logo

bar

नयाँ शक्ति र विवेकशिलको दवाव : पराजुलीको विरुद्ध संकलित हस्ताक्षर जिप्रकामा बुझाए

नयाँ पत्रिका तनहुँ | पुष २८, २०७४

नयाँ शक्ति पार्टी नेपाल तनहुँ र विवेकशिल साझा पार्टी तनहुँले डा. गोविन्द केसीको मागप्रति ऐकवद्धता जनाउँदै हस्ताक्षर संकलन गरेका छन् ।

दुवै पार्टीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खास्तीको माग राख्दै हस्ताक्षर संकलन गरेका हुन् ।

संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय तनहुँमा बुझाइसकिएको नयाँ शक्तिका नेता सन्दीप अधिकारीले जानकारी दिए ।

अदालतको अवहेलना मुद्धामा पक्राउ परेका केसी साधारण तारेखमा रिहा भइसकेका छन् भने पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी अदालतमा बुझाउन सर्वोच्चले आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु