logo

bar

गज्जब! ब्लो अपमा दिया पुन

सतिश पोखरेल काठमाडाैं | पुष २७, २०७४

बेलायतमा मोडलिङ र व्यवसाय सँगसँगै गरिहेकी दिया पुन चलचित्र ‘वीर विक्रम’बाट सिने क्षेत्रमा प्रवेश गरेकी हुन् । २८ पुसमा रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’मा उनले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन् । फिल्म पब्लिसिटीका लागि लन्डनबाट केही समयअघि काठमाडौं आएकी दिया दौडधुपमा व्यस्त छिन् ।

दिया पुन, अभिनेत्री/मोडल
तस्बिर: सतिश पोखरेल
लोकेसन : ओके स्टुडियो, बुद्धनगर
मेकअप: लक्ष्मी मानन्धर

तपाईको प्रतिक्रिया