logo

bar

नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिको बैठक सुरु

नयाँ पक्रिका पोखरा, १८ पुस | पुष १८, २०७४

नयाँ शक्ति नेपालको महाधिवेशन आयोजक समितिको बैठक आजबाट कास्कीमा सुरु भएको छ । बैठक २० गतेसम्म चल्ने आयोजन समितिले जनाएको छ ।

बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा हुनेछ र आगामी कार्ययोजनाबारे निर्णय हुने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ ।

नयाँ शक्तिको आगामी कार्यदिशा र कार्यभार तय गर्न पोखरामा बैठक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु