका लागि आवेदन

अजित अधिकारी/नयाँ पत्रिका, काठमाडौं, २८ पुस - गुणस्तर ऐनले तोकेअनुसार सिलिन्डर नभएको पाइए कारबाही ग्यास उद्योगको पूर्वाधार सुदृढीकरण गर्न गुणस्तर तथा नापतौल विभागले निर्देशन दिएपछि देशभरका ४५ उद्योगले गुणस्तर प्रमाण चिह्न (एनएस) लिन आवेदन दिएका छन् । थप १० उद्योगले आइतबारसम्म एनएसका लागि विभागमा आवेदन दिने बताएका छन् । २० पुसमा विभागले सबै उद्योगलाई तोकिएको मापदण्ड पूरा...

नाफा कमाउन जथाभावी आयात : उपराष्ट्रपति

नयाँ पत्रिका , काठमाडौं, २८ पुस - ‘बढ्दो आयात र चुलिँदो व्यापारघाटा समृद्धिको चुनौती’ उपराष्ट्रपति नन्दबहादुर पुनले जथाभावी आयात हुँदा नेपालको परनिर्भरता बढ्दै गएको बताएका छन् । उत्पादन छाडेर विदेशी वस्तुमा आँखा गाड्दा अर्थतन्त्र आयातमुखी बन्दै गएको भन्दै उनले परनिर्भरता बढाएको बताएका हुन् । काठमाडौंमा बिहीबार आयोजित चेम्बर दिवस २०७४ तथा नेपाल चेम्बर अफ कमर्सको ६७औँ साधारणसभाको...

नेपाल पावर इन्भेस्टमेन्ट समिट आयोजना हुने

उमेश पौडेल/नयाँ पत्रिका, काठमाडौं, २८ पुस - १० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन र २० खर्ब लगानी गर्ने कम्पनी भित्र्याउने लक्ष्य नेपालमा १० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल पावर इन्भेस्टमेन्ट समिट हुने भएको छ । माघ १३ देखि १५ गतेसम्म ऊर्जा विकास परिषद् (इडिसी)ले आयोजना गर्ने समिटमा ऊर्जा क्षेत्रका विश्वमा प्रतिष्ठित...

अलैँचीको मूल्य बढेपछि व्यावसायीलाई राहत

शान्ता कमली , लमजुङ २७ पुस - अलैँचीको मुल्य घटिरहेका बेला निराश बनेका लमजुङका अलैँची व्यावसायी मुल्य बढेपछि केही राहत महसुस गरेका छन् । अलैँची उत्पादनमा वृद्धि भएपनि मुल्य वृद्धि नहुँदा लमजुङका अलैँची व्यावसायी चिन्तित बनेका थिए । मुल्य बढेपछि ब्यापारीहरुले कृषकको घरमै गएर अलैची खरिद गर्न थालेका छन् । बजारमा ल्याउँदा खरिद गर्न नपाइने भएकाले घरमा...

बजारमा माघीको चहलपहल [फोटोफिचर]

जनार्जन खत्री , सर्लाही, २७ पुस - सर्लाहीको स्थानीय बजारहरुमा माघे सक्रान्तिका लागि आवश्यक पर्ने सरसामान किन्नेको चहल पहल बढेको छ । संक्रान्ति नजिकिएसँगै जिल्लाका लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, बागमती, मलंगवा, बयलवास, हरिपुर जस्ता मूख्य बजार र ग्रामीण भेगका हाट बजारमा सरसामान किन्नेको भीडभाड बढेको हो । माघे सक्रान्ति आउन तीन दिन बाँकी रहँदा बजारमा तिल, सख्खर,...

चेक बाउन्सको आरोपमा तेज एण्ड करण इन्टरप्राइजेजका मालिक पक्राउ

नयाँ पत्रिका, काठमाडौं, २७ पुस - चेक बाउन्सको अभियोगमा तेज एण्ड करण इन्टरप्राइजेजका प्रमुख तेजकरण जैन आज पक्राउ परेका छन् । उनलाई २० लाख रुपियाँको चेक बाउन्स भएको मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । वृत्तका डीएसपी प्रदीप बहादुर क्षेत्रीले भने, ‘२० लाख रुपियाँको चेक चारपटक बाउन्स भएको एउटा र ठगी गरेका मुद्दा...

ऊर्जासँग सम्बन्धित सबै निकाय गाभ्नुपर्छ

नयाँ पत्रिका, काठमाडौं, २७ पुस - त्रिभुवन विश्वविद्यालयमा विगत ४० वर्षदेखि अध्यापनरत अमृतमान नकर्मी पुल्चोक इन्जिनियरिङ क्याम्पसको ऊर्जा अध्ययन केन्द्रका प्रमुख हुन् । दिगो ऊर्जाका विषयमा केन्द्रित रहेर उनले विभिन्न नीति, नियम, ऊर्जा सुरक्षा, वातावरणलगायतका क्षेत्रमा अनुसन्धान गरेका छन् । ऊर्जा क्षेत्रमा सार्वजनिक नीतिका विषयमा विद्यावारिधि गरेका नकर्मीले नेपालमा ऊर्जाको अवस्था विकास र सरकारले अख्तियार गरेका...

चिनियाँ सफ्टपावरप्रति नेपालको आकर्षण

सारा झेङ, काठमाडाैं - काठमाडौंको पश्चिमी क्षेत्रको एक विद्यालयका बालबालिकाले आफूहरूले चिनियाँ भाषाका केही शब्द मात्र सिकेको धारणा राखे । चिनियाँ सफ्टपावर विस्तार गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत शिक्षिका लिली जुओले पढाएको पाठप्रति विद्यार्थीले खासै चाख दिएका थिएनन् । चिनियाँ सफ्टपावर विस्तार गर्न नेपाल तथा अन्य राष्ट्रमा यस्ता खाले कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।...

स्थानीय तहमा गएका आयोजनाको भुक्तानीमा समस्या

जीवन बस्नेत/नयाँ पत्रिका , काठमाडौं, २७ पुस - साढे १५ अर्ब भुक्तानी नपाएको व्यवसायीको गुनासो संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा हस्तान्तरण गरिएका आयोजनाको भुक्तानीमा समस्या सिर्जना भएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत केन्द्रको दायित्वमा पर्ने आयोजनामा बजेट नछुट्याई प्रदेश र स्थानीय तहलाई दिने भनिए पनि हस्तान्तरण भने हुन सकेको छैन । यस्तो अवस्थामा ठेक्का लागिसकेका र काम भइरहेका...

नेपालको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत : विश्वबैंक

जनार्दन बराल/नयाँ पत्रिका, काठमाडौं, २७ पुस - गत जुनभन्दा करिब १ प्रतिशत बिन्दुले घटायो विश्वबैंकले प्रक्षेपण सरकारले लक्ष्यअनुसार साढे ७ प्रतिशतको आर्थिक वृद्धि हुने बताइरहँदा विश्वबैंकले भने नेपालको वृद्धिदर कमजोर हुने प्रक्षेपण गरेको छ । विश्वबैंकले मंगलबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य २०१८ ले चालू आर्थिक वर्ष २०७४/०७५ (सन् २०१८)मा नेपालले जम्मा ४ दशमलव ६ प्रतिशतको मात्रै...

आयल निगमले ४८औँ वार्षिकोत्सव मनायो

नयाँ पत्रिका, काठमाडौं, २७ पुस - निगमलाई उपभोक्तामुखी हुन आपूर्तिमन्त्रीको निर्देशन आपूर्तिमन्त्री जयन्त चन्दले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । नेपाल आयल निगमको ४८औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेको प्रमुख प्राथमिकता भनेको पेट्रोलियम पदार्थको भण्डारण वृद्धि गरिनु हो ।’ इन्धनको माग दिनहुँ वृद्धि भइरहेकाले...

तोडिँदै भारतीय एकाधिकार : चीनतर्फको पनि इन्टरनेट नेपालमा

कृष्ण रिजाल/नयाँ पत्रिका, काठमाडौं, २७ पुस - नेपाल–चीन क्रसबोर्डर अप्टिकल फाइबर जोडियो, शुक्रबारदेखि सञ्चालनमा आउने - नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि...