पहिलो हाफमा अायाेजक रसिया २–० ले अगाडि - Naya Patrika
eNaya Patrika
  • ePaper

पहिलो हाफमा अायाेजक रसिया २–० ले अगाडि

विश्वकप फुटबलको उद्घाटन खेलको पहिलो हाफमा रसियाले २–० को अग्रता कायम गरेको छ । विश्वकप फुटबलमा पहिलो गोल रसियाका गजिन्स्कीले गरेका थिए । दोश्रो गोल रसियाका लागि डेनीस चेरिसेभले खेलको ४३ औँ मिनेटमा गरे । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

तपाईको प्रतिक्रिया