रुखको हाँगाले लागेर एकको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

रुखको हाँगाले लागेर एकको मृत्यु

नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयि त्रिवेणि गाउँपालिका वडा नम्बर ६ कौलानि टोलमा बुधवार राति रुख ढल्दा हाँगाले हाँगाले लाग्दा एकको ज्यान गएको छ ।

हावाका कारण रुख ढल्दा त्यसको हाँगाले लागेर ४५ वर्षका सिताराम चौधरी गम्भिर घाईते भएका थिए । उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । उनी राति शौच गर्न बाहिर निस्किएका थिए ।

तपाईको प्रतिक्रिया