logo

bar

५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

नयाँ पत्रिका काठमाडौं, २ फागुन  | फागुन ०२, २०७४

एमाले नेता तथा प्रदेश सांसद  शंकर पोखरेल प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले माओवादीको समर्थनमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

भोलि मुख्यमन्त्री पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया