१९ तस्बिरमा हेर्नुस् क्षतिग्रस्त जहाज - Naya Patrika
eNaya Patrika
  • ePaper

१९ तस्बिरमा हेर्नुस् क्षतिग्रस्त जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने क्रममा आगलागी भइ दुर्घटनामा भयाे । सोही जहाजमा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भयाे भने २२ जना घाइते भए । घाइतेकाे राजधानीकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ भने मृतककाे शव टिचिङ अस्पतालमा संकलन भइरहेकाे छ ।

सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा युएस बंगालको विएच–८ बम्बारडियरको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा चिप्लिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनाका तस्बिर नयाँ पत्रिकाका फोटोपत्रकार अमुल थापाले आफ्नो क्यामेरामा यसरी कैद गरे :

तपाईको प्रतिक्रिया