logo

bar

बानियाँले जिते हिरोको १ लाख

नयाँ पत्रिका काठमाडाैँ, २ जेठ | जेठ ०२, २०७५

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ वर्ष ०७५ को उपलक्ष्यमा सञ्चालन गरेको ‘नयाँ वर्षमा हिरोको प्राइजात्रा’मा पहिलोे पाक्षिक लक्की ड्रमार्फत १ लाख रुपैयाँ नगद जितेका छन् ।

उनले मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमा परेर उक्त रकम जितेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत हिरो मोटरसाइकल किन्ने ग्राहकले ६ हजार रुपैयाँ तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत १ हजारदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने तथा पाक्षिक बम्पर लक्की ड्रमार्फत एकजनाले १ लाख रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया