logo

bar

पेट्रोलियम पदार्थको मुल्य बढ्यो : पेट्रोलमा एक, मट्टितेल र डिजेलमा २/२ रुपैयाँ

नयाँ पत्रिका काठमाडौं, ३ बैशाख | बैशाख ०३, २०७५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा एक रुपैया बढाएको हो । त्यस्तै मट्टितेल र डिजलमा भने २/२ रुपैया बढाएको छ ।

निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले मूल्य बृद्धि गर्ने निर्णय गरेको हो । निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय ६ र डिजेल र मट्टीतेलको ८७/८७ रुपैयाँ पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु