logo

bar

त्रिविको ४३ औं दीक्षान्त (फाेटाेफिचर)

कृष्ण पाैड्याल काठमाडौं, १६ पुस | पुष १६, २०७४

त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । त्रिभुवन विद्यालयलयमा एकै वर्षमा ६८ हजार दुई सय ९२ जना दीक्षित हुन योग्य भएपनि आइतबार सम्पन्न दीक्षान्त समारोहमा आठ हजार २ सय ६७ दीक्षान्तमा सहभागी भएका छन् ।

त्रिविका ६० वटा आंगिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट २ असार ०७३ देखि १७ जेठ ०७४ सम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्याबारिधिका तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ४३ दिक्षान्त समारोहको प्रमुख अतिथिकारुपमा भारतको प्रख्यात विश्वविद्यालय जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का उपकुलपति प्रा. डा. एम. जगदेश कुमार आएका थिए ।

तपाईको प्रतिक्रिया