logo

bar

लिङ्देनभन्दा सिटौला ६ सय २४ मतले पछि

झापा, २२ मंसिर | मङि्सर २२, २०७४

झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्देनले ६ सय २४ मतले पछि पारेका छन् ।

२२ सय मत गणना सम्पन्न हुँदा लिङ्देनले १२ सय ९९ मत पाएका छन् भने सिटौलाले ६ सय ७५ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु