बेस्टको बुक क्लोज - Naya Patrika
eNaya Patrika
  • ePaper

बेस्टको बुक क्लोज

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले चैत १ गते एक दिनका लागि सेयरधनी दर्ताकिताब बन्द गर्ने भएको छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको साधारणसभा चैत १४ गते हुँदै छ । कम्पनीको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया