logo

bar

रुकुम (पश्चिम) बाट आयो जनार्दन शर्मा खुसीले गदगद हुने खबर

रुकुम (पश्चिम), २२ मंसिर | मङि्सर २२, २०७४

रुकुम (पश्चिम) मा वाम गठबन्धनका जनार्दन शर्माले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार यस्तो छ त्यहाँको मत परिणामः

प्रतिनिधि सभा
वाम गठबन्धन (जनार्दन शर्मा): २४०३७
कांग्रेस (गोपालजि जंग शाह): १००७२

प्रदेशसभा (क)
वाम गठबन्धन (रातो कामी): १२४७७
कृष्णवहादुर रोका (कांग्रेस): ५९८०

प्रदेशसभा (ख)
वाम गठबन्धन (गोपाल शर्मा): १०८५१
खड्कवहादुर डाँगी (कांग्रेस): ४९३७

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु