logo

bar

एमाले–माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सुरु

नयाँ पत्रिका ललितपुर | फागुन ०२, २०७४

तस्बिर : अमुल थापा

एमाले र माओवादीका शिर्षस्थ नेताको तारान्तारका सम्वाद र छलफलपछि पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।

भखैरै सुरु भएको संयोजन समितिको बैठकले पार्टी एकताको मोडालिटी र सरकार गठनका बारेमा अन्तिम छिनोफानोको कसरतमा नेताहरु जुटिरहेका छन् ।

बैठकमा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहेका छन् भने माओवादीबाट अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा वादल, नारायणकाजी श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु