logo

bar

कान पाके दिमागसम्म असर

नयाँ पत्रिका काठमाडाैं, १५ पुस | पुष १५, २०७४

प्रा.डा. लालकिशोर यादव
नाक, कान, घाँटीरोग विशेषज्ञ

-कान पाक्ने समस्या वेलैमा समाधान गरिएन भने कानै नसुन्ने समस्या पैदा हुन सक्छ ।

-कान पाक्दाको असर कतिपय अवस्थामा दिमागमा पनि पर्न सक्छ ।

-विशेषगरी बालबालिकामा रुघाखोकी लाग्दा वास्ता गरिएन भने विभिन्न खालको इन्फेक्सन भई कान पाक्ने समस्या हुन्छ । कानको जालीमा प्वाल पर्न सक्छ ।

-कानमा तेल हाल्नु राम्रो होइन, संक्रमण बढाउन भूमिका खेल्छ ।

-संक्रमणले कानमा पिप बग्दा समयमा उपचार भएन भने जालीको प्वाल ठूलो भई टालिन गाह्रो हुन्छ ।

-संक्रमणले काम पाकेर जालीमा समस्या परेपछि निरन्तर कान पाक्ने समस्या हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु