डा. केसीद्वारा नागरिकता र प्रमाणपत्र सार्वजनिक - Naya Patrika
eNaya Patrika
  • ePaper

डा. केसीद्वारा नागरिकता र प्रमाणपत्र सार्वजनिक

नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।

डा. केसीले प्रधान्यायाधीश गाेपालप्रसाद पराजुलीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न माग गर्दै अाएका छन् ।

डा. केसीले प्राविधिक त्रुटीका कारण अाफ्नाे एसएलसी र  नागरिकतामा जन्म मिति फरक रहेकाे स्वीकार गरे ।  साथै उनले फरक–फरक जन्ममिति सच्याउन पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु