logo

bar

गज्जब! ब्लाे अपमा अभिनेत्री उरुषा पाण्डे

विनोद विष्ट नयाँ पत्रिका, काठमाडाैँ | चैत २६, २०७४

छोटो समयमा मोडलको परिचय बनाएकी उरुषा पाण्डेले एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । ‘फिर्के’ चलचित्रमा सानो भूमिका निभाएकी उनले आधा दर्जन छोटा चलचित्र र हास्य टेलिसिरियलमा पनि अभिनय गरेकी छिन् । उरुषाले बलिउड गीतमा पनि मोडलिङ गरेकी छिन् । हाल आफ्नै प्रोडक्सन हाउस खोलेकी उनले केही गीतमा कोरियोग्राफी पनि गरेकी छिन् । भविष्यमा सिने क्षेत्रलाई नै प्राथमिकता दिएर नयाँ प्रतिभावान् युवायुवतीलाई मोडलिङमा भित्राउने उद्देश्य रहेको उनले बताइन् ।

उरुषा पाण्डे अभिनेत्री/मोडल
तस्बिर : विनोद विष्ट
लोकेसन: स्टारमल, पुतलीसडक, काठमाडौं | मेकअप: लक्ष्मी मानन्धर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु