logo

bar

राजनले गगनलाई ४०० मतले पछि पारे

काठमाडौं, २२ मंसिर | मङि्सर २२, २०७४

काठमाडौं क्षेत्र नम्बर ४ को मत परिणाममा वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईले अग्रतालाई निरन्तरता दिएका छन् ।

भट्टराईले २ हजार ८ सय ३९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार गगन थापाले २ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् । थापालाई भट्टराईले ४ सय २ मतले उछिनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु