logo

bar

स्वास्थ्य र जीवनशैली

जाडोमा उच्च रक्तचाप, उच्च जोखिम

नयाँ पत्रिका , काठमाडौं - जाडोमै किन बढी जोखिम ? विश्वको जनसंख्याको करिब एकचौथाइभन्दा बढी वयस्क मानिस नै उच्च रक्तचापबाट ग्रसित छन् । सबैभन्दा बढी ७०–८० वर्ष उमेर समूहका मानिसमा उच्च रक्तचापको जोखिम हुन्छ । विभिन्न अनुसन्धानले भनेका छन् कि ११ डिग्री सेल्सियसको वातावरणमा ५ मिनेट रहँदा रक्तचापमा उल्लेख्य परिवर्तन आउँछ र उच्च रक्तचाप, मुटु...

गर्भावस्थामा पारासिटामोल

नयाँ पत्रिका , काठमाडौं - स्कटल्यान्डमा भएको एक अनुसन्धानले देखाएको छ कि गर्भवती महिलाका लागि सिटामोलको प्रयोग निकै हानिकारक छ । स्कटल्यान्डको एडिनवर्ग विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार गर्भवती महिलाले सिटामोलको प्रयोग गर्नु हुँदैन । यस्ता महिलाले सिटामोलको प्रयोग गर्दा जन्मने बच्चाको प्रजनन क्षमतामा भारी असर पर्छ । यदि पेटको शिशु छोरी छ भने उसलाई अझ...

रिसले निम्त्याउँछ रोग

नयाँ पत्रिका , काठमाडौं - रिसले निम्त्याउँछ रोग – रिस एक प्रकारको भावनात्मक संवेग हो । रिस यस्तो ऊर्जा हो कि जसले सामान्यदेखि शक्तिशाली रूप लिने सामथ्र्य राख्छ । तर, रिस सधैँ नकारात्मक मात्र हुन्छ भन्नेचाहिँ होइन । कहिलेकाहीँ यसले प्रतिस्पर्धीसँग सामाना गर्न पनि सिकाउँछ । यद्यपि, रिसलाई सूक्ष्म ढंगले हेर्ने हो भने यो मानिसमा...

यसकारण जन्मन्छ समयअगावै बच्चा

नयाँ पत्रिका , काठमाडौं - आमाका कारण गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ । इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छ समयअगावै जन्मेमा... गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका...

जाडोमा सूर्यभेदी प्राणायाम

नयाँ पत्रिका , काठमाडौं - जाडोमा देखिने प्रमुख शारीरिक समस्या हुन्– जोर्नीको दुखाइ, घुँडाको पीडा, दम, रुघाखोकी, इन्फेक्सन, ज्वरो आदि । यस्ता प्रकृतिका सम्भावित समस्याबाट बच्न शारीरिक अभ्यासले ठूलो भूमिका खेल्छ । नियमित योग गर्नाले पनि यस्ता शारीरिक समस्याबाट छुटकारा मिल्छ । जाडोमा गरिने एउटा प्राणायाम हो, सूर्यभेदी । यसले शरीरलाई न्यानो राख्न मद्दत गर्नुका...

गाडी किन्नेलाई ११ टिप्स

नयाँ पत्रिका , काठमाडौं -   गाडी किन्नेलाई ११ टिप्स – मध्यम वर्गीय परिवारको वृद्धिसँगै नेपालमा गाडी खरिदको संख्या पनि अत्यधिक बढ्दो छ । कुनै समय विलासिताको रूपमा हेरिने गाडीलाई पछिल्लो एक दशकदेखि आवश्यकताको रूपमा लिन थालिएको छ । त्यसैले पनि हुनुपर्छ, विश्वमा चर्चित प्रायः गाडी कम्पनी नेपालमा भित्रिसकेका छन् । काठमाडौंमा बढ्दो प्रदूषणका कारण...

मेकअप लगाउन र हटाउन एक्सपर्टका टिप्स

नयाँ पत्रिका , काठमाडौं - मेकअप लगाउन र हटाउन एक्सपर्टका टिप्स – सुन्दर देखिन मेकअप जति जरुरी हुन्छ, त्यति नै जरुरी हुन्छ व्यस्थित ढंगले मेकअप हटाउन पनि । तर, कतिपय मेकअप हटाउन झन्झट मान्छन् । जसका कारण उनीहरूको छालामा समस्या देखिन थाल्छ । मेकअप नहटाउँदा छाला रुखो हुनुका साथै एलर्जीको समस्या पनि आउन सक्छ ।...

निद्रा लाग्दैन ? यसो गर्नुस्

नयाँ पत्रिका , काठमाडौं - निद्रा लाग्नका लागि तपाईंले आफ्नो विगतलाई सम्झन सक्नुहुन्छ । सुत्ने समय त्यस्ता पुराना दिनको याद गर्न सक्नुहुन्छ, जसले तपाईंलाई रोमाञ्चित बनाउँछ । बाल्यकालका घटनाहरू पनि सम्झन सक्नुहुन्छ । यसो गर्दा आफू स्वप्न दुनियाँमा सयर गरेजस्तो लाग्छ । जुन सुखद निद्राको कारक बन्न सक्छ । निद्रा नपर्नुको कारण असुविधाजनक ओछ्यान पनि...

मोटोपन नियन्त्रण गर्न के गर्ने ?

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - शरीर मोटो हुन दिनु, रोगलाई निम्ता गर्नु नै हो । मोटा व्यक्तिलाई मधुमेह र मुटुका रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसो त मोटोपनले सबैखाले रोगलाई निम्ता गरिरहेको हुन्छ । मोटो शरीर हेर्दा पनि खासै राम्रो देखिँदैन । त्यसो भए मोटोपन नियन्त्रण गर्न तथा घटाउन के गर्ने त ?...

यस्ता छन् सखर खाँदा हुने फाइदा

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - उखुको रस पकाएर जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ । यस्ता छन् सखरका फाइदा : -एक पाउ ज्वानो र एक पाउ सखरको धुलो मिसाएर औषधि तयार पार्नुहोस् । हरेक दिन बिहान–बेलुका...

सुक्खा अनुहारमा मेकअप

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - सुनीता विष्ट ब्युटिसियन जाडो मौसममा प्रायः सबैको अनुहारको छाला सुक्खा हुन्छ । गर्मीमा झैँ चिल्लो नहुने भएकाले जाडोमा सुक्खा छालामा केही फरक तरिकाले मेकअप गर्नुपर्ने हुन्छ । तपाईंको पनि छाला सुक्खा छ भने यसरी गर्नुहोस् मेकअप : -सुक्खा छालामा मेकअप गर्नुअघि सबैभन्दा पहिले क्लिन्जिङ मिल्कले राम्रोसँग सफा गर्नुहोस् । क्लिन्जिङ...

चिसो फाल्ने खसीको खुट्टाको सुप

नयाँ पत्रिका , काठमाडौं, २२ पुस - खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । राम्रोसँग बनाएर खाँदा यसले शरीरको चिसो फाल्छ । सुपको रूपमा त्यसै खाने चलन भए पनि यसलाई खानासँग समेत खान सकिन्छ । घरमै सजिलै बनाउन सकिने यो परिकार बूढाबूढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ : शम्भु कार्की मेन सेफ, पानस रेस्टुरेन्ट,...

हुम्लामा फैलिएको रुघाखोकी नियन्त्रण बाहिर जाने खतरा

नरजन तामाङ, हुम्ला २१, पुस - हुम्लामा फैलिएको रुघाखोकी नियन्त्रण बाहिर जान सक्ने सम्भावना रहेको छ । जिल्लाको विभिन्न ठाउँमा फैलिएको रुघाखोकी निदानको लागि खटिएको डाक्टर सहितको टोलीले यस्तो निष्कर्ष निकालेको हो । रुघाखोकीको कारणले सर्केगाड र ताँजाकोट गाउँपालिकामा ६ जनाको मृत्यु भर्इसकेकाे छ । सुख्खा मौसम र धुलो धुवाँको कारणले फैलिएको रुघाखोकीले सर्केगाड गाउँपालिकाको अधिकांश...

सहसचिवको स्वास्थ्य योजना

विश्वास खड्काथोकी, काठमाडौं, २१ मंसिर - नेपाल सरकारका सहसचिव डा. मानबहादुर विके अहिले गृह मन्त्रालय सिंहदरबारमा कार्यरत छन् । फुलब्राइट पोस्ट डक स्कलरसिपमा छनोट भई अमेरिकाको ब्रान्डाइज विश्वविद्यालयबाट अध्यापन र अनुसन्धान गरेर फर्किएका डा. विकेले केही समय क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा सह–प्रशासकको जिम्मेवारी वहन गरेका थिए । एउटा सहसचिवको स्वास्थ्य योजना के छ त ? डा....

जाडोमा बढी हुन्छ हृदयाघात

नयाँ पत्रिका , काठमाडौं, २१ पुस - कोलाहल, व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय हृदयाघातका रोगी अत्यधिक बढेका छन् । हृदयाघातका कारण मृत्यु हुनेको संख्या पनि निकै ठूलो छ । अझ जाडो मौसममा त हृदयाघातको सम्भावना अत्यधिक हुन्छ । यी कारण हुन्, जसले जाडोमा हृदयाघात गराउँछ : प्रा.डा. राजेन्द्र कोजू मुटुरोग विशेषज्ञ धुलिखेल अस्पताल जाडोमै...

अनुहार चम्किलो बनाउन

नयाँ पत्रिका , काठमाडौं, २१ पुस - अनुहार चम्किलो बनाउनका लागि निकै प्रयास गरिरहेका हुन्छन्, मानिसहरू । कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन् : -अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार...

ब्रेकफास्ट टेस्ट ओट्स ७ कर्नफ्लेक्स

नयाँ पत्रिका , काठमाडौं, २१ पुस - ब्रेकफास्टले मानिसको दिनभरको कार्यक्षमतालाई प्रभावित पार्छ । बिहान प्रयोग गर्ने ब्रेकफास्टले दिनभरिका लागि शक्ति पैदा गर्छ । त्यसका लागि ब्रेकफास्टको छनोटमा ध्यान दिन जरुरी हुन्छ । यदि तपाईं आफ्नो तौललाई कम गर्न चाहनुहुन्छ र ब्रेकफास्टबाट शक्ति पनि प्राप्त गर्ने इच्छा राख्नुहुन्छ भने कर्नफ्लेक्स र ओट्सको प्रयोग गर्न सक्नुहुन्छ । यसमा...

ड्राइभ गर्दा सचेत हुनुस् हड्डी खिइन्छ

नयाँ पत्रिका , काठमाडौं, २१ पुस - डा. साजु प्रधान हाडजोर्नी रोग विशेषज्ञ पछिल्लो समय काम र यात्रालाई सहज बनाउन प्रायः अत्यधिक प्रयोग हुने सवारी हो, मोटरसाइकल । सुविधाका लागि प्रयोग गरिने मोटरसाइकल कतिले लामो यात्रामा पनि लिएर जान्छन् । तर, लामो समय एउटै पोजिसनमा बसेर ड्राइभ गर्दा ढाड दुख्ने, लिगामेन्ट, नसा, हात, गोडामा समस्या हुने गर्छ...

जाडोमा सम्भव छ फेसनेबल देखिन

नयाँ पत्रिका , काठमाडौं, २१ पुस - जाडोमा फेसन मानिसका लागि निकै चुनौतीपूर्ण हुन्छ । पर्फेक्ट लुक्स देखिन त्यसअनुरूपको ड्रेस छनोट गर्न कैयौँलाई हम्मेहम्मे पर्छ । ड्रेसलाई लिएर जाडो मौसममा कतिपय मानिस आजित पनि भएका हुन्छन् । जाडोलाई लक्षित गरेर जेन नेक्स्टका फेसन डिजाइनर पद्मराज केशरीले पुरुषका फेसनेबल कपडाबारे बताएका छन् : जाडोमा न्यानोसँगै स्मार्ट लुक्सका लागि...

स्वस्थ रहन डब्लुएचओका १२ टिप्स

नयाँ पत्रिका, काठमाडौं, २० पुस - विश्वमा शारीरिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा देखिएको छ । खासमा कार्यव्यस्तता र प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । अहिलेको दुनियाँमा मानिस स्वस्थ रहनका लागि निकै सचेत हुन आवश्यक छ । यसै सन्दर्भमा अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरिका मानिसलाई स्वस्थ रहनका लागि १२ वटा टिप्स...

महिनावारी कुन उमेरमा कस्ता समस्या ?

नयाँ पत्रिका, काठमाडौं, २० पुस - भोला रिजाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिलामा नियमित हुने महिनावारी अर्थात् रजश्वला प्राकृतिक नियम हो । नियमित महिनावारी स्वस्थ शरीरको सूचक पनि हो । ११–१२ वर्षको उमेरदेखि महिलामा रजश्वला सुरु हुन्छ र यो क्रम ४०–४५ वर्षसम्म जारी रहन्छ । तर, यसबीचमा महिनावारी रोकिएमा भने स्वास्थ्य जाँच गराउन आवश्यक हुन्छ...

फेसन दुनियाँमा कलर ट्रेन्ड

नयाँ पत्रिका, काठमाडौं, २० पुस - प्रत्येक वर्षको डिसेम्बरमा पानाटोनी ‘कलर अफ द इयर’को घोषणा हुने गर्छ । र, अहिलेचाहिँ अल्ट्राभायोलेट कलर फेसनको एक नम्बर ट्रेन्डमा परेको छ । मेकअपमा तपाईंं फरक लुक्स खोजिरहनुभएको छ भने पर्पल र भायोलेट कलरको प्रयोग गर्न सक्नुहुन्छ । सन् २०१८ मा ट्रेन्ड कलरलाई यसरी पाँच तरिकाले प्रयोग गर्न सक्नुहुन्छ :...

जसले खानु हुँदैन तितेकरेला

नयाँ पत्रिका, काठमाडौं, २०पुस - करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन : गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो...

वीर र कान्ति बाल अस्पतालमा उडुसआतंक

अर्जुन अधिकारी, काठमाडौं, २० पुस - उडुस मार्दैमा बित्छ बिरामी र कुरुवाको रात – देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । उडुसको टोकाइबाट उपचारका लागि आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीसमेत हैरान भएका हुन् । पटक–पटक औषधि प्रयोग गरे पनि उडुस नमासिएको अस्पताल व्यवस्थापन पक्षले...

खतरा हुन सक्छ सिजरिङ डेलिभरी

नयाँ पत्रिका, काठमाडौं, १९ पुस - पछिल्ला केही वर्षदेखि शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम तीव्र रूपमा बढ्दो छ । खासमा यौनांगबाट बच्चा जन्माउँदा आमालाई पीडा हुने डरले शल्यक्रिया गरेको पाइन्छ । तर, यसरी बच्चा जन्माउँदा दीर्घकालीन रूपमा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ । तर, अत्यावश्यक अवस्थाबाहेक सामान्य डेलिभरीमै जोड दिनुपर्ने चिकित्सक सुझाउँछन् । यदि...

डिनरपछि के गर्ने के नगर्ने ?

नयाँ पत्रिका, काठमाडौं, १९ पुस - प्रायः मानिस बेलुकीको खानापछि शारीरिक श्रम गर्दैनन् । जसका कारण बेलुकीको खानामा विशेष ध्यान दिन जरुरी हुन्छ । सकेसम्म बेलुकीको खाना कम प्रोटिनयुक्त हुन अवश्यक छ । डिनरमा शरीरले पचाउन सक्ने खाना मात्र खानुपर्छ । नत्र विभिन्न रोग देखा पर्न सक्छ । - बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने गल्ती कहिल्यै...

कपाल फुल्यो ? नो टेन्सन

नयाँ पत्रिका, काठमाडौं, १९ पुस - आजभोलि अधिकांश मानिस तनावमा हुन्छन् । वातावरण पनि उस्तै प्रदूषित छ । जसका कारण युवा अवस्थामै कपाल फुल्ने समस्या हुन जान्छ । सेतो कपालले मानिसको पर्सनालिटीमा समेत असर पुर्‍याउँछ । मेलेनिन, भिटामिन बी–१२ को कमी, वंशाणुगत गुण, थाइराइडलगायतका समस्याले पनि मानिसको कपाल फुल्ने गर्छ । यसरी कपाल फुलेका मानिसले औषधि...

मुसाले हुन सक्छ क्यान्सर !

नयाँ पत्रिका, काठमाडौं, १९ पुस - मुसाले हुन सक्छ क्यान्सर ! – मुसा छालामा देखिने एक प्रकारको रोग हो । शरीरमा आउने मुसाले धेरैलाई सताएको पाइन्छ । शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जाने भएकाले पनि यसले धेरैलाई हैरान बनाएको हुन्छ । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता हुने गर्छन् । यसको समयमै उपचार...

यसरी हुन्छ निमोनिया

नयाँ पत्रिका , काठमाडौं, १८ पुस - डा. अरुणकुमार सिंह बालरोग विशेषज्ञ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान जाडो मौसमको सुरुवातसँगै बालबालिकामा अत्यधिक मात्रामा निमोनिया देखिन थाल्छ । निमोनियालाई धेरैले सामान्य रूपमा लिए पनि यसले बच्चाको मृत्यु नै पनि हुन सक्छ । त्यसैले यसबारे सचेत हुन जरुरी छ । के हो निमोनिया ? निमोनिया फोक्सोमा देखा पर्ने...

…अनि बच्चा संवेदनहीन

नयाँ पत्रिका , काठमाडौं, १८ पुस - डा. आदर्श त्रिपाठी साइक्याट्रिक्स बच्चाले के काम राम्रोसँग गर्न सक्छ ? उसको रुचि केमा छ ? यस्तो विषयमा चासो नलिई अभिभावक आफ्नो बच्चा पढाइमा टपर भएको देख्न चाहन्छन् । यदि पढाइमा कमजोर भएमा अत्यन्त दबाब पनि दिन्छन् । पढाइमा कमजोर भए अरू थुप्रै सुविधाबाट पनि वञ्चित गर्न थाल्छन् । यसो...

अनिद्रामा लुकेका अनेक रोग

नयाँ पत्रिका , काठमाडौं, १८ पुस - विपुला श्रेष्ठ- मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी यसरी अनिद्राको समाधान सुताइको समय निश्चित गर्नु राम्रो हुन्छ । कुनै दिन अबेरसम्म बस्ने र कुनै दिन अधिक सुत्ने पनि गर्नु हुँदैन । यदि लामो प्रयासपछि पनि निद्रा नलागेमा सजग हुनुपर्छ । निरन्तरको यस्तो प्रयासले मानसिक द्वन्द्व सिर्जना गर्नुका साथै तनाव...

घरमै पार्लर

नयाँ पत्रिका , काठमाडौं, १८ पुस - पार्टीको सिजनमा पार्लर निकै प्याक हुन्छन् । त्यसैले मेकअप गर्नकै लागि लामो समय पर्खनुपर्नेसमेत हुन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि घरमै पनि मेकअप गर्न सकिन्छ । घरमै फेसियल गर्नका लागि यस्ता सामग्री र विधि अपनाउन जरुरी हुन्छ : फेसियलका लागि सबैभन्दा पहिले फेसवास गर्नुपर्छ । जसका लागि कुनै...