logo

bar
logo
Advertisment
SKIP THIS

बालकाेटमा ओली-प्रचण्डबीच भेटवार्ता, सरकार गठन र पार्टी एकताबारे छलफल हुँदै

शुरोजंग पाण्डे काठमाडौं, १२ पुस | पुष १२, २०७४

बाम गठबन्धनका शिर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

ओली निवास बालकोटमा सुरू भएकाे भेटमा दुई नेताबीच राष्ट्रिय सभा निर्वाचन अध्यादेश, नयाँ सरकार गठन र पार्टी एकतालगायतका विषयमा छलफल हुने  ओलीको सचिवालयले जनाएको छ । हिजो अध्यक्ष प्रचण्ड चितवनबाट फर्किए लगत्तै बस्न भनिएको बैठक समय अभावका कारण बस्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु