logo

bar

लुम्बिनीको हकप्रद बाँडफाँड

नयाँ पत्रिका काठमाडाैँ, २५ चैत | चैत २५, २०७४

लुम्बिनी विकास बैंक लिमिटेडले चैत २२ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले पुस २० गतेसम्म कायम साबिक सेयरधनीहरूका लागि १० बराबर १ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले निष्कासन गरेको २० लाख ८ हजार ८ सय ७८ दशमलव ४७ कित्तामध्ये १४ लाख ७ हजार ५ सय ५३ कित्ता बाँडफाँड गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया