logo

bar

पहिलो पटक ग्रेडिङमा कक्षा ११ को नतिजा सार्वजनिक (नतिजासहित)

भवानीश्वर गाैतम काठमाडाैँ | पुष २९, २०७४

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । सनिवार साँझ बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोडका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरेको बताए । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

नतिजा हेर्न तल दिइएकाे लिंकमा क्लिक गर्नुहाेस् ः 

https://neb.edusanjal.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु