logo

bar

स्वास्थ्य र जीवनशैली

कुशल खेलका लागि मनोवैज्ञानिक थेरापी

नयाँ पत्रिका, काठमाडाैँ, १३ वैशाख - खेल स्वास्थ्यसँग पनि जोडिएको विषय हो । खेललाई उत्कृष्ट शारीरिक व्यायामका रूपमा पनि लिने गरिन्छ । खेलमा लत बसाउन सकेमा नियमित व्यायाम पनि सँगै हुन्छ । अझ खेलमा सफल हुँदा त झन् त्यसप्रति आकर्षित हुन सकिन्छ । स्पोर्टस् साइकोलोजीबारे एक सामग्री : स्पोर्टस् साइकोलोजीबारे मनोवैज्ञानिक र शारीरिक कारणले खेलमा प्रत्यक्ष...

सौन्दर्यका लागि काँक्रो

नयाँ पत्रिका, काठमाडाैँ, १३ वैशाख - गर्मी मौसममा सौन्दर्यलाई बचाइराख्नु चुनौतीपूर्ण विषय हो । चर्को घामले छाला डढाउनेदेखि धुवाँ–धुलोले दिक्क बनाउनेसम्मका समस्या सामना गर्नुपर्ने हुन्छ । यस्तो मौसममा आफ्नो सौन्दर्य बचाइराख्न विभिन्न क्रिमको प्रयोग गरिन्छ । यद्यपि, काँक्राको प्रयोगले पनि सौन्दर्यलाई कायम राख्न सकिन्छ । यस्तो छ काँक्राको प्रयोग विधि : डार्क सर्कल आँखाले पनि हाम्रो...

तेल कसरी प्रयोग गर्ने

नयाँ पत्रिका, काठमाडाैँ, १३ वैशाख - तरकारीमा प्रयोगका लागि दैनिक रूपमा तेलको आवश्यकता पर्छ । स्वास्थ्यका लागि पनि सामान्यतया दैनिक १० प्रतिशत फ्याटको आवश्यकता हुन्छ । यद्यपि, तौल र उचाइअनुसार मानिसलाई फरक–फरक मात्रामा चिल्लो पदार्थ आवश्यक हुन्छ । कतिपय भिटामिन घुल्नका लागि स्वास्थ्यमा चिल्लो पदार्थको जरुरी हुन्छ । तर, हामीले खाने चिल्लो पदार्थ वा तेल स्वस्थ...

तौल सन्तुलनका ७ टिप्स

नयाँ पत्रिका, काठमाडाैँ, १३ वैशाख - हामीले अंगीकार गर्ने जीवनशैलीले तौल बढ्नु, घट्नु वा सन्तुलित हुनुमा ठूलो भूमिका निर्वाह गर्छ । यदि तौल बढेको छ भने स्वस्थ जीवनशैली अपनाई बिस्तारै मेन्टेन गर्दै लैजानुपर्छ । त्यसैले तौल घटाउनका लागि धैर्यको पनि आवश्यकता हुन्छ । यी हुन् तौल घटाउने टिप्स : १  तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुपर्छ...

कस्ता घर भूकम्पप्रतिरोधी ?

नयाँ पत्रिका, काठमाडौं, १२ वैशाख - नेपालमा भूकम्प गएको आज तीन वर्ष पुगेको छ । भूकम्पले नेपालीलाई आततायी बनाएको थियो । सरकारी तथ्यांक अनुसार १२ बैशाख २०७२ को भूकम्पमा परि ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । करिव ६ लाख ८ हजार भवन...

महिलामा महिनावारी समस्या

नयाँ पत्रिका, काठमाडौं, १२ वैशाख - महिनावारी महिलाको प्राकृतिक नियम हो । जोसुकै महिलालाई यसको गडबडी हुन सक्छ । सामान्यतया ११–१२ वर्षको उमेरबाट महिनावारी अर्थात् रजस्वला सुरु हुन्छ । र, यो क्रम ४०–४५ वर्षसम्म जारी रहन्छ । यी हुन् महिनावारी गडबडीका कारण : – खानपान, अव्यवस्थित जीवनशैलीका कारण पनि महिलामा महिनावारी गडबडी हुन सक्छ । कतिपय...

मुख गनाउँछ ?

नयाँ पत्रिका, काठमाडौं, १२ वैशाख - सुकमेललाई मुख गनाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ । खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ । ल्वाङलाई सर्दी...

एचआइभीका स्टेप

नयाँ पत्रिका, काठमाडौं, १२ वैशाख - कतिपयले एचआइभी संक्रमित र एड्सलाई एउटै ढंगले बुझेका हुन्छन् । तर, एचआइभी र एड्सका बीच निकै अन्तर छ । एचआइभी संक्रमणको अन्तिम रूपलाई एड्स भनिन्छ । र, यो प्राणघातक हुन्छ । एचआइभीका स्टेप र यसबाट बच्ने उपायबारे जानकारी राख्न जरुरी हुन्छ । एचआइभीबाट बच्नका लागि विशेषगरी एबिसीको नियम प्रचलित छ...

धौलागिरि अञ्चल अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु

नारायण रिजाल/नयाँ पत्रिका, बाग्लुङ, १२ वैशाख - धौलागिरि अञ्चल अस्पतालमा मिर्गौला रोगको निःशुल्क डायलासिस सेवा सुरु भएको छ । साबिकको धौलागिरि अञ्चलमै पहिलोपटक सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको हो । मिर्गौलाका बिरामीलाई निःशुल्क उपचार दिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले एक वर्षअघि नै अञ्चल अस्पतालमा दुईवटा उपकरण पठाएको थियो । उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा एक वर्षदेखि मेसिन...

राप्तीमा डायलासिस सेवा सुरु

भूपेन्द्र वली/नयाँ पत्रिका, दाङ, ११ वैशाख - दाङको तुल्सीपुरस्थित राप्ती अञ्चल अस्पतालमा मिर्गौलापीडितका लागि डायलासिस सेवा सुरु भएको छ । उपकरण आएको लामो समयपछि गत आइतबारदेखि सुरु भएको डायलासिस सेवा लिन बिरामीको भिड लागेको छ । सरकारले सबै अस्पतालमा मिर्गौला रोगीहरूका लागि निःशुल्क डाइलासिस सेवा दिने व्यवस्था गरेको छ । सेवा सुरु भएको पहिलो दिनमै ३५ मिर्गौला...

सपनामा डराउनुहुन्छ ? उपचार गर्नुस्

नयाँ पत्रिका, काठमाडाैँ, ११ वैशाख - कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, नियमित रूपमा डरलाग्दो सपना आउन थाल्यो भनेचाहिँ सजग हुन आवश्यक हुन्छ । यसलाई मानसिक रोगका रूपमा लिनुपर्छ । यस्तो भएमा उपचारको जरुरत पर्छ । हुन सक्छ नाइटमेयर डिसअर्डर सपनामा अनेक विषय देखिन्छन् । कहिलेकाहीँको सपना त यादसमेत हुँदैन । निद्राको अवस्थामा मस्तिष्कले...

छालाका लागि पानी

नयाँ पत्रिका, काठमाडाैँ, ११ वैशाख - पानी मानव स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीविना शरीरका कुनै पनि अंग बाँच्न सक्दैन । स्वस्थ जीवनका लागि दैनिक पर्याप्त मात्रामा पानी पिउन जरुरी हुन्छ । पानीले थुप्रै रोगबाट त बचाउँछ नै, छालाको समस्या पनि समाधान गर्छ । पानीले छालालाई चम्किलो राख्न मद्दत गर्छ । यसले अनुहारको चमक बढाउँछ ।...

आन्द्राको समस्या टाइफाइड

नयाँ पत्रिका, काठमाडाैँ, ११ वैशाख - टाइफाइडलाई आन्तरिक वा म्यादी ज्वरो भन्ने गरिन्छ । यो ज्वरो साल्मोनेला टाइफी प्रजातिका ब्याक्टेरियाको संक्रमणले आउने गर्छ । टाइफाइडको प्रमुख कारण भनेको साल्मोनेला टाइफी ब्याक्टेरिया हो । यो ब्याक्टेरिया मानिसको आन्द्रा तथा रगतमा बस्छ र बिस्तारै बढ्ने गर्छ । सामान्यतया रोगीको दिसाबाट प्रदूषित खाना तथा पानीका माध्यमबाट टाइफाइड सर्ने गर्दछ...

नाभीमा लगाउँदा अनुहारमा चमक !

नयाँ पत्रिका, काठमाडाैँ, १० वैशाख - गुलाबजललाई नाभीमा लगाएर छाडिदिनुहोस् । यस्तो गतिविधिले तपाईंको सौन्दर्यमा प्रभाव पार्छ । नाभीमा गुलाबजल लगाउँदा अनुहारको दाग र धब्बा बिस्तारै हट्दै जान्छ र मोस्चर पनि हुन्छ । त्यसका लागि दिनमा दुई वा तीनपटक लगाउन आवश्यक हुन्छ ।  त्यस्तै, नाभीमा घ्यूको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले पनि अनुहारमा चमक ल्याउने...

हाड दुखे के गर्ने ?

नयाँ पत्रिका, काठमाडाैँ, १० वैशाख - विभिन्न कारणले शरीर दुख्ने गर्छ । दुखाइ पनि फरक–फरक प्रकृतिका हुन्छन् । मानिसको शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो । यस्तो समस्याबाट धेरै मानिस आक्रान्त हुन्छन् । यस्तो दुखाइ लिगामेन्ट र मसल्सको भन्दा फरक हुन्छ । कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पनि पाइन्छ । तर, यसलाई सामान्य रूपमा...

गर्मीमा यसरी गर्नुस् आँखाको हेरचाह

नयाँ पत्रिका, काठमाडाैँ, १० वैशाख - आँखा मानव शरीरको संवेदनशील अंग हो । गर्मी मौसममा आँखाको अझ बढी ख्याल गर्न जरुरी हुन्छ । यस्तो मौसममा आँखासम्बन्धी एलर्जी, घामका किरणको असर, धुवाँ, धुलोका कारण अन्य पनि गम्भीर समस्या देखा पर्न सक्छन् । गर्मी मौसममा बढी देखा पर्ने समस्या भनेको आँखा पाक्ने, आँखामा सुक्खापन, संक्रमण आदि हुन् ।...

किन झर्छ कपाल ?

नयाँ पत्रिका, काठमाडाैं, १० वैशाख - कतिपयको कपाल वंशाणुगत गुणको कारणले झर्छ । तर, अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ । भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ । कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ...

गर्मीमा बालबालिकालाई जलवियोजन

नयाँ पत्रिका, काठमाडाैँ, १० वैशाख - गर्मी मौसमसँगै बालबालिका झाडापखालाको जोखिममा हुन्छन् । झाडापखालासँगै बालबालिकामा जलवियोजनको समस्या आएमा मृत्यु नै हुन सक्छ । त्यसैले झाडापखालाको उचित उपचार गर्न जरुरी हुन्छ । लगातारको झाडापखालाले बालबालिकाको शरीरमा आवश्यक पानीको मात्रा कम हुन्छ । जसका कारण अन्य रोग पनि लाग्न सक्छ । यसकारण बालबालिका झाडापखालाको जोखिममा हुन्छन् । बालबालिकामा...

सुगममा बस्न बढुवा अस्वीकार गर्दै डाक्टर

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठामाडौं, १० वैशाख - ४६ जना बढुवा हुनुपर्नेमा २० जनाको मात्रै निवेदन - राजधानीबाहिरका जिल्लामा गएर बिरामीको उपचार गर्नुपर्ने भएपछि चिकित्सकले बढुवा हुन इच्छा देखाएका छैनन् । सरकारले केही समयअघि नवौँ तहमा १४० जना कन्सल्टेन्ट डाक्टरको अभाव भएपछि पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसमध्ये ४६ जना आठौं तहबाट नवौँ तहमा बढुवा हुनुपर्ने...

किराले आँखामा टोक्दा सयौँ बिरामी

नयाँ पत्रिका, महोत्तरी, १० वैशाख÷ - महोत्तरीमा आँखाका बिरामी बढेका छन् । नाम नखुलेको किराले आँखामा टोकेको भन्दै उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढ्दै गएको हो । उक्त किराले आँखामा टोक्दा अध्यधिक पीडा हुने गरेको बिरामीहरूले बताए । किराले टोकेपछि आँखा रातो हुने, धेरै साँशु आउने, आँखा पाक्ने, आँखाको बाहिरी सतह कालो हुने गरेको छ...

यसकारण हुन्छ जलबिन्दु

, - यसकारण जलबिन्दु जलबिन्दुले आँखामा समस्या पार्छ । जलबिन्दु विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिने गर्छ । जलबिन्दुको समयमै उपचार नगराएको अवस्थामा दृष्टिविहीनकै समस्या हुन सक्छ । मधुमेह वा उच्च रक्तचापका बिरामी पनि यसको जोखिममा हुन्छन् । कतिपयलाई वंशानुगत कारणले पनि जलबिन्दुको समस्या हुने गर्छ । कहिलेकाहीँ आँखामा भएको जलबिन्दुबारे...

फिट रहन फिननेस

नयाँ पत्रिका, काठमाडौं, ९ बैशाख - फिट रहनका लागि धेरैले एक्सरसाइजको योजना बनाउँछन् । तर, कैयौँका योजना असफल पनि हुन्छ । अल्छीपन वा अन्य व्यस्तताका कारण पनि यस्तो हुन सक्छ । यद्यपि, फिट रहन मात्र नभई स्वस्थ रहनका लागि पनि शारीरिक व्यायामको जरुरत पर्छ । त्यसैले एक्सरसाइज गर्नुअघि यस्ता कुरामा ध्यान दिन जरुरी हुन्छ : फिट...

झापामा एक वर्षमा ५४३ लाई डेंगु, ६ वर्षयता संक्रमण बढेकोबढ्यै

लक्ष्मी काफ्ले/नयाँ पत्रिका, झापा, ९ वैशाख - गतवर्ष झापामा ५४३ जनालाई डेंगुको संक्रमण भएको छ । तीमध्ये एकजनाको मृत्यु भयो । ६ वर्षयता जिल्लामा डेंगुका बिरामी बढिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गत असोजमा अर्जुनधारा–७ डाँडागाउँकी ३७ वर्षीया सुनीता बराल अधिकारीको मृत्यु भएको थियो । जिल्लामा ६ वर्षअघि पहिलोपटक डेंगुका बिरामी भेटिएका थिए । त्यसयता...

मौसमी रुघाखोकीबाट बच्न यसाे गराैं

नयाँ पत्रिका, काठमाडौं, ९ बैशाख - मौसममा आउने परिवर्तनसँगै स्वास्थ्यमा पनि विभिन्न समस्या देखा पर्न सक्छ । जस्तो कि रुघा लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने आदि । मौसम परिवर्तनको समय इन्फ्लुएन्जाका कीटाणु सक्रिय हुने भएकाले मानिसलाई विभिन्न समस्या देखिन थाल्छन् । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्किने कीटाणुयुक्त पानीका कण हावाका माध्यमले...

सम्भोगपछि पीडा हुन्छ ?

नयाँ पत्रिका, काठमाडौं,९ बैशाख - सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन । किनकि, यसले ठूलो समस्याको रूप पनि लिन सक्छ । चिकित्सकका अनुसार सेक्सुअल रूपमा सक्रिय महिलाले वर्षमा कम्तीमा तीनपटक स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । र, चिकित्सकसँग महिनावारी,...

सपनामा सम्भोगको अर्थ…

नयाँ पत्रिका, काठमाडाैँ, ७ वैशाख - हरेक मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् । उसो त हरेक मानिसले हरदिन फरक–फरक प्रकृतिका सपना देख्ने गर्छन् । जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्छ । कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने...

…अनि फेमिली प्लानिङ

नयाँ पत्रिका , काठमाडौं, ७ वैशाख - वैवाहिक जीवनमा बाँधिन चाहने अधिकांश मानिसले बच्चाको चाहना राख्छन् । समाजमा कस्तोसम्म धारणा छ भने बच्चा भएपछि मात्र महिला पूर्ण हुन्छन् । यस्तो धारणा गलत वा सही जे भए पनि बच्चाको आवश्यकतालाई भने देखाउँछ । तर, बच्चा जन्माउँदा भने धेरै कुरामा ख्याल गर्न जरुरी छ । किनकि, बच्चालाई उचित पालनपोषण,...

कब्जियतपछि पायल्स

नयाँ पत्रिका , काठमाडौं, ७ वैशाख - प्रायः मानिसले पायल्सको समस्या लुकाउने प्रयास गर्छन् । यसो गर्दा झन् ठूलो समस्या निम्तिने गर्छ । पायल्स हुँदा दिसासँगै मलद्वारको भित्री भाग पनि बाहिर निस्कने गर्छ । र, दिसापछि उक्त भाग भित्र पस्छ । समस्या जटिल बन्दै गएमा दिसाको वेला निस्किएको त्यस्तो मासु भित्र नपस्ने हुन्छ । यसरी हुन्छ मलद्वारको...

भोकका प्रकार

नयाँ पत्रिका , काठमाडौं, ७ वैशाख - पेट दुख्नु, पोल्नु या मच्मचाउनुको एउटा कारण भोक पनि हो । यो विषयमा सबै मानिस जानकार छन् । तर, भोक पनि कैयौँ प्रकारका हुन्छन् भन्ने कुराचाहिँ धेरैको सोचाइभन्दा बाहिरको कुरा हो । यद्यपि, भोकका प्रकार पहिचान गर्नचाहिँ जरुरी हुन्छ । किनकि, कहिलेकाहीँ मानिस कम भोक लागेको अवस्थामा पनि बढी खाने गर्छन्...

बढ्दै स्वरयन्त्रको क्यान्सर, धुम्रपान र मद्यपान मुख्य कारण

अर्जुन अधिकारी/नयाँ पत्रिका, काठमाडौं, ७ वैशाख - हेटौँडाका जितबहादुर नेगी ७१ वर्षका भए । पछिल्लो तीन महिनाको बीचमा उनलाई घाँटी दुख्ने समस्या भयो । निको हुने आसमा फार्मेसीबाट औषधि ल्याएर खान थाले । क्रमिक रूपमा उनको बोली सुक्दै जान थाल्यो । विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा परीक्षण गरे, तर कुनै समस्या फेला नपरेपछि नेगी नेपाल मेडिकल कलेज...

बालकको मृत्युपछि अस्पताल तोडफोड, आकस्मिक कक्षमा समेत क्षति

रञ्जन भण्डारी/नयाँ पत्रिका, महोत्तरी, ७ वैशाख - आठ वर्षीय बालकको मृत्युपश्चात् आक्रोशित भएका आफन्त र स्थानीयले महोत्तरी जिल्लाको जलेश्वर अस्पताल तोडफोड गरेका छन् । स्थानीयले त्यसक्रममा चिकित्सक डाक्टर जुकेल श्रेष्ठमाथि समेत हातपातको प्रयास गरेका छन् । ‘बिरामीको अवस्था र उनको मृत्यु के–कति कारणले भएको हो भन्ने विषय नबुझी स्थानीय ज्यानै लिने उद्देश्यले निवाससम्म आए । उनीहरूले लखेटेर...

डोल्पामा उपकरणबिनै सुत्केरीको शल्यक्रिया

रामचन्द्र न्यौपाने, दुनै(डोल्पा), ६ वैशाख - डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ । १५ शैया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ । जिल्ला अस्पताल डोल्पामा फिजिसियन डाक्टर नभएको कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाहरुको मात्र शल्यक्रिया हुने...