logo

bar

पार्टी एकता र सरकार गठनको गाँठो फुकाउन प्रचण्ड निवासमा बैठक सुरु

नयाँ पत्रिका काठमाडौं, १८ पुस | पुष १८, २०७४

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ। बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठन लगायतका विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु