‘बोल माया’ की अञ्जली - Naya Patrika
eNaya Patrika
  • ePaper

‘बोल माया’ की अञ्जली

प्रकाश सपुतको ‘बोल माया’ गीतबाट अञ्जली अधिकारीको चर्चा चुलिएको छ । विदेशमा ज्यान गुमाएका एकजना युवककी पत्नीका रुपमा उनले निर्वाह गरेको भूमिकाको तारिफ भइरहेको छ । उनको अभिनयलाई लिएर युट्युव प्रयोगकर्ताले प्रशंसा गरिरहेका छन् । यो गीतमा अभिनय गर्नु अगाडि अधिकारी म्युजिक भिडियो र स्टेज कार्यक्रमबाट चर्चामा रहेकी थिइन् । उनै अधिकारीको नयाँ पत्रिकाका लागि सरोज बस्नेतले कैद गरेका तस्बिरहरू :

मोडलः अञ्जली अधिकारी
मेकअपः विनोद दाहाल
ड्रेसः सम्झना बुढाथोकी
लोकेसनः शंखधर उद्यान

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु