logo

bar

पशुपति अार्यघाटमा मदनकृष्ण भावविह्वल (फोटोफिचर)

नयाँ पत्रिका काठमाडौँ | चैत २०, २०७४

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको पार्थिव शरीरको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको छ । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिएका थिए भने पत्नीको दाहसंस्कारमा विक्षिप्त बनेका मदनकृष्णलाई सहकर्मी हरिवंश आचार्यले सम्हालिरहेका थिए ।

पशुपति आर्यघाटमा कलाकर्मी तथा सर्वसाधारणको व्यापक मात्रा घुइँचो लागेको थियो ।

तस्बिर : चन्द्रकला क्षेत्री/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया