'पानी जहाजमा झण्डा भन्दा गाउँमा पानीको धारा आवश्यक' - Naya Patrika
eNaya Patrika
  • ePaper

‘पानी जहाजमा झण्डा भन्दा गाउँमा पानीको धारा आवश्यक’

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिन्द महासागरमा पानी जहाजमा नेपाली झण्डा फहराउनु भन्दा गाउँमा पानीको धारा पुर्याउनु पछिल्लो समयको आवश्यकता रहेको बताएका छन् ।

नयाँ पत्रिकाको न्यूज रुम लाईभमा प्रवक्ता शर्माले मूल्यवृद्धिको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ जिम्मेवारहीन भएको कटाक्ष गरेका छन् । केही समय अघि प्रधानमन्त्री ओलीले आफू सानो हुँदा ५० पैसा माना घ्यू, ९० रुपैयाँ तोला सुन आउथ्यो भन्दै मूल्यवृद्धिको बारेमा उदाहरण दिएका थिए ।

तपाईको प्रतिक्रिया