एल क्लासिकोमा बार्सिलाेना विजयी, रियल ३–० ले पराजित

स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्सासिकोमा बार्सिलोनाले बाजी मारेको छ । बार्साले चिरप्रतिद्वन्द्वी रियाल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हरायो । बार्सिलोनाबाट लुइस सुआरेज, लियोनल मेसी र … Continue reading एल क्लासिकोमा बार्सिलाेना विजयी, रियल ३–० ले पराजित