logo

bar

प्रदेश ५ मा सभामुख शाहीले गरे पदभार ग्रहण

नयाँ पत्रिका सुर्खेत, १ फाल्गुन | फागुन ०१, २०७४

प्रदेश ५ को सभामुखमा निर्विरोध निर्वाचित राजबहादुर शाहीले सोमबार प्रदेश प्रमुख दुर्गाकेशर खनालसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । लगत्तै उनले पदभार ग्रहण गरेका छन् । प्रदेशलाई समृद्ध बनाउन आफूले भूमिका खेल्ने शाहीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु