logo

bar
logo
Advertisment
SKIP THIS

एमाले र फोरमले टुंग्याए प्रदेश सभाका सदस्यको नाम

नयाँ पत्रिका काठमाडौं, १४ पुस | पुष १४, २०७४

एमालेले प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । बिहीबार ओली निवास वालकोटमा बसेको स्थायी समिति बैठकले सांसदको नाम टुंगो लगाएको हो ।

यी हुन् एमालेबाट प्रदेश सभा तर्फका समानुपातिक सांसदहरु

प्रदेश १ : १५
विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जबेगू, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर, वसन्तीदेवी यादव र गुलेफुन मियाँ

प्रदेश २ : ०७
सीता गुरुङ, रवीन्द्र बैठा धोबी, डा. मनोजकुमार सिंह, जकतारैनदेवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव र हसिमा खातुन

प्रदेश ३ : १६
बेलीमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ बान्तवा, इन्द्रमाया गुरुङ, सीता लामा, आसमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली नेपाल, पार्वती सिलवाल र मैना अछामी सार्की

प्रदेश ४ : १०
चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी, लक्ष्मी सुनार र जुनादेवी नेपाली

प्रदेश ५ : १३
रमा घर्ती, थानकुमारी थापा चापागाईं, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपा भुसाल, भगवती देवी भण्डारी, कृष्णी थारू, धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिताकुमारी ठठेर, चिन्तावती कुर्मी र फौजिया नसिम

प्रदेश ६ : ६
मीनासिंह रखाल, बदमी क्वारी बोहरा, पद्मा खड्का, देवी ओली, कौशिलावती खत्री र राजु नेपाली

प्रदेश ७ : ८
माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज र दुर्गा विक

प्रदेश सभामा फोरमबाट को–को ?
प्रदेश १ : २
रामचन्द्र लिम्बू र रामकुमारी यादव

प्रदेश २ : ९
चन्चमाया मोक्तान, करिमा वेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दुकुमारी यादव, चमेलीदेवी दास र किरणकुमारी यादव

प्रदेश ५ : १
गीताकुमारी श्रीवास्तव

प्रदेश ७ : १
लक्ष्मी चौधरी

प्रदेश सभामा विवेकशील साझा
प्रदेश ३ : ३
रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु